पोर्चुगल। पोर्चुगलका नेपाली समुदायले स्तन क्यान्सरबाट पीडित सिन्धुलीको कमलामाई नगरपालिका-१० की दिलमाया दर्लामी मगरलाई चार लाख १५ हजार सहयोग गरेका छन्। विगत पाँच वर्षदेखि क्यान्सरबाट ग्रसित उनी भक्तपुरमा आफन्तको घरमा बसेर उपचार गरिरहेकी छन्।

पोर्चुगलका लागि नेपाली वाणिज्यदूत राजेन्द्रकुमार खेतानले उपचाररत मगरलाई घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन्। पीडितको उपचारका लागि वाणिज्यदूत खेतान स्वयंले पनि २५ हजार सहयोग गरे।

विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका युवा दिनेश भण्डारीको अगुवाइमा आर्थिक सहयोग गरिएको हो। पीडित मगरलाई उपचारका लागि १५ लाख चाहिने अस्पतालले जनाएपछि पीडितको अनुरोधमा उक्त रकम सङ्कलन गरिएको बताइएको छ।

स्वस्फूर्तरूपमा सहयोग गर्ने पोर्चुगलवासी गैरआवासीय नेपालीलाई पीडित परिवारको तर्फबाट धन्यवाद दिइएको छ। भगवान गिरी/रासस 

" /> पोर्चुगल। पोर्चुगलका नेपाली समुदायले स्तन क्यान्सरबाट पीडित सिन्धुलीको कमलामाई नगरपालिका-१० की दिलमाया दर्लामी मगरलाई चार लाख १५ हजार सहयोग गरेका छन्। विगत पाँच वर्षदेखि क्यान्सरबाट ग्रसित उनी भक्तपुरमा आफन्तको घरमा बसेर उपचार गरिरहेकी छन्।

पोर्चुगलका लागि नेपाली वाणिज्यदूत राजेन्द्रकुमार खेतानले उपचाररत मगरलाई घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन्। पीडितको उपचारका लागि वाणिज्यदूत खेतान स्वयंले पनि २५ हजार सहयोग गरे।

विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका युवा दिनेश भण्डारीको अगुवाइमा आर्थिक सहयोग गरिएको हो। पीडित मगरलाई उपचारका लागि १५ लाख चाहिने अस्पतालले जनाएपछि पीडितको अनुरोधमा उक्त रकम सङ्कलन गरिएको बताइएको छ।

स्वस्फूर्तरूपमा सहयोग गर्ने पोर्चुगलवासी गैरआवासीय नेपालीलाई पीडित परिवारको तर्फबाट धन्यवाद दिइएको छ। भगवान गिरी/रासस 

"> क्यान्सर पीडित दिलमायालाई सहयोग    : Dekhapadhi
क्यान्सर पीडित दिलमायालाई सहयोग     <p style="text-align: justify;">पोर्चुगल। पोर्चुगलका नेपाली समुदायले स्तन क्यान्सरबाट पीडित सिन्धुलीको कमलामाई नगरपालिका-१० की दिलमाया दर्लामी मगरलाई चार लाख १५ हजार सहयोग गरेका छन्। विगत पाँच वर्षदेखि क्यान्सरबाट ग्रसित उनी भक्तपुरमा आफन्तको घरमा बसेर उपचार गरिरहेकी छन्।</p> <p style="text-align: justify;">पोर्चुगलका लागि नेपाली वाणिज्यदूत राजेन्द्रकुमार खेतानले उपचाररत मगरलाई घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन्। पीडितको उपचारका लागि वाणिज्यदूत खेतान स्वयंले पनि २५ हजार सहयोग गरे।</p> <p style="text-align: justify;">विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका युवा दिनेश भण्डारीको अगुवाइमा आर्थिक सहयोग गरिएको हो। पीडित मगरलाई उपचारका लागि १५ लाख चाहिने अस्पतालले जनाएपछि पीडितको अनुरोधमा उक्त रकम सङ्कलन गरिएको बताइएको छ।</p> <p style="text-align: justify;">स्वस्फूर्तरूपमा सहयोग गर्ने पोर्चुगलवासी गैरआवासीय नेपालीलाई पीडित परिवारको तर्फबाट धन्यवाद दिइएको छ। <em>भगवान गिरी/रासस&nbsp;</em></p>
प्रतिक्रिया दिनुहोस्