बागमती। मकवानपुरमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। 

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मनहरी-९ खरङ्गा भन्ने ठाउँमा आज बिहान सडकबाट अन्दाजी ३० फिट तल ट्रक खस्दा सहचालक २० वर्षीय राज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

राजका बाबु तथा ट्रकका चालक लक्ष्मीनारायण चौधरी घाइते भएका छन्।

बारा जिल्लाबाट मकै लिएर चितवनतर्फ जाँदै गरेको ना. ४ ख ७०४ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल झरेको र चौधरीको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

" /> बागमती। मकवानपुरमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। 

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मनहरी-९ खरङ्गा भन्ने ठाउँमा आज बिहान सडकबाट अन्दाजी ३० फिट तल ट्रक खस्दा सहचालक २० वर्षीय राज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

राजका बाबु तथा ट्रकका चालक लक्ष्मीनारायण चौधरी घाइते भएका छन्।

बारा जिल्लाबाट मकै लिएर चितवनतर्फ जाँदै गरेको ना. ४ ख ७०४ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल झरेको र चौधरीको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

"> ट्रक दुर्घटनामा छोराको मृत्यु, बाबु घाइते: Dekhapadhi
ट्रक दुर्घटनामा छोराको मृत्यु, बाबु घाइते <p style="text-align: justify;">बागमती। मकवानपुरमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मनहरी-९ खरङ्गा भन्ने ठाउँमा आज बिहान सडकबाट अन्दाजी ३० फिट तल ट्रक खस्दा सहचालक २० वर्षीय राज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">राजका बाबु तथा ट्रकका चालक लक्ष्मीनारायण चौधरी घाइते भएका छन्।</p> <p style="text-align: justify;">बारा जिल्लाबाट मकै लिएर चितवनतर्फ जाँदै गरेको ना. ४ ख ७०४ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल झरेको र चौधरीको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ। रासस</p>
प्रतिक्रिया दिनुहोस्