काठमाडौं। गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती बस्ने ३५ वर्षीय शारदा श्रेष्ठको घरमा जुवातास खेलिरहेका ८ जना पक्राउ परेका छन्।
उनीहरूको साथबाट प्रहरीले ६ बुक तास र नगद एक लाख १९ हजार ४०० रूपैयाँ बरामद गरेको छ।
उक्त घरमा जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रही वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
यसैगरी काठमाडौं महानगरपालिका-१४ सुनारगाँउस्थित राजकुमार कार्कीको घरमा रकम हारजित हुने गरी लुडो खेलिरहेको अवस्थामा लुँडो खेल्ने र खेलाउने समेत गरी ७ जनालाई १ थान वोर्ड र नगद ८७ हजार ५० रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
" /> काठमाडौं। गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती बस्ने ३५ वर्षीय शारदा श्रेष्ठको घरमा जुवातास खेलिरहेका ८ जना पक्राउ परेका छन्।उनीहरूको साथबाट प्रहरीले ६ बुक तास र नगद एक लाख १९ हजार ४०० रूपैयाँ बरामद गरेको छ।

">