कैलाली। मोहना पुल-अत्तरिया ६ लेन सडकमा आकाशे पुल बन्ने भएको छ। धनगढीको मोहनाबाट अत्तरिया जोड्ने ६ लेन सडकमा आकाशे पुल बन्ने भएको हो।

मोहना पुल अत्तरिया ६ लेन सडकमा सवारीको चापलाई मध्यनजर गर्दै आकाशे पुल बन्न लागेको मोहना-अत्तरिया सडक आयोजना कार्यालय धनगढीका प्रमुख होमबहादुर एसीले बताए। 

आकाशे पुलका लागि चालु आर्थिक बर्षमा कार्यक्रम रहेको बताउँदै आयोजना प्रमुख एमसीले विभागको अनुगमनपछि कति र कुन ठाउँमा राख्ने निर्णय हुने बताए।

उनले धनगढीका बढी भिडभाड हुने क्षेत्रमा पुल निर्माणका लागि प्रक्रिया अगाडि बढेको बताए। मोहनापुल-अत्तरिया सडक आयोजनाका अनुसार ६ लेन सडकको भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ।

" /> कैलाली। मोहना पुल-अत्तरिया ६ लेन सडकमा आकाशे पुल बन्ने भएको छ। धनगढीको मोहनाबाट अत्तरिया जोड्ने ६ लेन सडकमा आकाशे पुल बन्ने भएको हो।

मोहना पुल अत्तरिया ६ लेन सडकमा सवारीको चापलाई मध्यनजर गर्दै आकाशे पुल बन्न लागेको मोहना-अत्तरिया सडक आयोजना कार्यालय धनगढीका प्रमुख होमबहादुर एसीले बताए। 

आकाशे पुलका लागि चालु आर्थिक बर्षमा कार्यक्रम रहेको बताउँदै आयोजना प्रमुख एमसीले विभागको अनुगमनपछि कति र कुन ठाउँमा राख्ने निर्णय हुने बताए।

उनले धनगढीका बढी भिडभाड हुने क्षेत्रमा पुल निर्माणका लागि प्रक्रिया अगाडि बढेको बताए। मोहनापुल-अत्तरिया सडक आयोजनाका अनुसार ६ लेन सडकको भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ।

"> मोहना पुल-अत्तरिया ६ लेन सडकमा आकाशे पुल बन्ने: Dekhapadhi
मोहना पुल-अत्तरिया ६ लेन सडकमा आकाशे पुल बन्ने <p style="text-align: justify;">कैलाली। मोहना पुल-अत्तरिया ६ लेन सडकमा आकाशे&nbsp;पुल बन्ने भएको छ। धनगढीको मोहनाबाट अत्तरिया जोड्ने ६ लेन सडकमा आकाशे&nbsp;पुल बन्ने भएको हो।</p> <p style="text-align: justify;">मोहना पुल अत्तरिया ६ लेन सडकमा सवारीको चापलाई मध्यनजर गर्दै आकाशे&nbsp;पुल बन्न लागेको मोहना-अत्तरिया सडक आयोजना कार्यालय धनगढीका प्रमुख होमबहादुर एसीले बताए।&nbsp;</p> <p style="text-align: justify;">आकाशे&nbsp;पुलका लागि चालु आर्थिक बर्षमा कार्यक्रम रहेको बताउँदै आयोजना प्रमुख एमसीले विभागको अनुगमनपछि कति र कुन ठाउँमा राख्ने निर्णय हुने बताए।</p> <p style="text-align: justify;">उनले धनगढीका बढी भिडभाड हुने क्षेत्रमा पुल निर्माणका लागि प्रक्रिया अगाडि बढेको बताए। मोहनापुल-अत्तरिया सडक आयोजनाका अनुसार ६ लेन सडकको भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्