झापा। पूर्वीनाका काँकडभिट्टामा कार्यरत प्रहरीले कोरोना संक्रमणबाट जोगिन थप सावधानी अपनाउन थालेका छन्।

नाकामा सुरक्षार्थ खटिएका २० जना सशस्त्र प्रहरीमा कोभिड-१९ देखिएपछि उनीहरूले ‘फेस शिल्ड’को समेत प्रयोग गर्न थालेका छन्।

यसअघि मास्क, ग्लोब र स्यानिटाइजर मात्र लगाएर सीमाको ड्युटीमा खटिने नेपाल प्रहरीले अबदेखि अनिवार्य ‘फेस शिल्ड’को प्रयोग गर्नुपर्ने नियम लगाइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए।

पूर्वीनाका काँकडभिट्टा भारतबाट नेपालीहरू आउने मुलुकको प्रमुख स्थलनाकामध्येको एक हो। इलाका प्रहरी कार्यालय काँकडभिट्टा मातहत सीमाक्षेत्रमा १४० प्रहरी परिचालित छन्।

जसमध्ये सीमा, होल्डिङ सेन्टर, मोबाइल गस्ती र क्वारेन्टाइनमा खटिएका प्रहरीलाई एन-९५ मास्क, स्यानिटाइजर, ग्लोब र ‘फेस शिल्ड’अनिवार्य गरिएको छ।

१० थान गुणस्तरीय पिपिइ सेट र ११० थान रेनकोटजस्तै सामान्य पिपिइ सेटसमेत इलाका प्रहरी कार्यालयमा तयारी अवस्थामा राखिएको छ ।

हाल कार्यालयसँग ५० थान मात्र ‘फेस शिल्ड’भएको हुँदा सबै प्रहरीले प्रयोग गर्न पाएका छैनन्। जोखिम क्षेत्रमा खटिनेले मात्र ‘फेस शिल्ड’लगाएका छन्। रासस

" /> झापा। पूर्वीनाका काँकडभिट्टामा कार्यरत प्रहरीले कोरोना संक्रमणबाट जोगिन थप सावधानी अपनाउन थालेका छन्।

नाकामा सुरक्षार्थ खटिएका २० जना सशस्त्र प्रहरीमा कोभिड-१९ देखिएपछि उनीहरूले ‘फेस शिल्ड’को समेत प्रयोग गर्न थालेका छन्।

यसअघि मास्क, ग्लोब र स्यानिटाइजर मात्र लगाएर सीमाको ड्युटीमा खटिने नेपाल प्रहरीले अबदेखि अनिवार्य ‘फेस शिल्ड’को प्रयोग गर्नुपर्ने नियम लगाइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए।

पूर्वीनाका काँकडभिट्टा भारतबाट नेपालीहरू आउने मुलुकको प्रमुख स्थलनाकामध्येको एक हो। इलाका प्रहरी कार्यालय काँकडभिट्टा मातहत सीमाक्षेत्रमा १४० प्रहरी परिचालित छन्।

जसमध्ये सीमा, होल्डिङ सेन्टर, मोबाइल गस्ती र क्वारेन्टाइनमा खटिएका प्रहरीलाई एन-९५ मास्क, स्यानिटाइजर, ग्लोब र ‘फेस शिल्ड’अनिवार्य गरिएको छ।

१० थान गुणस्तरीय पिपिइ सेट र ११० थान रेनकोटजस्तै सामान्य पिपिइ सेटसमेत इलाका प्रहरी कार्यालयमा तयारी अवस्थामा राखिएको छ ।

हाल कार्यालयसँग ५० थान मात्र ‘फेस शिल्ड’भएको हुँदा सबै प्रहरीले प्रयोग गर्न पाएका छैनन्। जोखिम क्षेत्रमा खटिनेले मात्र ‘फेस शिल्ड’लगाएका छन्। रासस

"> २० जना सशस्त्रमा कोरोना देखिएपछि काँकडभिट्टामा प्रहरीको उच्‍च सावधानी: Dekhapadhi
२० जना सशस्त्रमा कोरोना देखिएपछि काँकडभिट्टामा प्रहरीको उच्‍च सावधानी
झापा। पूर्वीनाका काँकडभिट्टामा कार्यरत प्रहरीले कोरोना संक्रमणबाट जोगिन थप सावधानी अपनाउन थालेका छन्।

नाकामा सुरक्षार्थ खटिएका २० जना सशस्त्र प्रहरीमा कोभिड-१९ देखिएपछि उनीहरूले ‘फेस शिल्ड’को समेत प्रयोग गर्न थालेका छन्।

यसअघि मास्क, ग्लोब र स्यानिटाइजर मात्र लगाएर सीमाको ड्युटीमा खटिने नेपाल प्रहरीले अबदेखि अनिवार्य ‘फेस शिल्ड’को प्रयोग गर्नुपर्ने नियम लगाइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए।

पूर्वीनाका काँकडभिट्टा भारतबाट नेपालीहरू आउने मुलुकको प्रमुख स्थलनाकामध्येको एक हो। इलाका प्रहरी कार्यालय काँकडभिट्टा मातहत सीमाक्षेत्रमा १४० प्रहरी परिचालित छन्।

जसमध्ये सीमा, होल्डिङ सेन्टर, मोबाइल गस्ती र क्वारेन्टाइनमा खटिएका प्रहरीलाई एन-९५ मास्क, स्यानिटाइजर, ग्लोब र ‘फेस शिल्ड’अनिवार्य गरिएको छ।

१० थान गुणस्तरीय पिपिइ सेट र ११० थान रेनकोटजस्तै सामान्य पिपिइ सेटसमेत इलाका प्रहरी कार्यालयमा तयारी अवस्थामा राखिएको छ ।

हाल कार्यालयसँग ५० थान मात्र ‘फेस शिल्ड’भएको हुँदा सबै प्रहरीले प्रयोग गर्न पाएका छैनन्। जोखिम क्षेत्रमा खटिनेले मात्र ‘फेस शिल्ड’लगाएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्