काठमाडौं।

राजेश थापा
व्यवसायी, बुद्धनगर, बानेश्वर
उमेर-३६ वर्ष

रञ्जन कोइराला सुरक्षा निकायमा रहेका व्यक्ति थिए। रक्षकको पदमा रहेर भक्षकको व्यवहार गर्ने उनलाई उन्मुक्ति दिनु हुँदैन। सर्वोच्च अदालतको सजाय छुट दिने फैसलाले न्यायप्रतिको विश्वास घटाएको छ। नेपालमा न्याय नै पाइँदैन भन्ने कुरा स्थापित हुँदैछ। जघन्य अपराधमा संलग्नहरूलाई न्यायालयले नै यसरी छाड्दै जान्छ भने यो भन्दा अन्यायपूर्ण अरू के हुन सक्छ ? न्यायालयमा पैसाको चलखेलले नै हत्याराहरुले उन्मुक्ति पाउने गरेका छन्।

सुनिल राजकर्णिकार
होस्टल सञ्चालक
उमेर-५२ वर्ष

हत्यारा रिहा भएको कसलाई चित्त बुझ्छ र ? सरकार र न्यायलयसँग मेरो असन्तुष्टि छ। दोषीले अपराध स्वीकारेता पनि न्यायालयले उन्मुक्ति दिन्छ भने त्यो भन्दा लाजमर्दो अरू के हुन सक्छ र ?
रञ्जन कोइरालको घटनाले नेपालको कानून दैवले जानुन् भन्ने उक्तिलाई चरितार्थ गरेको देखिन्छ। यो मुद्दामा अदालतले राम्रो सन्देश दिन सकेन। अदालतमा सबैले न्याय पाउँछन् भन्ने देखिएन। अदालतप्रति विश्वास उठेको देखियो। न्यायालय भ्रष्टाचार मुक्त हुनुपर्छ र न्यायालय निष्पक्ष हुनुपर्छ भन्ने थियो। तर यो मुद्धामा त्यस्तो देखिएन। अदालतप्रति साँच्चै नै विश्वास गुम्दै गएको छ। यो देशमा अब न्याय नरहेको आभाष भएको छ।

विपशा श्रेष्ठ
विद्यार्थी
उमेर-२६ वर्ष

हत्याको सजाय अब फाँसी नै हुनु पर्छ। अपराधीहरूलाई उमुक्ति हुन नदिने  उपाय भनेको फाँसीको सजाय नै हो। यसको अर्को विकल्पै छैन। हाम्रो न्याय प्रणाली कमजोर भएकाले अपराधको श्रृंखला बढेको हो। घुस खुवाएर फैसला गर्ने प्रवृत्ति मौलाएको छ। न्याय प्रणालीलाई सक्रिय बनाउनुपर्छ। महिलाविरुद्धका अपराध र अपराधीले कडा सजाय नपाइरहेको अवस्थामा म आफैलाई पनि सुरक्षित महशुस गर्न सकिरहेको छैन।

सागर महजर्न
चन्द्रागिरी सुरक्षा एजेन्सी
उमेर-३९ वर्ष

दोषीलाई कारवाहीको दायरामा ल्याउनैपर्छ। रञ्जन कोइरालालाई पुनः कारबाहीको प्रक्रिया अघि बढाउनुपर्छ। धेरै दोषीहरूले उन्मुक्ति पाउनुमा सरकारकै पनि कमजोरी रहेको देखिन्छ। नेपालीहरु सुरक्षाको अनुभूत गर्न पाएका छैनन्। विगतमा थुपै व्यवस्थाहरु आए र गए तर जुनै व्यवस्था आए पनि यस्ता हत्या, हिंसा र अत्याचारका दोषीले सधैं उन्मुक्ती नै पाए। अहिले पनि हामी न्याय र कानूनको पालना होस् भन्ने आशा राखिरहेका छौँ ।

खिलप्रसाद बस्ताकोटी
व्यवसायी
उमेर-५९ वर्ष

रञ्जन कोइरालाले श्रीमतीको हत्या गरेकै हुन्। यसका पर्याप्त प्रमाणहरु बाहिर आइसकेका छन्। उनी आफैले पनि हत्या स्वीकारेकै हुन्। तर पनि उनले सजायमा छुट पाउनु न्यायोचित भएन। उनलाई फेरि पनि जेल पठाएर सबै सम्पति राष्ट्रियकरण गरिनुपर्छ।
पीडित मान्छेलाई सरकारले प्राथमिकता दिएको छैन। पीडकलाई मात्र प्रोत्साहन दिएको छ। न्याय त खुलेआम पैसामा खरिद भएको देखिन्छ। पैसा खुवाउने मान्छेले मात्र न्याय पाउने अवस्था भयो। मलाई लाग्छ, पैसा खाएर न्यायाधीशले ज्यानमारालाई रिहा गर्न फैसला गरेका हुन्।

स्मृति आचार्य
विद्यार्थी, बानेश्वर
उमेर-२० वर्ष

कानून, सबैको लागि बराबर हो। तर, आफ्नै श्रीमतीको हत्यामा दोषी ठहर भएका रञ्जन कोइरालाको सजाय पूरा नहुँदै उन्मुक्ति दिइयो। जुन ठीक हैन। हत्यारालाई सजाय कम भयो।

पवित्रा तिमल्सिना
नेतृ, जसपा

गणतान्त्रिक व्यवस्थामा पनि न्याय प्रणाली विश्वासिलो हुन सकेन भने यसले जनतामा निराशा छाउँछ। कोइरालाको मुद्धामा पुनर्विचारका लागि निवेदन दर्ता भइसकेको छ। हत्या आफैमा एउटा जघन्य अपराध हो। यो चोरी डकैतीको केस होइन। त्यसैले यो मुद्दा सबैतिरबाट गम्भीर तवरले हेरिनुपर्छ। नियमकानून बनाउने ठाउँमा बस्नेहरूले गलत निर्णय गर्छन् भने उनीहरूले पनि उन्मुक्ति पाउनु हुँदैन। कोइरालाले उन्मुक्ति पाएमा न्यायालयमाथि नै कलंकको टीका लाग्छ। सारा नेपालीहरूका लागि त्यो दुखद क्षण हुनेछ। नेपालको इतिहासमै यस्तो जघन्य अपराधमा संलग्नलाई उन्मुक्ति दिएको मुख्य घटनाकारुपमा यो दर्ज हुनेछ।
अझ न्यायालयका नेतृत्वकर्ता प्रधान न्याधीशबाटै यस्तो फैसला आउनु दुर्भाग्य हो। यो मुद्दामा जालझेल गर्ने न्यायाधीशहरूलाई महाअभियोग लगाउनुपर्छ।

निर्मला यादव
नेतृ, जसपा

यो मुद्दामा सर्वोच्चले गरेको फैसलाले महिला जगतलाई नै सर्मसार बनाएको छ। रञ्जन कोइरालालाई जेल पठाउनैपर्छ। कोइरालाको मुद्दामा सर्वोच्च अदालतको  फैसलाले नेपाली जनताले कानूनी शासनमा छु भन्ने विर्से जस्तो भएको छ। यस्ता फैसालाले गर्दा विभेद झनै बढेर जाने देखिन्छ। देशमा न्याय नै मरेको अनुमूत भएको छ। देशमा न्याय स्थापना गर्न संघर्ष गर्ने, सडकमा जानुपर्ने हो कि भन्ने भएको छ।

आरती आचार्य
गृहणी
उमेर-३३ वर्ष

मान्छे मारेर हिरोले जस्तै जेलबाट हात हल्लाउँदै ठाँटले बाहिर निस्किनु कस्तो अहमता हो < हामी महिलाहरुलाई नै खिल्ली उडाएको ठान्ने कि ? कसरी बुझनु ? आफ्नो त आधा उमेर ढल्किसक्यो। छोरीलाई हेरेर रुन मन लाग्छ। खै सुरक्षा कहाँ छ < कसैले एसिड फ्याँके पनि हत्या गरे पनि न्याय पाउने आशा छैन। आमाको पेटबाटै छोरी मान्छे असुरक्षित छन्। जन्मकैद हुँदा पनि जघन्य अपराध गरेका अपराधीहरू केही वर्षमै छुट्दा रहेछन्। त्यसैले अब नेपालमा फाँसीको सजायको व्यवस्था हुनुपर्छ।

झम्क चौलागाईं
व्यवसायी

उमेर-४० वर्ष सानालाई ऐन ठूलालाई चैन चरितार्थ भएको छ। न्यायलयको यस्तो निर्णयले सबै कुरा उदाङ्गो पारिदिएको छ। यस विषयमा बोल्नुपरे म अगाडि उभिन तयार छु। सडक होस वा न्यायलयमा, म विरोधमा उत्रन तयार छु। कानून ठूला भनाउँदाहरूको पहुँचमा मात्र हुने अवस्थाले सर्वसाधारण नेपालीलाई ठूलो पीडा दिएको छ।

ईन्दिरा निरौला
कपन
उमेर-३२ वर्ष

डीआईजीको पद र सेवाले सम्पूर्ण महिलाको रक्षा पो गर्ने हो त। तर आफ्नै श्रीमतीको हत्या गरेर जलाएको कुर्कम कसैलाई स्वीकार्य छैन। संविधान बनेको के का लागि त < यसरी खुले आम हत्यारालाई छोड्न हो< म आफै पनि सुरक्षित छु भन्ने आशा नै हराएर गयो।  कोइरालालाई दिइएको उन्मुक्तिका कारण अब हजारौँ हत्यारालाई प्रोत्साहन मिल्नेछ।

प्रस्तुति अनिता भेटवाल, विनय कुमार र रोजिना थापा

" /> काठमाडौं।

"> रञ्‍जन कोइरालालाई उन्मुक्ति दिने सर्वोच्चको फैसलाले न्यायालयप्रतिको विश्वास नै गुम्यो (भिडिओसहित): Dekhapadhi
रञ्‍जन कोइरालालाई उन्मुक्ति दिने सर्वोच्चको फैसलाले न्यायालयप्रतिको विश्वास नै गुम्यो (भिडिओसहित)

प्रतिक्रिया दिनुहोस्