काठमाडौं। संसार कोरोनाबाट हायलकायल भइरहँदा समेत आफ्नो देशमा एकजना पनि पोजिटिभ नभएको बताउँदै आएको उत्तर कोरियामा पहिलो कोरोना सङ्क्रमित भेटिएको छ।

उत्तर कोरियाको सरकारी न्यूज एजेन्सी केसीएनएका अनुसार, यही महीना अवैध रूपमा सीमा पार गरेर दक्षिण कोरियाबाट आएका एकजनामा कोरोना देखिएको हो।

यस्तो जानकारी पाउनासाथ नेता किम जोङ उनले पोलिटब्यूरो बैठक बोलाइहालेका छन्। आपत्काल घोषणा गरेका छन् र केसाङ शहरमा लकडाउन गरिएको छ।

केसीएनएका अनुसार जुन व्यक्तिमा कोरोनाको शङ्का गरिएको छ, ऊ तीन वर्षअघि  दक्षिण कोरिया भागेर गएको थियो।

यो व्यक्ति कोरोना सङ्क्रमित प्रमाणित भएका खण्डमा पूरै उत्तर कोरियाको पहिलो घटना हुने छ। आजसम्म उत्तर कोरियाले आफूलाई कोरोनामुक्त देश बताउँदै आएको छ।

दक्षिणबाट १९ जुलाईमा उत्तरतर्फ आएका उनको परीक्षण भए/नभएको स्पष्ट पारिएको छैन। तर, उनलाई क्वारेन्टाइनमा राखिएको छ र 'कन्ट्याक्ट ट्रेसिङ' समेत शुरू गरिएको छ।

अहिले उत्तर कोरियाले आफ्नो सीमालाई थप कडा गरेको छ। किमले सीमामा खटिएका सेनाको कोरोना जाँच गर्ने आदेश दिनुका साथै लापरवाही गर्नेलाई कडा कारवाहीको आदेशसमेत दिएका छन्। उत्तर कोरियालाई रुस र अन्य केही देशले कोरोना टेस्ट किट दिएका छन्।

(एजेन्सी)

" /> काठमाडौं। संसार कोरोनाबाट हायलकायल भइरहँदा समेत आफ्नो देशमा एकजना पनि पोजिटिभ नभएको बताउँदै आएको उत्तर कोरियामा पहिलो कोरोना सङ्क्रमित भेटिएको छ।

उत्तर कोरियाको सरकारी न्यूज एजेन्सी केसीएनएका अनुसार, यही महीना अवैध रूपमा सीमा पार गरेर दक्षिण कोरियाबाट आएका एकजनामा कोरोना देखिएको हो।

यस्तो जानकारी पाउनासाथ नेता किम जोङ उनले पोलिटब्यूरो बैठक बोलाइहालेका छन्। आपत्काल घोषणा गरेका छन् र केसाङ शहरमा लकडाउन गरिएको छ।

केसीएनएका अनुसार जुन व्यक्तिमा कोरोनाको शङ्का गरिएको छ, ऊ तीन वर्षअघि  दक्षिण कोरिया भागेर गएको थियो।

यो व्यक्ति कोरोना सङ्क्रमित प्रमाणित भएका खण्डमा पूरै उत्तर कोरियाको पहिलो घटना हुने छ। आजसम्म उत्तर कोरियाले आफूलाई कोरोनामुक्त देश बताउँदै आएको छ।

दक्षिणबाट १९ जुलाईमा उत्तरतर्फ आएका उनको परीक्षण भए/नभएको स्पष्ट पारिएको छैन। तर, उनलाई क्वारेन्टाइनमा राखिएको छ र 'कन्ट्याक्ट ट्रेसिङ' समेत शुरू गरिएको छ।

अहिले उत्तर कोरियाले आफ्नो सीमालाई थप कडा गरेको छ। किमले सीमामा खटिएका सेनाको कोरोना जाँच गर्ने आदेश दिनुका साथै लापरवाही गर्नेलाई कडा कारवाहीको आदेशसमेत दिएका छन्। उत्तर कोरियालाई रुस र अन्य केही देशले कोरोना टेस्ट किट दिएका छन्।

(एजेन्सी)

"> उत्तर कोरियामा पहिलो कोरोना सङ्क्रमित !: Dekhapadhi आजसम्म उत्तर कोरियाले आफूलाई कोरोनामुक्त देश बताउँदै आएको छ
• जुन व्यक्तिमा कोरोनाको शङ्का गरिएको छ, ऊ तीन वर्षअघि दक्षिण कोरिया भागेर गएको
• उत्तर कोरियाले आफ्नो सीमालाई थप कडा गरेको छ भने नेता किमले सीमामा खटिएका सेनाको कोरोना जाँचको आदेश पनि दिएका छन्

उत्तर कोरियामा पहिलो कोरोना सङ्क्रमित !
काठमाडौं। संसार कोरोनाबाट हायलकायल भइरहँदा समेत आफ्नो देशमा एकजना पनि पोजिटिभ नभएको बताउँदै आएको उत्तर कोरियामा पहिलो कोरोना सङ्क्रमित भेटिएको छ।

उत्तर कोरियाको सरकारी न्यूज एजेन्सी केसीएनएका अनुसार, यही महीना अवैध रूपमा सीमा पार गरेर दक्षिण कोरियाबाट आएका एकजनामा कोरोना देखिएको हो।

यस्तो जानकारी पाउनासाथ नेता किम जोङ उनले पोलिटब्यूरो बैठक बोलाइहालेका छन्। आपत्काल घोषणा गरेका छन् र केसाङ शहरमा लकडाउन गरिएको छ।

केसीएनएका अनुसार जुन व्यक्तिमा कोरोनाको शङ्का गरिएको छ, ऊ तीन वर्षअघि  दक्षिण कोरिया भागेर गएको थियो।

यो व्यक्ति कोरोना सङ्क्रमित प्रमाणित भएका खण्डमा पूरै उत्तर कोरियाको पहिलो घटना हुने छ। आजसम्म उत्तर कोरियाले आफूलाई कोरोनामुक्त देश बताउँदै आएको छ।

दक्षिणबाट १९ जुलाईमा उत्तरतर्फ आएका उनको परीक्षण भए/नभएको स्पष्ट पारिएको छैन। तर, उनलाई क्वारेन्टाइनमा राखिएको छ र 'कन्ट्याक्ट ट्रेसिङ' समेत शुरू गरिएको छ।

अहिले उत्तर कोरियाले आफ्नो सीमालाई थप कडा गरेको छ। किमले सीमामा खटिएका सेनाको कोरोना जाँच गर्ने आदेश दिनुका साथै लापरवाही गर्नेलाई कडा कारवाहीको आदेशसमेत दिएका छन्। उत्तर कोरियालाई रुस र अन्य केही देशले कोरोना टेस्ट किट दिएका छन्।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्