काठमाडौं। जल तथा मौसम विज्ञान विभागले साउन १२ गते अपरान्हबाट १६ गतेसम्म देशका केही स्थानमा भारी वर्षा हुने जनाउँदै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

मनसुन न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहिरहने तथा पर्याप्त जल वाष्पयुक्त हावा पनि भित्रिने सम्भावना रहेकाले तीन-चार दिनसम्म देशैभर हल्का देखि भारी वर्षा हुने अनुमान विभागको छ।

“पर्याप्त जल वाष्पयुक्त हावा भित्रिने सम्भावना रहेकोले ३-४ दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशको धेरैजसो स्थानमा हल्का देखि मध्यम वर्षा भई प्रदेश ५, गण्डकी, कर्णाली, सुदूरपश्चिम तथा बागमती प्रदेशहरूका केही स्थानमा तथा प्रदेश १ र २ का थोरै स्थानमा भारी वर्षा भई पहिरो तथा बाढी जोखिम भएकाले सतर्कता अपनाउन हुन अनुरोध छ,” विभागले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।

साउन १३ देखि १५ गतेसम्म विशेषगरी गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश ५ का मध्य पहाडी भू-भाग भई बहने नदीहरूमा जलसतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्ने सम्भावना रहेको छ।

त्यसैगरी प्रदेश १ र बागमती प्रदेशका मध्य पहाडी भूभाग भई बहने भोटेकोशी, बागमती नदीहरूमा समेत बहाव सामान्य बढ्ने सम्भावना रहेको विभागले जनाएको छ।

गण्डकी, कर्णाली, सुदूरपश्चिम, प्रदेश ५, प्रदेश १ र बागमती प्रदेशका मध्य महाडी भूभाग भई बहने अधिकांश साना नदीनाला तथा खहरे खोलाहरूमा उक्त अवधिमा आकस्मिक बहावसमेत हुन सक्ने पूर्वानुमान विभागको छ।

प्रदेश १, २, ५ र सुदूरपश्चिम प्रदेशका तराई चुरे भई बहने केही मझौला तथा साना खोलानालामा बहाव बढुने र कुनैमा आकस्मिक बहावसमेत हुन सक्ने सम्भावना रहेको छ।

तराई र चुरे क्षेत्रका होचा डुबान भइरहने स्थानमा सर्वसाधारणलाई सावधान रहन र सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

" /> काठमाडौं। जल तथा मौसम विज्ञान विभागले साउन १२ गते अपरान्हबाट १६ गतेसम्म देशका केही स्थानमा भारी वर्षा हुने जनाउँदै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

मनसुन न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहिरहने तथा पर्याप्त जल वाष्पयुक्त हावा पनि भित्रिने सम्भावना रहेकाले तीन-चार दिनसम्म देशैभर हल्का देखि भारी वर्षा हुने अनुमान विभागको छ।

“पर्याप्त जल वाष्पयुक्त हावा भित्रिने सम्भावना रहेकोले ३-४ दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशको धेरैजसो स्थानमा हल्का देखि मध्यम वर्षा भई प्रदेश ५, गण्डकी, कर्णाली, सुदूरपश्चिम तथा बागमती प्रदेशहरूका केही स्थानमा तथा प्रदेश १ र २ का थोरै स्थानमा भारी वर्षा भई पहिरो तथा बाढी जोखिम भएकाले सतर्कता अपनाउन हुन अनुरोध छ,” विभागले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।

साउन १३ देखि १५ गतेसम्म विशेषगरी गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश ५ का मध्य पहाडी भू-भाग भई बहने नदीहरूमा जलसतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्ने सम्भावना रहेको छ।

त्यसैगरी प्रदेश १ र बागमती प्रदेशका मध्य पहाडी भूभाग भई बहने भोटेकोशी, बागमती नदीहरूमा समेत बहाव सामान्य बढ्ने सम्भावना रहेको विभागले जनाएको छ।

गण्डकी, कर्णाली, सुदूरपश्चिम, प्रदेश ५, प्रदेश १ र बागमती प्रदेशका मध्य महाडी भूभाग भई बहने अधिकांश साना नदीनाला तथा खहरे खोलाहरूमा उक्त अवधिमा आकस्मिक बहावसमेत हुन सक्ने पूर्वानुमान विभागको छ।

प्रदेश १, २, ५ र सुदूरपश्चिम प्रदेशका तराई चुरे भई बहने केही मझौला तथा साना खोलानालामा बहाव बढुने र कुनैमा आकस्मिक बहावसमेत हुन सक्ने सम्भावना रहेको छ।

तराई र चुरे क्षेत्रका होचा डुबान भइरहने स्थानमा सर्वसाधारणलाई सावधान रहन र सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

"> तीन-चार दिनसम्म भारी वर्षाको सम्भावना, पहिरो र बाढीको जोखिम बढ्ने: Dekhapadhi
फाइल तस्वीर।
तीन-चार दिनसम्म भारी वर्षाको सम्भावना, पहिरो र बाढीको जोखिम बढ्ने
काठमाडौं। जल तथा मौसम विज्ञान विभागले साउन १२ गते अपरान्हबाट १६ गतेसम्म देशका केही स्थानमा भारी वर्षा हुने जनाउँदै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

मनसुन न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहिरहने तथा पर्याप्त जल वाष्पयुक्त हावा पनि भित्रिने सम्भावना रहेकाले तीन-चार दिनसम्म देशैभर हल्का देखि भारी वर्षा हुने अनुमान विभागको छ।

“पर्याप्त जल वाष्पयुक्त हावा भित्रिने सम्भावना रहेकोले ३-४ दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशको धेरैजसो स्थानमा हल्का देखि मध्यम वर्षा भई प्रदेश ५, गण्डकी, कर्णाली, सुदूरपश्चिम तथा बागमती प्रदेशहरूका केही स्थानमा तथा प्रदेश १ र २ का थोरै स्थानमा भारी वर्षा भई पहिरो तथा बाढी जोखिम भएकाले सतर्कता अपनाउन हुन अनुरोध छ,” विभागले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।

साउन १३ देखि १५ गतेसम्म विशेषगरी गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश ५ का मध्य पहाडी भू-भाग भई बहने नदीहरूमा जलसतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्ने सम्भावना रहेको छ।

त्यसैगरी प्रदेश १ र बागमती प्रदेशका मध्य पहाडी भूभाग भई बहने भोटेकोशी, बागमती नदीहरूमा समेत बहाव सामान्य बढ्ने सम्भावना रहेको विभागले जनाएको छ।

गण्डकी, कर्णाली, सुदूरपश्चिम, प्रदेश ५, प्रदेश १ र बागमती प्रदेशका मध्य महाडी भूभाग भई बहने अधिकांश साना नदीनाला तथा खहरे खोलाहरूमा उक्त अवधिमा आकस्मिक बहावसमेत हुन सक्ने पूर्वानुमान विभागको छ।

प्रदेश १, २, ५ र सुदूरपश्चिम प्रदेशका तराई चुरे भई बहने केही मझौला तथा साना खोलानालामा बहाव बढुने र कुनैमा आकस्मिक बहावसमेत हुन सक्ने सम्भावना रहेको छ।

तराई र चुरे क्षेत्रका होचा डुबान भइरहने स्थानमा सर्वसाधारणलाई सावधान रहन र सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्