काठमाडौं। काठमाडौं धुम्बाराही बस्ने कैलाली लम्किचुहा नगरपालिका-२ घर भएका २३ वर्षीय प्रज्वल कार्कीलाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।
ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने महानगरीय प्रहरी वृत्त सातदोबाटोमा जानकारी प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले ललितपुर एकान्तकुनाबाट कार्कीलाई पक्राउ गरेको हो।
यसैबीच, ५७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा नगरपालिका–१ खेवासे बस्ने ३६ वर्षीय शेरबहादुर पुनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।
पुनले ती महिलालाई बिहीबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिस्ने गाउँपालिका-८ स्यालापाखा बस्ने २४ वर्षीय देविलाल परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
परियारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट धपेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। काठमाडौं धुम्बाराही बस्ने कैलाली लम्किचुहा नगरपालिका-२ घर भएका २३ वर्षीय प्रज्वल कार्कीलाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने महानगरीय प्रहरी वृत्त सातदोबाटोमा जानकारी प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले ललितपुर एकान्तकुनाबाट कार्कीलाई पक्राउ गरेको हो।

">