काठमाडौं। पेस्तोल सफा गर्ने क्रममा पड्किँदा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार यामबहादुर खड्का घाइते भएका छन्। नियमित हातहतियार सफाइका क्रममा आज दिउँसो पेस्तोल पड्किँदा बाँकेको कोहलपुर नगरपालिका घर भएका ३७ वर्षीय खड्का घाइते भएका हुन्।

सशस्त्र प्रहरी बल ४७ नं गुल्म मुसीकोट नगरपालिका–१ मठमा कार्यरत खड्काको पेस्तोल सफाइ गर्ने क्रममा पड्किँदा खुट्टाको घुँडाभन्दा माथिको भागमा लागेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिए। उनको अवस्था सामान्य रहेको र जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रजिअ पौडेलले बताए।

सशस्त्र प्रहरीले हरेक हप्ता हातहतियार सफाइ गर्ने गर्ने गरेको छ। सोही क्रममा  पेस्तोल सफा गर्दा पड्किएको हो।

" /> काठमाडौं। पेस्तोल सफा गर्ने क्रममा पड्किँदा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार यामबहादुर खड्का घाइते भएका छन्। नियमित हातहतियार सफाइका क्रममा आज दिउँसो पेस्तोल पड्किँदा बाँकेको कोहलपुर नगरपालिका घर भएका ३७ वर्षीय खड्का घाइते भएका हुन्।

सशस्त्र प्रहरी बल ४७ नं गुल्म मुसीकोट नगरपालिका–१ मठमा कार्यरत खड्काको पेस्तोल सफाइ गर्ने क्रममा पड्किँदा खुट्टाको घुँडाभन्दा माथिको भागमा लागेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिए। उनको अवस्था सामान्य रहेको र जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रजिअ पौडेलले बताए।

सशस्त्र प्रहरीले हरेक हप्ता हातहतियार सफाइ गर्ने गर्ने गरेको छ। सोही क्रममा  पेस्तोल सफा गर्दा पड्किएको हो।

"> पेस्तोल पड्किँदा हवल्दार घाइते: Dekhapadhi
पेस्तोल पड्किँदा हवल्दार घाइते <p style="text-align: justify;">काठमाडौं। पेस्तोल सफा गर्ने क्रममा पड्किँदा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार यामबहादुर खड्का घाइते भएका छन्। नियमित हातहतियार सफाइका क्रममा आज दिउँसो पेस्तोल पड्किँदा&nbsp;बाँकेको कोहलपुर नगरपालिका घर भएका ३७ वर्षीय खड्का घाइते भएका हुन्।</p> <p style="text-align: justify;">सशस्त्र प्रहरी बल ४७ नं गुल्म मुसीकोट नगरपालिका&ndash;१ मठमा कार्यरत खड्काको पेस्तोल सफाइ गर्ने क्रममा पड्किँदा खुट्टाको घुँडाभन्दा माथिको भागमा लागेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिए। उनको अवस्था सामान्य रहेको र जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रजिअ पौडेलले बताए।</p> <p style="text-align: justify;">सशस्त्र प्रहरीले हरेक हप्ता हातहतियार सफाइ गर्ने गर्ने गरेको छ। सोही क्रममा&nbsp; पेस्तोल सफा गर्दा पड्किएको हो।</p>
प्रतिक्रिया दिनुहोस्