कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि आज कार्यकक्षमै कुटपिट भएको छ। नेपाली कांग्रेस सम्बद्ध तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा गएको समुहले वडाध्यक्ष महरामाथि कुटपिट गरेको हो।

वडाध्यक्ष महरामाथि कुटपिट गर्नुका साथै कार्यालयमा तोडफोडसमेत गरिएको छ। आक्रमणबाट अध्यक्ष महराको टाउको, घाँटी, पिठ्युलगायतमा चोट लागेको छ। महराले वडा कार्यालयमा सेवाग्राहीको काम गरिरहेका बेला ठगुन्नाको नेतृत्वमा आएको १०-१२ जनाको समुहले एकाएक आक्रमण गरेको बताए।

शनिवार राति सुरज चौधरी लगायतलाई ठगुन्ना लगायतका समुहले मदिरा सेवन गरी कुटपिट गर्न थालेपछि वडा अध्यक्षले सम्झाएर पठाएका थिए । “सो समुहले राति गाँउमा होहल्ला गर्ने र गाँउलेलाई आतंकित पार्ने काम गरिरहेकाले उनीहरुलाई सम्झाउनका लागि वडाध्यक्षलाई डाकेका थियौँ, तत्काल वडा अध्यक्षले सम्झाएपछि त्यहाँबाट गए पनि राति वडाध्यक्षलाई ठीक पार्नुपर्छ भनेर हिँडेका थिए,”चौधरीले भने।

मदिरा पिएर होहल्ला गर्ने समुहले आतंक मच्चाउन थालेपछि प्रहरीलाई त्यसबारे खबर गरे पनि प्रहरी नआएको स्थानीयबासिन्दाले बताएका छन्। वडाध्यक्षमाथि वडा कार्यालयमै आक्रमण भएपछि मात्रै प्रहरी पुगेको स्थानीयबासिन्दाको भनाइ छ ।

यसैबीच नगर कार्यपालिकाले प्रेस विज्ञप्ति जारी गरी वडा कार्यालयमा केही उछृङखल व्यक्तिले अनाधिकृत रुपमा प्रवेश गरी वडा कार्यालयमा तोडफोड गर्नुका साथै वडाध्यक्षमाथि कुटपिट गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

रासस

" /> कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि आज कार्यकक्षमै कुटपिट भएको छ। नेपाली कांग्रेस सम्बद्ध तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा गएको समुहले वडाध्यक्ष महरामाथि कुटपिट गरेको हो।

वडाध्यक्ष महरामाथि कुटपिट गर्नुका साथै कार्यालयमा तोडफोडसमेत गरिएको छ। आक्रमणबाट अध्यक्ष महराको टाउको, घाँटी, पिठ्युलगायतमा चोट लागेको छ। महराले वडा कार्यालयमा सेवाग्राहीको काम गरिरहेका बेला ठगुन्नाको नेतृत्वमा आएको १०-१२ जनाको समुहले एकाएक आक्रमण गरेको बताए।

शनिवार राति सुरज चौधरी लगायतलाई ठगुन्ना लगायतका समुहले मदिरा सेवन गरी कुटपिट गर्न थालेपछि वडा अध्यक्षले सम्झाएर पठाएका थिए । “सो समुहले राति गाँउमा होहल्ला गर्ने र गाँउलेलाई आतंकित पार्ने काम गरिरहेकाले उनीहरुलाई सम्झाउनका लागि वडाध्यक्षलाई डाकेका थियौँ, तत्काल वडा अध्यक्षले सम्झाएपछि त्यहाँबाट गए पनि राति वडाध्यक्षलाई ठीक पार्नुपर्छ भनेर हिँडेका थिए,”चौधरीले भने।

मदिरा पिएर होहल्ला गर्ने समुहले आतंक मच्चाउन थालेपछि प्रहरीलाई त्यसबारे खबर गरे पनि प्रहरी नआएको स्थानीयबासिन्दाले बताएका छन्। वडाध्यक्षमाथि वडा कार्यालयमै आक्रमण भएपछि मात्रै प्रहरी पुगेको स्थानीयबासिन्दाको भनाइ छ ।

यसैबीच नगर कार्यपालिकाले प्रेस विज्ञप्ति जारी गरी वडा कार्यालयमा केही उछृङखल व्यक्तिले अनाधिकृत रुपमा प्रवेश गरी वडा कार्यालयमा तोडफोड गर्नुका साथै वडाध्यक्षमाथि कुटपिट गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

रासस

"> तरूण दलका वडा सभापतिबाट वडाध्यक्ष कुटिए: Dekhapadhi
तरूण दलका वडा सभापतिबाट वडाध्यक्ष कुटिए
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि आज कार्यकक्षमै कुटपिट भएको छ। नेपाली कांग्रेस सम्बद्ध तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा गएको समुहले वडाध्यक्ष महरामाथि कुटपिट गरेको हो।

वडाध्यक्ष महरामाथि कुटपिट गर्नुका साथै कार्यालयमा तोडफोडसमेत गरिएको छ। आक्रमणबाट अध्यक्ष महराको टाउको, घाँटी, पिठ्युलगायतमा चोट लागेको छ। महराले वडा कार्यालयमा सेवाग्राहीको काम गरिरहेका बेला ठगुन्नाको नेतृत्वमा आएको १०-१२ जनाको समुहले एकाएक आक्रमण गरेको बताए।

शनिवार राति सुरज चौधरी लगायतलाई ठगुन्ना लगायतका समुहले मदिरा सेवन गरी कुटपिट गर्न थालेपछि वडा अध्यक्षले सम्झाएर पठाएका थिए । “सो समुहले राति गाँउमा होहल्ला गर्ने र गाँउलेलाई आतंकित पार्ने काम गरिरहेकाले उनीहरुलाई सम्झाउनका लागि वडाध्यक्षलाई डाकेका थियौँ, तत्काल वडा अध्यक्षले सम्झाएपछि त्यहाँबाट गए पनि राति वडाध्यक्षलाई ठीक पार्नुपर्छ भनेर हिँडेका थिए,”चौधरीले भने।

मदिरा पिएर होहल्ला गर्ने समुहले आतंक मच्चाउन थालेपछि प्रहरीलाई त्यसबारे खबर गरे पनि प्रहरी नआएको स्थानीयबासिन्दाले बताएका छन्। वडाध्यक्षमाथि वडा कार्यालयमै आक्रमण भएपछि मात्रै प्रहरी पुगेको स्थानीयबासिन्दाको भनाइ छ ।

यसैबीच नगर कार्यपालिकाले प्रेस विज्ञप्ति जारी गरी वडा कार्यालयमा केही उछृङखल व्यक्तिले अनाधिकृत रुपमा प्रवेश गरी वडा कार्यालयमा तोडफोड गर्नुका साथै वडाध्यक्षमाथि कुटपिट गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

रासस

प्रतिक्रिया दिनुहोस्