बाग्लुङ। गएराति बाग्लुङ नरपालिका–१ रामरेखाको निरहेघाट नजिकैको सुख्खा पहिरोमा परी बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ। पहिरोमा ट्याक्टर पुरिँदा बेपत्ता भएका चालक रोशन भनिने धनबहादुर किसानको शव फेला परेको हो।   

बागलुङ नगरपालिका–५ मालिकाका २५ वर्षीय किसान गएतिको पहिरोमा परी बेपत्ता भएका थिए। उनीसँगै बेपत्ता भएका अर्का एक टिपर चालकको खोजी भइरहेको प्रहरी निरीक्षक दीपक रेग्मीले बताए।

सुख्खा पहिरो झरिरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ। पहिरोमा परी स्काभेटर, ट्याक्टर र टिपर पुरिएका थिए। रासस     

" /> बाग्लुङ। गएराति बाग्लुङ नरपालिका–१ रामरेखाको निरहेघाट नजिकैको सुख्खा पहिरोमा परी बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ। पहिरोमा ट्याक्टर पुरिँदा बेपत्ता भएका चालक रोशन भनिने धनबहादुर किसानको शव फेला परेको हो।   

बागलुङ नगरपालिका–५ मालिकाका २५ वर्षीय किसान गएतिको पहिरोमा परी बेपत्ता भएका थिए। उनीसँगै बेपत्ता भएका अर्का एक टिपर चालकको खोजी भइरहेको प्रहरी निरीक्षक दीपक रेग्मीले बताए।

सुख्खा पहिरो झरिरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ। पहिरोमा परी स्काभेटर, ट्याक्टर र टिपर पुरिएका थिए। रासस     

"> पहिरोमा बेपत्ता ट्याक्टर चालकको शव भेटियो  : Dekhapadhi
पहिरोमा बेपत्ता ट्याक्टर चालकको शव भेटियो   <p style="text-align: justify;">बाग्लुङ। गएराति बाग्लुङ नरपालिका&ndash;१ रामरेखाको निरहेघाट नजिकैको सुख्खा पहिरोमा परी बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ। पहिरोमा ट्याक्टर पुरिँदा बेपत्ता भएका चालक रोशन भनिने धनबहादुर किसानको शव फेला परेको हो। &nbsp;&nbsp;</p> <p style="text-align: justify;">बागलुङ नगरपालिका&ndash;५ मालिकाका २५ वर्षीय किसान गएतिको पहिरोमा परी बेपत्ता भएका थिए। उनीसँगै बेपत्ता भएका अर्का एक टिपर चालकको खोजी भइरहेको प्रहरी निरीक्षक दीपक रेग्मीले बताए।</p> <p style="text-align: justify;">सुख्खा पहिरो झरिरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ। पहिरोमा परी स्काभेटर, ट्याक्टर र टिपर पुरिएका थिए। <em>रासस &nbsp; </em>&nbsp;&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्