काठमाडौं। सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने गरी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासम्मिलित इजलासले गरेको फैसला पुनरवलोकन हुने भएको छ।

महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले पुनरवलोकनको निस्सा दिएको हो।

पत्नी गीता ढकालको हत्यामा दोषी पाइएपछि जिल्ला अदालत काठमाडौं र पुनरावेदन अदालत ललितपुरले गरेको सर्वस्वसहित जन्मकैदको फैसला सर्वोच्च अदालतले घटाइदिएको थियो। प्रधान न्यायाधीश राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालाको सजाय घटाइदिएपछि उनी साउन ८ गते कारागारबाट रिहा भइसकेका छन्।

उक्त फैसलाको चौतर्फी विरोध भएपछि कोइराला रिहा भएकै दिन महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदनका लागि निवेदन दिएको थियो।

कोइराला करिब साढे आठ वर्ष सजाय काटेर रिहा भएका छन्। जबकि जिल्ला र पुनरावेदनको फैसलाअनुसार उनले २० वर्ष कारागारमा बिताउनुपर्ने थियो।

" /> काठमाडौं। सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने गरी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासम्मिलित इजलासले गरेको फैसला पुनरवलोकन हुने भएको छ।

महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले पुनरवलोकनको निस्सा दिएको हो।

पत्नी गीता ढकालको हत्यामा दोषी पाइएपछि जिल्ला अदालत काठमाडौं र पुनरावेदन अदालत ललितपुरले गरेको सर्वस्वसहित जन्मकैदको फैसला सर्वोच्च अदालतले घटाइदिएको थियो। प्रधान न्यायाधीश राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालाको सजाय घटाइदिएपछि उनी साउन ८ गते कारागारबाट रिहा भइसकेका छन्।

उक्त फैसलाको चौतर्फी विरोध भएपछि कोइराला रिहा भएकै दिन महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदनका लागि निवेदन दिएको थियो।

कोइराला करिब साढे आठ वर्ष सजाय काटेर रिहा भएका छन्। जबकि जिल्ला र पुनरावेदनको फैसलाअनुसार उनले २० वर्ष कारागारमा बिताउनुपर्ने थियो।

"> रञ्जन कोइराला रिहा प्रकरण: प्रधान न्यायाधीशको फैसला पुनरवलोकन हुने: Dekhapadhi
रञ्जन कोइराला रिहा प्रकरण: प्रधान न्यायाधीशको फैसला पुनरवलोकन हुने
काठमाडौं। सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने गरी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासम्मिलित इजलासले गरेको फैसला पुनरवलोकन हुने भएको छ।

महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले पुनरवलोकनको निस्सा दिएको हो।

पत्नी गीता ढकालको हत्यामा दोषी पाइएपछि जिल्ला अदालत काठमाडौं र पुनरावेदन अदालत ललितपुरले गरेको सर्वस्वसहित जन्मकैदको फैसला सर्वोच्च अदालतले घटाइदिएको थियो। प्रधान न्यायाधीश राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालाको सजाय घटाइदिएपछि उनी साउन ८ गते कारागारबाट रिहा भइसकेका छन्।

उक्त फैसलाको चौतर्फी विरोध भएपछि कोइराला रिहा भएकै दिन महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदनका लागि निवेदन दिएको थियो।

कोइराला करिब साढे आठ वर्ष सजाय काटेर रिहा भएका छन्। जबकि जिल्ला र पुनरावेदनको फैसलाअनुसार उनले २० वर्ष कारागारमा बिताउनुपर्ने थियो।

प्रतिक्रिया दिनुहोस्