काठमाडौं। अध्ययनहरुले पुष्टि गरिसकेका छन्– बढी मोटा मानिसलाई अन्य रोगका साथै नयाँ रोग कोभिड–१९ले समेत चाँडो आक्रमण गर्छ। बेलायत अधिक मोटा मानिसको बसोबास रहेको देश मानिन्छ। यही कारण पनि त्यहाँका प्रधानमन्त्री बोरिस जोन्सनले अधिक तौल भएका व्यक्तिलाई मद्दत पुर्‍याउने उद्देश्यले ‘अन येर बाइक’ अभियान सुरु गरेका छन्। यसले कोरोना सङ्क्रमण कम गर्नसमेत मद्दत पुग्ने बेलायत सरकारको विश्वास छ।
तौल घटाउन साइकलको प्रयोग बेलायतमात्र होइन, अन्य मुलुकमा पनि सफल भइसकेको छ। राष्ट्रिय अभियानकै रुपमा मोटा मानिसलाई साइकल चलाउने सल्लाह दिन सम्बद्ध अधिकारीलाई प्रधानमन्त्री जोन्सनले निर्देशन दिएका छन्। साथमा खानपानमा पनि ध्यान दिन अनुरोध गरिएको छ।
कतिपय मानिस मोटोपना घटाउन चिकित्सकद्वारा सर्जरी गराइसकेपछि साइकलसम्म पुग्ने गर्छन्। बेलायत सरकारले साइकल सवारीलाई सहज बनाउन साइकल लेन, ट्राफिक व्यवस्थापनका साथै पार्किङमा समेत सुविधा उपलब्ध गराउने भएको छ।
जोन्सन साइकलका कट्टर समर्थक हुन्। उनले आफ्ना देशका नागरिकलाई साइकलतर्फ आकर्षित गरेर तिनको अधिक सक्रियता, राम्रो स्वास्थ्य र स्वस्थकर खानपानमा ध्यान आकृष्ट गरेका छन्।
कोभिड-१९ ले अधिकांश व्यक्तिलाई अधिक वजन हानिकारक रहेको बारे सुसूचित गरेको छ। सरकारले भनेको छ, ‘‘हामी जनतासँग आग्रह गर्छौं-अहिलेको समयको उपयोग गरौं र स्वस्थ जीवन जिऔं। वजन कम गरौं साइकल प्रयोग बढी गरौं।’’
‘उत्तम स्वास्थ्य’का लागि बेलायत सरकारले १२ साताको अभियान चलाउने भएको छ। मोटोपना घटाउनका लागि सरकारले अन्य उपाय पनि अवलम्बनको योजना ल्याउने अपेक्षा गरिएको छ।
(एजेन्सी)
" /> काठमाडौं। अध्ययनहरुले पुष्टि गरिसकेका छन्– बढी मोटा मानिसलाई अन्य रोगका साथै नयाँ रोग कोभिड–१९ले समेत चाँडो आक्रमण गर्छ। बेलायत अधिक मोटा मानिसको बसोबास रहेको देश मानिन्छ। यही कारण पनि त्यहाँका प्रधानमन्त्री बोरिस जोन्सनले अधिक तौल भएका व्यक्तिलाई मद्दत पुर्‍याउने उद्देश्यले ‘अन येर बाइक’ अभियान सुरु गरेका छन्। यसले कोरोना सङ्क्रमण कम गर्नसमेत मद्दत पुग्ने बेलायत सरकारको विश्वास छ।
तौल घटाउन साइकलको प्रयोग बेलायतमात्र होइन, अन्य मुलुकमा पनि सफल भइसकेको छ। राष्ट्रिय अभियानकै रुपमा मोटा मानिसलाई साइकल चलाउने सल्लाह दिन सम्बद्ध अधिकारीलाई प्रधानमन्त्री जोन्सनले निर्देशन दिएका छन्। साथमा खानपानमा पनि ध्यान दिन अनुरोध गरिएको छ।
कतिपय मानिस मोटोपना घटाउन चिकित्सकद्वारा सर्जरी गराइसकेपछि साइकलसम्म पुग्ने गर्छन्। बेलायत सरकारले साइकल सवारीलाई सहज बनाउन साइकल लेन, ट्राफिक व्यवस्थापनका साथै पार्किङमा समेत सुविधा उपलब्ध गराउने भएको छ।
जोन्सन साइकलका कट्टर समर्थक हुन्। उनले आफ्ना देशका नागरिकलाई साइकलतर्फ आकर्षित गरेर तिनको अधिक सक्रियता, राम्रो स्वास्थ्य र स्वस्थकर खानपानमा ध्यान आकृष्ट गरेका छन्।
कोभिड-१९ ले अधिकांश व्यक्तिलाई अधिक वजन हानिकारक रहेको बारे सुसूचित गरेको छ। सरकारले भनेको छ, ‘‘हामी जनतासँग आग्रह गर्छौं-अहिलेको समयको उपयोग गरौं र स्वस्थ जीवन जिऔं। वजन कम गरौं साइकल प्रयोग बढी गरौं।’’
‘उत्तम स्वास्थ्य’का लागि बेलायत सरकारले १२ साताको अभियान चलाउने भएको छ। मोटोपना घटाउनका लागि सरकारले अन्य उपाय पनि अवलम्बनको योजना ल्याउने अपेक्षा गरिएको छ।
(एजेन्सी)
"> मोटोपनाविरुद्ध बेलायतमा साइकल अभियान: Dekhapadhi अधिक तौल भएका व्यक्तिलाई मद्दत पुर्याउने उद्देश्यले ‘अन येर बाइक’ अभियान सुरु
• ‘उत्तम स्वास्थ्य’का लागि बेलायत सरकारको १२ साताको अभियान
मोटोपनाविरुद्ध बेलायतमा साइकल अभियान
तौल घटाउन साइकलको प्रयोग बेलायतमात्र होइन, अन्य मुलुकमा पनि सफल भइसकेको छ। राष्ट्रिय अभियानकै रुपमा मोटा मानिसलाई साइकल चलाउने सल्लाह दिन सम्बद्ध अधिकारीलाई प्रधानमन्त्री जोन्सनले निर्देशन दिएका छन्। साथमा खानपानमा पनि ध्यान दिन अनुरोध गरिएको छ।
कतिपय मानिस मोटोपना घटाउन चिकित्सकद्वारा सर्जरी गराइसकेपछि साइकलसम्म पुग्ने गर्छन्। बेलायत सरकारले साइकल सवारीलाई सहज बनाउन साइकल लेन, ट्राफिक व्यवस्थापनका साथै पार्किङमा समेत सुविधा उपलब्ध गराउने भएको छ।
जोन्सन साइकलका कट्टर समर्थक हुन्। उनले आफ्ना देशका नागरिकलाई साइकलतर्फ आकर्षित गरेर तिनको अधिक सक्रियता, राम्रो स्वास्थ्य र स्वस्थकर खानपानमा ध्यान आकृष्ट गरेका छन्।
कोभिड-१९ ले अधिकांश व्यक्तिलाई अधिक वजन हानिकारक रहेको बारे सुसूचित गरेको छ। सरकारले भनेको छ, ‘‘हामी जनतासँग आग्रह गर्छौं-अहिलेको समयको उपयोग गरौं र स्वस्थ जीवन जिऔं। वजन कम गरौं साइकल प्रयोग बढी गरौं।’’
‘उत्तम स्वास्थ्य’का लागि बेलायत सरकारले १२ साताको अभियान चलाउने भएको छ। मोटोपना घटाउनका लागि सरकारले अन्य उपाय पनि अवलम्बनको योजना ल्याउने अपेक्षा गरिएको छ।
(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्