कैलाली । धनगढीमा साढे ८ वर्षअघि एउटा मेलामा भएको हत्यामा दोषी पाइएका एक व्यक्ति पक्राउ परेका छन्।  धनगढी उपमहानगरपालिका-१ का ४१ वर्षीय सुरेन्द्र सिंहको हत्यामा संलग्न वडा नम्बर-८ का सुवर्ण श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतिक विष्टले धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँमा २०६८ साल मंसिरमा लागेको मेलामा सिंहलाई कुटपिट गरी हत्या गर्ने मध्येका एक दोषी श्रेष्ठलाई पक्राउ गरिएको बताए।

कैलाली जिल्ला अदालतले जन्म कैदको फैसला सुनाएका श्रेष्ठ घटना भएदेखि नै फरार रहेका थिए। शनिबार धनगढी उपमहागरपालिका ९ मा लुकेको अवस्थामा श्रेष्ठलाई पक्राउ गरिएको हो। फैसला कार्यान्वयनका लागि श्रेष्ठलाई आजै जिल्ला अदालत कैलालीमा बुझाईएको छ।

" /> कैलाली । धनगढीमा साढे ८ वर्षअघि एउटा मेलामा भएको हत्यामा दोषी पाइएका एक व्यक्ति पक्राउ परेका छन्।  धनगढी उपमहानगरपालिका-१ का ४१ वर्षीय सुरेन्द्र सिंहको हत्यामा संलग्न वडा नम्बर-८ का सुवर्ण श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतिक विष्टले धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँमा २०६८ साल मंसिरमा लागेको मेलामा सिंहलाई कुटपिट गरी हत्या गर्ने मध्येका एक दोषी श्रेष्ठलाई पक्राउ गरिएको बताए।

कैलाली जिल्ला अदालतले जन्म कैदको फैसला सुनाएका श्रेष्ठ घटना भएदेखि नै फरार रहेका थिए। शनिबार धनगढी उपमहागरपालिका ९ मा लुकेको अवस्थामा श्रेष्ठलाई पक्राउ गरिएको हो। फैसला कार्यान्वयनका लागि श्रेष्ठलाई आजै जिल्ला अदालत कैलालीमा बुझाईएको छ।

"> धनगढीमा साढे ८ वर्षअघि भएको हत्याका दोषी पक्राउ: Dekhapadhi धनगढी उपमहानगरपालिका-१ का ४१ वर्षीय सुरेन्द्र सिंहको हत्यामा संलग्न वडा नम्बर-८ का सुवर्ण श्रेष्ठ पक्राउ
  • धनगढी गाउँमा २०६८ मंसिरमा लागेको मेलामा सिंहलाई कुटपिट गरी हत्या गर्ने मध्येका एक दोषी हुन् श्रेष्ठ
  • कैलाली जिल्ला अदालतले जन्म कैदको फैसला सुनाएका श्रेष्ठ घटना भएदेखि नै फरार थिए
  • ">
    धनगढीमा साढे ८ वर्षअघि भएको हत्याका दोषी पक्राउ <p style="text-align: justify;">कैलाली । धनगढीमा साढे ८ वर्षअघि&nbsp;एउटा मेलामा भएको हत्यामा दोषी पाइएका एक व्यक्ति पक्राउ परेका छन्।&nbsp; धनगढी उपमहानगरपालिका-१ का ४१ वर्षीय सुरेन्द्र सिंहको हत्यामा संलग्न वडा नम्बर-८ का सुवर्ण श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।&nbsp;</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतिक विष्टले धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँमा २०६८ साल&nbsp;मंसिरमा लागेको मेलामा सिंहलाई कुटपिट गरी हत्या गर्ने मध्येका एक दोषी श्रेष्ठलाई पक्राउ गरिएको बताए।</p> <p style="text-align: justify;">कैलाली जिल्ला अदालतले जन्म कैदको फैसला सुनाएका श्रेष्ठ घटना भएदेखि नै फरार रहेका थिए। शनिबार धनगढी उपमहागरपालिका ९ मा लुकेको अवस्थामा श्रेष्ठलाई पक्राउ गरिएको हो। फैसला कार्यान्वयनका लागि श्रेष्ठलाई&nbsp;आजै जिल्ला अदालत कैलालीमा बुझाईएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्