काठमाडौं। चितवनको खैरहनी नगरपालिका-८ मिलिजुली टोलमा डेरा गरी बस्ने राप्ती नगरपालिका–१३ का २६ वर्षीय विनय प्रजालाई १२ केजी दुई सय ग्राम लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ।

गाँजा बिक्री वितरण भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले उनको डेरा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेपछि पक्राउ गरेको जनाएको छ।  

यसैबीच, पर्साको बहुदरमाई नगरपालिका–९ विश्रामपुर बस्ने धनिलाल कलवारको घरबाट ४५ किलो लागूऔषध गाँजा हिजो प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा लुकाएर राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेपछि बरामद गरेको हो।

कलावरको ना ३२ प २६४७ नम्बरको मोटरसाइकल पनि बरामद गरेको प्रहरीले जनाएको छ। हाल सम्पर्कबिहीन भएका धनिलालको खोजी प्रहरीले गरिरहेको छ। 

" /> काठमाडौं। चितवनको खैरहनी नगरपालिका-८ मिलिजुली टोलमा डेरा गरी बस्ने राप्ती नगरपालिका–१३ का २६ वर्षीय विनय प्रजालाई १२ केजी दुई सय ग्राम लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ।

गाँजा बिक्री वितरण भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले उनको डेरा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेपछि पक्राउ गरेको जनाएको छ।  

यसैबीच, पर्साको बहुदरमाई नगरपालिका–९ विश्रामपुर बस्ने धनिलाल कलवारको घरबाट ४५ किलो लागूऔषध गाँजा हिजो प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा लुकाएर राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेपछि बरामद गरेको हो।

कलावरको ना ३२ प २६४७ नम्बरको मोटरसाइकल पनि बरामद गरेको प्रहरीले जनाएको छ। हाल सम्पर्कबिहीन भएका धनिलालको खोजी प्रहरीले गरिरहेको छ। 

"> ५७ किलो गाँजा बरामद, एक जना पक्राउ: Dekhapadhi
५७ किलो गाँजा बरामद, एक जना पक्राउ <p style="text-align: justify;">काठमाडौं। चितवनको खैरहनी नगरपालिका-८ मिलिजुली टोलमा डेरा गरी बस्ने राप्ती नगरपालिका&ndash;१३ का २६ वर्षीय विनय प्रजालाई १२ केजी दुई सय ग्राम लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">गाँजा बिक्री वितरण भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले उनको डेरा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेपछि पक्राउ गरेको जनाएको छ। &nbsp;</p> <p style="text-align: justify;">यसैबीच,&nbsp;पर्साको बहुदरमाई नगरपालिका&ndash;९ विश्रामपुर बस्ने धनिलाल कलवारको घरबाट ४५ किलो लागूऔषध गाँजा हिजो&nbsp;प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा लुकाएर राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेपछि बरामद गरेको हो।</p> <p style="text-align: justify;">कलावरको ना ३२ प २६४७ नम्बरको मोटरसाइकल पनि बरामद गरेको प्रहरीले जनाएको छ। हाल सम्पर्कबिहीन भएका धनिलालको खोजी प्रहरीले गरिरहेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्