काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले आफ्ना मागहरू राख्ने क्रममा आमरण अनशन जस्तो कठोर बाटो नरोज्न अनुरोध गरेको छ।

समस्या समाधानको लागि संवादलाई जोड दिन पनि अनशनरत पक्षलाई आयोगले भनेको छ।

“आफ्ना मागहरू राख्ने क्रममा आमरण अनशन जस्तो कठोर बाटो नरोज्न र समस्या समाधानको लागि संवादलाई जोड दिन आयोग अनशनरत पक्षलाई अनुरोध गर्दछ,” आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।

राष्ट्रिय मानवअधिकार आयोगले अनशनरत व्यक्तिहरूको स्वास्थ्यसम्बन्धी न्यायोचित मागहरू सम्बोधन गरी जीवन अधिकारको रक्षा गर्न सरकारसँग आग्रह गरेको छ।

९ दिनदेखि दुईजना युवाहरू आमरण अनशनमा रहेको अवस्थाप्रति ध्यानाकर्षण भएको समेत आयोगले जनाएको छ।

“अनशनरत व्यक्तिहरूको स्वास्थ्यसम्बन्धी न्यायोचित मागहरू सम्बोधन गरी जीवनको अधिकार रक्षा गर्न र अनशनका कारण निजहरूको स्वास्थ्यमा पर्न सक्ने असरप्रति संवेदनशील भई सार्थक संवाद र यसअघिको सम्झौता कार्यान्वयन गरी समस्याको समाधान गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ,” विज्ञप्तिमा उल्लेख छ।

आयोगले आज वसन्तपुर क्षेत्रस्थित अनशनस्थल पुगेर अनशनरत युवाहरूको माग तथा स्वास्थ्य अवस्थाको सम्बन्धमा पुनः अनुगमन गरेको थियो।

अनशनरत समिरा श्रेष्ठ र ईः ९ दिनदेखि अनशनमा छन्। अनशनका कारण समिरा श्रेष्ठको स्वास्थ्यमा सामान्य समस्या देखिन थालेको आयोगले जनाएको छ।

यसअघि गत असार १७ गते पनि अनशनरत व्यक्तिहरूको सम्बन्धमा पाटनमा आयोगले स्थलगत अनुगमन गरेको थियो।

विश्वव्यापीरूपमा फैलिरहेको कोराना भाइरसबाट नेपालसमेत प्रभावित भएको अवस्थामा यसको रोकथामका लागि सरकारले पीसीआर परी क्षणलाई तीव्रता दिनुपर्नेलगायतका माग राखी ‘इनफ इज इनफ’का अभियानकर्ताहरू अनशनमा बसेका थिए।

अनशनरत र सरकारबीच गत असार २ गते सम्झौता भए पनि सम्झौता कार्यान्वयन नभएको भन्दै उनीहरूले पुनः ९ दिन अघिबाट अनशन सुरू गरेका हुन्।

" /> काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले आफ्ना मागहरू राख्ने क्रममा आमरण अनशन जस्तो कठोर बाटो नरोज्न अनुरोध गरेको छ।

"> मागहरू राख्दा आमरण अनशन जस्तो कठोर बाटो नरोज्न मानवअधिकार आयोगको आग्रह: Dekhapadhi
मागहरू राख्दा आमरण अनशन जस्तो कठोर बाटो नरोज्न मानवअधिकार आयोगको आग्रह

प्रतिक्रिया दिनुहोस्