काठमाडौं। आजदेखि देशका केही स्थानमा भारी वर्षा हुने भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहिरहने र पर्याप्त जल वाष्पयुक्त हावा पनि भित्रिने सम्भावना भएकोले पानी धेरै पर्ने भएको हो।

प्रदेश ५, गण्डकी, कर्णाली, सुदूरपश्चिम तथा बागमती प्रदेशहरूका केही स्थानमा तथा प्रदेश १ र २ का थोरै स्थानमा भारी वर्षा भई यो क्रम १६ साउनसम्म रहने विभागले हिजो जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

बुटवलको तिनाउ नदीको बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो रहेकाले कञ्चनखोला, तिनाउखोलाको तटीय क्षेत्र र आसपासका साना खोलामा बाढी आउने जोखिमतर्फ सचेत गराउँदै बिहान १० बजेसम्म सतर्क रहन भनिएको छ।

आज बिहान १ बजेदेखि चितवन, धादिङ, तनहुँ, स्याङजा, कास्की, पाल्पा, गुल्मी, नवलपरासी, कपिलबस्तु, रूपन्देही र आसपास धेरै स्थान र झापा, मोरङ, सुनसरी, सप्तरीको केही स्थानमा भारी वर्षा मापन भएको छ।

ती जिल्ला र आसपासको स-साना खोलामा आकस्मिक बहाव हुनको साथै कमजोर भिरालो जमिनमा पहिरो जाने भएकोले बिहान सम्म सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

" /> काठमाडौं। आजदेखि देशका केही स्थानमा भारी वर्षा हुने भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहिरहने र पर्याप्त जल वाष्पयुक्त हावा पनि भित्रिने सम्भावना भएकोले पानी धेरै पर्ने भएको हो।

प्रदेश ५, गण्डकी, कर्णाली, सुदूरपश्चिम तथा बागमती प्रदेशहरूका केही स्थानमा तथा प्रदेश १ र २ का थोरै स्थानमा भारी वर्षा भई यो क्रम १६ साउनसम्म रहने विभागले हिजो जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

बुटवलको तिनाउ नदीको बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो रहेकाले कञ्चनखोला, तिनाउखोलाको तटीय क्षेत्र र आसपासका साना खोलामा बाढी आउने जोखिमतर्फ सचेत गराउँदै बिहान १० बजेसम्म सतर्क रहन भनिएको छ।

आज बिहान १ बजेदेखि चितवन, धादिङ, तनहुँ, स्याङजा, कास्की, पाल्पा, गुल्मी, नवलपरासी, कपिलबस्तु, रूपन्देही र आसपास धेरै स्थान र झापा, मोरङ, सुनसरी, सप्तरीको केही स्थानमा भारी वर्षा मापन भएको छ।

ती जिल्ला र आसपासको स-साना खोलामा आकस्मिक बहाव हुनको साथै कमजोर भिरालो जमिनमा पहिरो जाने भएकोले बिहान सम्म सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

"> आजदेखि पाँच दिन भारी वर्षाको सम्भावना: Dekhapadhi
आजदेखि पाँच दिन भारी वर्षाको सम्भावना
काठमाडौं। आजदेखि देशका केही स्थानमा भारी वर्षा हुने भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहिरहने र पर्याप्त जल वाष्पयुक्त हावा पनि भित्रिने सम्भावना भएकोले पानी धेरै पर्ने भएको हो।

प्रदेश ५, गण्डकी, कर्णाली, सुदूरपश्चिम तथा बागमती प्रदेशहरूका केही स्थानमा तथा प्रदेश १ र २ का थोरै स्थानमा भारी वर्षा भई यो क्रम १६ साउनसम्म रहने विभागले हिजो जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

बुटवलको तिनाउ नदीको बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो रहेकाले कञ्चनखोला, तिनाउखोलाको तटीय क्षेत्र र आसपासका साना खोलामा बाढी आउने जोखिमतर्फ सचेत गराउँदै बिहान १० बजेसम्म सतर्क रहन भनिएको छ।

आज बिहान १ बजेदेखि चितवन, धादिङ, तनहुँ, स्याङजा, कास्की, पाल्पा, गुल्मी, नवलपरासी, कपिलबस्तु, रूपन्देही र आसपास धेरै स्थान र झापा, मोरङ, सुनसरी, सप्तरीको केही स्थानमा भारी वर्षा मापन भएको छ।

ती जिल्ला र आसपासको स-साना खोलामा आकस्मिक बहाव हुनको साथै कमजोर भिरालो जमिनमा पहिरो जाने भएकोले बिहान सम्म सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्