काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।

रुपन्देही, कञ्चनपुर र उदयपुरमा भएकाे दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

रुपन्देहीको सैनामैना नगरपालिका-१, वनकट्टामा लु १ ख ४७९५ नम्बरको ट्रक र लु २ च २०२१ नम्बरको पिकअप एकआपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा प्युठान स्वर्गद्वारी नगरपालिका-५ बस्ने ४० वर्षीय होमबहादुर घर्ती मगरको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका पिकअपका चालक प्युठान स्वर्गद्वारी नगरपालिका-६ बस्ने २३ वर्षीय तेजेन्द्र बुढा मगरलाई सोही अस्पताल हुँदै थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवलतर्फ लगिएको छ।

दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-३, जनज्योति चोकमा म २ प ९४४७ नम्बरको स्कुटर से १ त ४१६५ नम्बरको ट्याक्टरको ट्रलीमा ठोक्किएर शनिबार राति दुर्घटना हुँदा स्कुटर चालक भीमदत्त नगरपालिका-६, ऐठपुर खैरेनी बस्ने ३२ वर्षीय रमेश भट्टको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

स्कुटरमा सवार सोही ठाउँ बस्ने ३१ वर्षीय रमेश पाण्डेको सोही अस्पतालमा उपचार भइरहेको छ।

उदयपुरको त्रियुगा नगरपालिका-६, लालपत्तामा को १ ख ४६६३ नम्बरको मिनी ट्रकको सापट भाँचिदा चोट लागी घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय सनममान कामीको उपचारको क्रममा मृत्यु भएको छ।

गम्भीर घाइते भएका उनको सिरहा लहान नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको हो। मिनीट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।

"> सवारी दुर्घटनामा तीनजनाको मृत्यु: Dekhapadhi
सवारी दुर्घटनामा तीनजनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्