मकवानपुर। थाहा नगरपालिका-३, डाँडागाउँ बस्ने ३१ वर्षीय सुमन बिष्टको होटल सुमन खाजा घरमा तास खेलिरहेका बिष्टलगायत १० जनालाई प्रहरीले पक्राउ गरेकाे छ। 

प्रहरीले तीन बुक तास, नगद १७ हजार ८३५ रूपैयाँ र ५८० भारतीय रूपैयाँसहित उनीहरूलाई पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> मकवानपुर। थाहा नगरपालिका-३, डाँडागाउँ बस्ने ३१ वर्षीय सुमन बिष्टको होटल सुमन खाजा घरमा तास खेलिरहेका बिष्टलगायत १० जनालाई प्रहरीले पक्राउ गरेकाे छ। 

प्रहरीले तीन बुक तास, नगद १७ हजार ८३५ रूपैयाँ र ५८० भारतीय रूपैयाँसहित उनीहरूलाई पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> जुवातास खेलिरहेका १० जना पक्राउ: Dekhapadhi
जुवातास खेलिरहेका १० जना पक्राउ <p style="text-align: justify;">मकवानपुर।&nbsp;थाहा नगरपालिका-३, डाँडागाउँ बस्ने ३१ वर्षीय सुमन बिष्टको होटल सुमन खाजा घरमा तास खेलिरहेका बिष्टलगायत १० जनालाई प्रहरीले पक्राउ गरेकाे छ।&nbsp;</p> <p style="text-align: justify;">प्रहरीले तीन&nbsp;बुक तास, नगद १७ हजार ८३५ रूपैयाँ र ५८० भारतीय रूपैयाँसहित उनीहरूलाई&nbsp;पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्