काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टारचारीहरूले घुस लेनदेनको शैलीमा परिवर्तन गरेको बताएका छन्। भ्रष्टाचारमा संलग्नहरूले छिमेकी मुलुक भारतमा गएर लेनेदन गर्नेदेखि अर्कैको खातामा रकम जम्मा गर्न लगाउने तरिका अपनाउने गरेको प्रमुख आयुक्त घिमिरेले बताए।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा आज भएको छलफलमा घिमिरेले सबैभन्दा धेरै स्थानीय तहमा भ्रष्टाचार भइरहेको पनि बताए। उनले भने, ‘‘अहिले एउटा वडाध्यक्षले करोडमा घुस लिने सूचनाहरु हामीसँग छ।’’ प्रमुख आयुक्त घिमिरेले स्थानीय तहका जनप्रनिधिहरुको सम्पत्ति छानबिनमा आयोग सक्रिय रहेको जानकारी दिए।

आयोगले गर्दै आएको स्टिङ अपरेशन जायज भएको पनि घिमिरेले बताए। घिमिरेले भने, ‘‘कहिलेकाँही स्टिङ अपरशेनका क्रममा आयोग आफैले पैसा उपलब्ध गराउनुपर्ने अवस्था पनि आउँछ। तर पछिल्लो समय घुसियाहरुको संगठनले स्टिङ अपरेशन चलाउनु हुँदैन भनेर सर्वोच्चमा मुद्दा हालेका छन्। देशका वरिष्ठ कानूनविद्हरु अहिले त्यो मुद्दा लडिरहेका छन्। हामी फेस गरिरहेका छौँ।’’

" /> काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टारचारीहरूले घुस लेनदेनको शैलीमा परिवर्तन गरेको बताएका छन्। भ्रष्टाचारमा संलग्नहरूले छिमेकी मुलुक भारतमा गएर लेनेदन गर्नेदेखि अर्कैको खातामा रकम जम्मा गर्न लगाउने तरिका अपनाउने गरेको प्रमुख आयुक्त घिमिरेले बताए।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा आज भएको छलफलमा घिमिरेले सबैभन्दा धेरै स्थानीय तहमा भ्रष्टाचार भइरहेको पनि बताए। उनले भने, ‘‘अहिले एउटा वडाध्यक्षले करोडमा घुस लिने सूचनाहरु हामीसँग छ।’’ प्रमुख आयुक्त घिमिरेले स्थानीय तहका जनप्रनिधिहरुको सम्पत्ति छानबिनमा आयोग सक्रिय रहेको जानकारी दिए।

आयोगले गर्दै आएको स्टिङ अपरेशन जायज भएको पनि घिमिरेले बताए। घिमिरेले भने, ‘‘कहिलेकाँही स्टिङ अपरशेनका क्रममा आयोग आफैले पैसा उपलब्ध गराउनुपर्ने अवस्था पनि आउँछ। तर पछिल्लो समय घुसियाहरुको संगठनले स्टिङ अपरेशन चलाउनु हुँदैन भनेर सर्वोच्चमा मुद्दा हालेका छन्। देशका वरिष्ठ कानूनविद्हरु अहिले त्यो मुद्दा लडिरहेका छन्। हामी फेस गरिरहेका छौँ।’’

"> भ्रष्टाचारीले फेरे घुस खाने शैली, सीमापारी लेनदेन गर्नेदेखि अर्कैको खातामा रकम जम्मा गर्नेसम्म !: Dekhapadhi
नवीनकुमार घिमिरे, प्रमुख आयुक्त, अख्तियार दुरूपयोग अनुसन्धान आयोग
भ्रष्टाचारीले फेरे घुस खाने शैली, सीमापारी लेनदेन गर्नेदेखि अर्कैको खातामा रकम जम्मा गर्नेसम्म !
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टारचारीहरूले घुस लेनदेनको शैलीमा परिवर्तन गरेको बताएका छन्। भ्रष्टाचारमा संलग्नहरूले छिमेकी मुलुक भारतमा गएर लेनेदन गर्नेदेखि अर्कैको खातामा रकम जम्मा गर्न लगाउने तरिका अपनाउने गरेको प्रमुख आयुक्त घिमिरेले बताए।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा आज भएको छलफलमा घिमिरेले सबैभन्दा धेरै स्थानीय तहमा भ्रष्टाचार भइरहेको पनि बताए। उनले भने, ‘‘अहिले एउटा वडाध्यक्षले करोडमा घुस लिने सूचनाहरु हामीसँग छ।’’ प्रमुख आयुक्त घिमिरेले स्थानीय तहका जनप्रनिधिहरुको सम्पत्ति छानबिनमा आयोग सक्रिय रहेको जानकारी दिए।

आयोगले गर्दै आएको स्टिङ अपरेशन जायज भएको पनि घिमिरेले बताए। घिमिरेले भने, ‘‘कहिलेकाँही स्टिङ अपरशेनका क्रममा आयोग आफैले पैसा उपलब्ध गराउनुपर्ने अवस्था पनि आउँछ। तर पछिल्लो समय घुसियाहरुको संगठनले स्टिङ अपरेशन चलाउनु हुँदैन भनेर सर्वोच्चमा मुद्दा हालेका छन्। देशका वरिष्ठ कानूनविद्हरु अहिले त्यो मुद्दा लडिरहेका छन्। हामी फेस गरिरहेका छौँ।’’

प्रतिक्रिया दिनुहोस्