काठमाडौं। विदेशमा विभिन्न कारणले ज्यान गुमाएका २१६ जनाको शव नेपाल ल्याइएको छ।
लकडाउनपछिको उद्धार उडानको क्रममा मलेसिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट यो सातासम्म ती शव नेपाल ल्याएर परिवारलाई बुझाइएको हो।
विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४७४ मध्ये १६५ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको गैरआवासीय नेपाली संघले जनाएको छ।
विदेशबाट अझै ९४ वटा शव नेपाल ल्याउन बाँकी छ।
" /> काठमाडौं। विदेशमा विभिन्न कारणले ज्यान गुमाएका २१६ जनाको शव नेपाल ल्याइएको छ।लकडाउनपछिको उद्धार उडानको क्रममा मलेसिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट यो सातासम्म ती शव नेपाल ल्याएर परिवारलाई बुझाइएको हो।
विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४७४ मध्ये १६५ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको गैरआवासीय नेपाली संघले जनाएको छ।
विदेशबाट अझै ९४ वटा शव नेपाल ल्याउन बाँकी छ।
">