काठमाडौं। सर्वोच्च अदालतले पूर्वडीआइजी रञ्जन कोइरालाको साढे ११ वर्ष कैद घटाएको फैसलाविरुद्ध परेको पुनरावलोकन रिटमाथिको सुुनुवाइका लागि तीन जना न्यायाधीश रहेको पूर्ण इजलास तोकेको छ। सर्वोच्चले न्यायाधीशहरू बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी रहेको इजलास  तोकेको हो।

कर्तव्य ज्यान मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले साउनको ८ गते सर्वोच्चको फैसलाविरुदद्ध पुनरावलोकन रिट निवेदन दायर गरेको थियो। सर्वोच्चले गएको असार १५ गते कोइरालाको सर्वस्वसहितको जन्मकैद सजायलाई साढे ११ वर्ष घटाएको थियो। त्यसपछि कोइराला साउनको सात गते डिल्लीबजार कागागारबाट रिहा भएका थिए।

सिफारिस

उनले साढे आठ वर्षमात्रै कैद सजाय भुक्तान गरेका थिए। सर्वोच्चको कैद सजाय घटाउने फैसला भएको झण्डै तीन सातापछि फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकनका लागि रिट निवेदन दायर गरेको हो। कोइरालाले श्रीमती गीता ढकालको २०६८ पुस २७ गते हत्या गरेका थिए। हत्या गरेर प्रमाण दबाउन शव पनि जलाएका थिए।

त्यसपछि पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौंले सर्वस्वसहितको जन्मकैद सजायको फैसला सुनाएको थियो। जिल्लाको उक्त फैसलालाई तत्कालीन पुनरावेदन अदालत पाटनले सदर गरेको थियो। सर्वोच्चको फैसलामा ‘मृतक गीता ढकाल र प्रतिवादी कोइरालाको २७ पुस २०६८ मा व्यापारका लागि पैसा मागेको कुराबाट उठेको विवादमा दुवै जनाबीच झै–झगडा, वादविवाद हुँदा सो अवस्थामा रिस उठी आवेगमा आई धकेल्दा भित्तामा ठोकिई मृत्यु भएको देखिन्छ, साथै वारदात हुँदा पृष्ठभूमिको अवस्था र परिस्थितिलाई हेर्दा वारदात मृतककै कारण र जरियाबाट प्रतिवादी आवेश आई उठेको रिसबाट भएको भन्ने अवस्था देखियो’ भन्ने उल्लेख छ।

सर्वाेच्चको फैसलाको चाैतर्फी आलोचना र विरोध भइरहेको छ। सर्वाेच्चको फैसलाविरुद्ध विरोध प्रदर्शनहरू समेत भएका छन्।

" /> काठमाडौं। सर्वोच्च अदालतले पूर्वडीआइजी रञ्जन कोइरालाको साढे ११ वर्ष कैद घटाएको फैसलाविरुद्ध परेको पुनरावलोकन रिटमाथिको सुुनुवाइका लागि तीन जना न्यायाधीश रहेको पूर्ण इजलास तोकेको छ। सर्वोच्चले न्यायाधीशहरू बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी रहेको इजलास  तोकेको हो।

कर्तव्य ज्यान मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले साउनको ८ गते सर्वोच्चको फैसलाविरुदद्ध पुनरावलोकन रिट निवेदन दायर गरेको थियो। सर्वोच्चले गएको असार १५ गते कोइरालाको सर्वस्वसहितको जन्मकैद सजायलाई साढे ११ वर्ष घटाएको थियो। त्यसपछि कोइराला साउनको सात गते डिल्लीबजार कागागारबाट रिहा भएका थिए।

सिफारिस

उनले साढे आठ वर्षमात्रै कैद सजाय भुक्तान गरेका थिए। सर्वोच्चको कैद सजाय घटाउने फैसला भएको झण्डै तीन सातापछि फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकनका लागि रिट निवेदन दायर गरेको हो। कोइरालाले श्रीमती गीता ढकालको २०६८ पुस २७ गते हत्या गरेका थिए। हत्या गरेर प्रमाण दबाउन शव पनि जलाएका थिए।

त्यसपछि पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौंले सर्वस्वसहितको जन्मकैद सजायको फैसला सुनाएको थियो। जिल्लाको उक्त फैसलालाई तत्कालीन पुनरावेदन अदालत पाटनले सदर गरेको थियो। सर्वोच्चको फैसलामा ‘मृतक गीता ढकाल र प्रतिवादी कोइरालाको २७ पुस २०६८ मा व्यापारका लागि पैसा मागेको कुराबाट उठेको विवादमा दुवै जनाबीच झै–झगडा, वादविवाद हुँदा सो अवस्थामा रिस उठी आवेगमा आई धकेल्दा भित्तामा ठोकिई मृत्यु भएको देखिन्छ, साथै वारदात हुँदा पृष्ठभूमिको अवस्था र परिस्थितिलाई हेर्दा वारदात मृतककै कारण र जरियाबाट प्रतिवादी आवेश आई उठेको रिसबाट भएको भन्ने अवस्था देखियो’ भन्ने उल्लेख छ।

सर्वाेच्चको फैसलाको चाैतर्फी आलोचना र विरोध भइरहेको छ। सर्वाेच्चको फैसलाविरुद्ध विरोध प्रदर्शनहरू समेत भएका छन्।

"> रञ्जनको मुद्दा पुनरावलोकन रिटमाथिको सुनुवाइका लागि पूर्ण इजलास तोकियो: Dekhapadhi
रञ्जनको मुद्दा पुनरावलोकन रिटमाथिको सुनुवाइका लागि पूर्ण इजलास तोकियो
काठमाडौं। सर्वोच्च अदालतले पूर्वडीआइजी रञ्जन कोइरालाको साढे ११ वर्ष कैद घटाएको फैसलाविरुद्ध परेको पुनरावलोकन रिटमाथिको सुुनुवाइका लागि तीन जना न्यायाधीश रहेको पूर्ण इजलास तोकेको छ। सर्वोच्चले न्यायाधीशहरू बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी रहेको इजलास  तोकेको हो।

कर्तव्य ज्यान मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले साउनको ८ गते सर्वोच्चको फैसलाविरुदद्ध पुनरावलोकन रिट निवेदन दायर गरेको थियो। सर्वोच्चले गएको असार १५ गते कोइरालाको सर्वस्वसहितको जन्मकैद सजायलाई साढे ११ वर्ष घटाएको थियो। त्यसपछि कोइराला साउनको सात गते डिल्लीबजार कागागारबाट रिहा भएका थिए।

सिफारिस

यसरी हुनेछ रञ्जनको मुद्दा पुनरावलोकन रिटमाथिको सुनुवाइ

उनले साढे आठ वर्षमात्रै कैद सजाय भुक्तान गरेका थिए। सर्वोच्चको कैद सजाय घटाउने फैसला भएको झण्डै तीन सातापछि फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकनका लागि रिट निवेदन दायर गरेको हो। कोइरालाले श्रीमती गीता ढकालको २०६८ पुस २७ गते हत्या गरेका थिए। हत्या गरेर प्रमाण दबाउन शव पनि जलाएका थिए।

त्यसपछि पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौंले सर्वस्वसहितको जन्मकैद सजायको फैसला सुनाएको थियो। जिल्लाको उक्त फैसलालाई तत्कालीन पुनरावेदन अदालत पाटनले सदर गरेको थियो। सर्वोच्चको फैसलामा ‘मृतक गीता ढकाल र प्रतिवादी कोइरालाको २७ पुस २०६८ मा व्यापारका लागि पैसा मागेको कुराबाट उठेको विवादमा दुवै जनाबीच झै–झगडा, वादविवाद हुँदा सो अवस्थामा रिस उठी आवेगमा आई धकेल्दा भित्तामा ठोकिई मृत्यु भएको देखिन्छ, साथै वारदात हुँदा पृष्ठभूमिको अवस्था र परिस्थितिलाई हेर्दा वारदात मृतककै कारण र जरियाबाट प्रतिवादी आवेश आई उठेको रिसबाट भएको भन्ने अवस्था देखियो’ भन्ने उल्लेख छ।

सर्वाेच्चको फैसलाको चाैतर्फी आलोचना र विरोध भइरहेको छ। सर्वाेच्चको फैसलाविरुद्ध विरोध प्रदर्शनहरू समेत भएका छन्।

प्रतिक्रिया दिनुहोस्