काठमाडौं। फेसबुक, टिकटकमा फलो गरी कुनै युवतीले विवाहको प्रस्ताव त गरेका छैनन् ? बिहे गरी अमेरिका लैजान्छु भनेका पो छन् कि ?

अझ यसका लागि केही रकम माग पनि गरेका छन् भने नझुक्किनु होला- तपाईं ठगिँदै हुनुहुन्छ।

प्रहरीले यसरी नै ठगी गर्ने दुई युवतीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बागलुङ काठेखोला गाउँपालिका-२ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका रोज भिलेज कोलोनीमा बस्ने २७ वर्षीय कोपिला शर्मा र १९ वर्षीय अमिसा केसी छन्।

शर्मा र केसीले विभिन्न व्यक्तिहरूलाई फेसबुक र टिकटकमा फलो गरी आफू डिभी परी अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएको र बिहे गरी अमेरिका लैजाने प्रलोभन देखाएको भन्ने उजुरी परेपछि प्रहरीले उनीहरूमाथि अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानमा उनीहरूले बिहे गरी अमेरिका लैजाने प्रलोभनमा ६ लाख ६० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

ठगी गरेपछि उनीहरू रुपन्देहीकाे बुटवल क्षेत्रमा लुकीछिपी बसेको खुलेकाे थियाे। त्यहाँबाट उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमिमा पठाइएको महाशाखाले बताएको छ।

उनीहरूले नेपालमा डिपार्टमेन्टल स्टोर सञ्चालन गर्न पैसा आवश्यक परेको भन्दै उनीहरूले एकजनासँग पाँच लाख रूपैयाँ लिएको अुनसन्धानमा खुलेको थियो।

उनीहरूले अर्को एकजना व्यक्तिसँग त्यसैगरी एक लाख ६० हजार रूपैयाँ ठगी गरेका थिए।

" /> काठमाडौं। फेसबुक, टिकटकमा फलो गरी कुनै युवतीले विवाहको प्रस्ताव त गरेका छैनन् ? बिहे गरी अमेरिका लैजान्छु भनेका पो छन् कि ?

अझ यसका लागि केही रकम माग पनि गरेका छन् भने नझुक्किनु होला- तपाईं ठगिँदै हुनुहुन्छ।

प्रहरीले यसरी नै ठगी गर्ने दुई युवतीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बागलुङ काठेखोला गाउँपालिका-२ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका रोज भिलेज कोलोनीमा बस्ने २७ वर्षीय कोपिला शर्मा र १९ वर्षीय अमिसा केसी छन्।

शर्मा र केसीले विभिन्न व्यक्तिहरूलाई फेसबुक र टिकटकमा फलो गरी आफू डिभी परी अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएको र बिहे गरी अमेरिका लैजाने प्रलोभन देखाएको भन्ने उजुरी परेपछि प्रहरीले उनीहरूमाथि अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानमा उनीहरूले बिहे गरी अमेरिका लैजाने प्रलोभनमा ६ लाख ६० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

ठगी गरेपछि उनीहरू रुपन्देहीकाे बुटवल क्षेत्रमा लुकीछिपी बसेको खुलेकाे थियाे। त्यहाँबाट उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमिमा पठाइएको महाशाखाले बताएको छ।

उनीहरूले नेपालमा डिपार्टमेन्टल स्टोर सञ्चालन गर्न पैसा आवश्यक परेको भन्दै उनीहरूले एकजनासँग पाँच लाख रूपैयाँ लिएको अुनसन्धानमा खुलेको थियो।

उनीहरूले अर्को एकजना व्यक्तिसँग त्यसैगरी एक लाख ६० हजार रूपैयाँ ठगी गरेका थिए।

"> बिहे गरी अमेरिका लैजाने प्रस्ताव कुनै युवतीले गरेकी त छैनन् ?: Dekhapadhi
बिहे गरी अमेरिका लैजाने प्रस्ताव कुनै युवतीले गरेकी त छैनन् ?
काठमाडौं। फेसबुक, टिकटकमा फलो गरी कुनै युवतीले विवाहको प्रस्ताव त गरेका छैनन् ? बिहे गरी अमेरिका लैजान्छु भनेका पो छन् कि ?

अझ यसका लागि केही रकम माग पनि गरेका छन् भने नझुक्किनु होला- तपाईं ठगिँदै हुनुहुन्छ।

प्रहरीले यसरी नै ठगी गर्ने दुई युवतीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बागलुङ काठेखोला गाउँपालिका-२ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका रोज भिलेज कोलोनीमा बस्ने २७ वर्षीय कोपिला शर्मा र १९ वर्षीय अमिसा केसी छन्।

शर्मा र केसीले विभिन्न व्यक्तिहरूलाई फेसबुक र टिकटकमा फलो गरी आफू डिभी परी अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएको र बिहे गरी अमेरिका लैजाने प्रलोभन देखाएको भन्ने उजुरी परेपछि प्रहरीले उनीहरूमाथि अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानमा उनीहरूले बिहे गरी अमेरिका लैजाने प्रलोभनमा ६ लाख ६० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

ठगी गरेपछि उनीहरू रुपन्देहीकाे बुटवल क्षेत्रमा लुकीछिपी बसेको खुलेकाे थियाे। त्यहाँबाट उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमिमा पठाइएको महाशाखाले बताएको छ।

उनीहरूले नेपालमा डिपार्टमेन्टल स्टोर सञ्चालन गर्न पैसा आवश्यक परेको भन्दै उनीहरूले एकजनासँग पाँच लाख रूपैयाँ लिएको अुनसन्धानमा खुलेको थियो।

उनीहरूले अर्को एकजना व्यक्तिसँग त्यसैगरी एक लाख ६० हजार रूपैयाँ ठगी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्