सल्यान। बागचौर नगरपालिका–२ स्थित सडकमा अस्थाई प्रहरी पोष्ट बागचौरबाट खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही नगरपालिका खरिबोट बस्ने २७ वर्षीय ईश्वर भण्डारी र २३ वर्षीय दोर्ण गिरीलाई प्रहरीले पक्राउ गरेको छ।   

गिरीले चलाएको रा ४ प २८१२ नम्बरको मोटरसाइकलमा सवार भण्डारीले मादक पदार्थ सेवन गरी दाङबाट बागचौर नगरपालिकातर्फ जाँदै गरेको लु २ च १२०५ नम्बरको जीप चालकलाई दुर्व्यवहार गरी गाडीको चाबी समेत खोसेका थिए। 

घटनाबारे प्रहरीले सोधपुछ गर्ने क्रममा प्रहरी कर्मचारीहरूलाई समेत हातपात गरेपछि ईलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।  घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> सल्यान। बागचौर नगरपालिका–२ स्थित सडकमा अस्थाई प्रहरी पोष्ट बागचौरबाट खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही नगरपालिका खरिबोट बस्ने २७ वर्षीय ईश्वर भण्डारी र २३ वर्षीय दोर्ण गिरीलाई प्रहरीले पक्राउ गरेको छ।   

गिरीले चलाएको रा ४ प २८१२ नम्बरको मोटरसाइकलमा सवार भण्डारीले मादक पदार्थ सेवन गरी दाङबाट बागचौर नगरपालिकातर्फ जाँदै गरेको लु २ च १२०५ नम्बरको जीप चालकलाई दुर्व्यवहार गरी गाडीको चाबी समेत खोसेका थिए। 

घटनाबारे प्रहरीले सोधपुछ गर्ने क्रममा प्रहरी कर्मचारीहरूलाई समेत हातपात गरेपछि ईलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।  घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> प्रहरीमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ : Dekhapadhi २७ वर्षीय ईश्वर भण्डारी र २३ वर्षीय दोर्ण गिरी पक्राउ
  • मादक पदार्थ प्रयोग गरेर प्रहरीमाथि हातपात गरेको आरोप
  • ">
    प्रहरीमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ  <p style="text-align: justify;">सल्यान। बागचौर नगरपालिका&ndash;२ स्थित सडकमा अस्थाई प्रहरी पोष्ट बागचौरबाट खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही नगरपालिका खरिबोट बस्ने २७ वर्षीय ईश्वर भण्डारी र २३ वर्षीय दोर्ण गिरीलाई प्रहरीले पक्राउ गरेको छ। &nbsp;&nbsp;</p> <p style="text-align: justify;">गिरीले चलाएको रा ४ प २८१२ नम्बरको मोटरसाइकलमा सवार भण्डारीले मादक पदार्थ सेवन गरी दाङबाट बागचौर नगरपालिकातर्फ जाँदै गरेको लु २ च १२०५ नम्बरको जीप चालकलाई दुर्व्यवहार गरी गाडीको चाबी समेत खोसेका थिए।&nbsp;</p> <p style="text-align: justify;">घटनाबारे प्रहरीले सोधपुछ गर्ने क्रममा प्रहरी कर्मचारीहरूलाई समेत हातपात गरेपछि ईलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। &nbsp;घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
    प्रतिक्रिया दिनुहोस्