काठमाडौं। झापामा कार्यरत २० जना सशस्त्र प्रहरीका कर्मचारीहरूमा कोरोना भाइरस संक्रमण देखिएको छ।

भारतसँग सीमा जोडिएको काँकरभिट्टा सीमामा खटिएका २० जना सशस्त्र प्रहरीमा कोभिड-१९ देखिएको जनस्वास्थ्य कार्यालय झापाका प्रमुख जीवन चौलागाईंले देखापढीलाई बताए।

"संक्रमितहरू जवानदेखि सइसम्म हुनुहुन्छ, उहाँहरू सबैजना नाकामा सुरक्षार्थ खटिनुभएको थियो", उनले भने।

संक्रमित सशस्त्रका कर्मचारीहरूमध्ये केहीमा कोभिड-१९ को लक्षणहरू देखिएको चौलागाईंले जानकारी दिएका छन्।

उनीहरूको सम्पर्कमा आएका  अन्य सशस्त्र कर्मचारीको पनि कन्ट्याक्ट ट्रेसिङ शुरू गरिएको छ।

उनीहरूलाई उपचारका लागि मोरङको गोठगाउँस्थित आइसोलेसन केन्द्रमा भर्ना गरिएको छ।

" /> काठमाडौं। झापामा कार्यरत २० जना सशस्त्र प्रहरीका कर्मचारीहरूमा कोरोना भाइरस संक्रमण देखिएको छ।

भारतसँग सीमा जोडिएको काँकरभिट्टा सीमामा खटिएका २० जना सशस्त्र प्रहरीमा कोभिड-१९ देखिएको जनस्वास्थ्य कार्यालय झापाका प्रमुख जीवन चौलागाईंले देखापढीलाई बताए।

"संक्रमितहरू जवानदेखि सइसम्म हुनुहुन्छ, उहाँहरू सबैजना नाकामा सुरक्षार्थ खटिनुभएको थियो", उनले भने।

संक्रमित सशस्त्रका कर्मचारीहरूमध्ये केहीमा कोभिड-१९ को लक्षणहरू देखिएको चौलागाईंले जानकारी दिएका छन्।

उनीहरूको सम्पर्कमा आएका  अन्य सशस्त्र कर्मचारीको पनि कन्ट्याक्ट ट्रेसिङ शुरू गरिएको छ।

उनीहरूलाई उपचारका लागि मोरङको गोठगाउँस्थित आइसोलेसन केन्द्रमा भर्ना गरिएको छ।

"> सीमा सुरक्षामा खटिएका २० जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण: Dekhapadhi
फाइल तस्वीर।
सीमा सुरक्षामा खटिएका २० जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण
काठमाडौं। झापामा कार्यरत २० जना सशस्त्र प्रहरीका कर्मचारीहरूमा कोरोना भाइरस संक्रमण देखिएको छ।

भारतसँग सीमा जोडिएको काँकरभिट्टा सीमामा खटिएका २० जना सशस्त्र प्रहरीमा कोभिड-१९ देखिएको जनस्वास्थ्य कार्यालय झापाका प्रमुख जीवन चौलागाईंले देखापढीलाई बताए।

"संक्रमितहरू जवानदेखि सइसम्म हुनुहुन्छ, उहाँहरू सबैजना नाकामा सुरक्षार्थ खटिनुभएको थियो", उनले भने।

संक्रमित सशस्त्रका कर्मचारीहरूमध्ये केहीमा कोभिड-१९ को लक्षणहरू देखिएको चौलागाईंले जानकारी दिएका छन्।

उनीहरूको सम्पर्कमा आएका  अन्य सशस्त्र कर्मचारीको पनि कन्ट्याक्ट ट्रेसिङ शुरू गरिएको छ।

उनीहरूलाई उपचारका लागि मोरङको गोठगाउँस्थित आइसोलेसन केन्द्रमा भर्ना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्