काठमाडौं। कोभिड-१९ का कारण यो साता थप एक नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा एकजनाको मृत्यु भएको हो।

समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार हिजो साँझसम्म विदेशमा मात्र १६१ नेपालीको कोरोना संक्रमणका कारण ज्यान गएको छ।

३६ मुलुकमा रहेका ३१ हजार १५० कुल संक्रमितमध्ये  २९ हजार २४३ जना अर्थात ९३ प्रतिशत भन्दा बढी नेपाली कोरोना संक्रमणमुक्त भएका छन्।

अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भएपनि यो साता त्यहाँ संक्रमणदर केही बढेको छ। यस्तै यूएई, कतार, कुवेत र  साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको छ।

संघका अनुसार  नेपालमा ज्यान गुमाएका ४५ जनासहित विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २०६ जना पुगेको छ।

नेपालमा भने हिजो साँझसम्म साँझसम्म संक्रमितको संख्या १८ हजार ४८३ जना पुगेको छ।

" /> काठमाडौं। कोभिड-१९ का कारण यो साता थप एक नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा एकजनाको मृत्यु भएको हो।

समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार हिजो साँझसम्म विदेशमा मात्र १६१ नेपालीको कोरोना संक्रमणका कारण ज्यान गएको छ।

३६ मुलुकमा रहेका ३१ हजार १५० कुल संक्रमितमध्ये  २९ हजार २४३ जना अर्थात ९३ प्रतिशत भन्दा बढी नेपाली कोरोना संक्रमणमुक्त भएका छन्।

अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भएपनि यो साता त्यहाँ संक्रमणदर केही बढेको छ। यस्तै यूएई, कतार, कुवेत र  साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको छ।

संघका अनुसार  नेपालमा ज्यान गुमाएका ४५ जनासहित विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २०६ जना पुगेको छ।

नेपालमा भने हिजो साँझसम्म साँझसम्म संक्रमितको संख्या १८ हजार ४८३ जना पुगेको छ।

"> कोरोना संक्रमणबाट विदेशमा रहेका १६१ नेपालीको मृत्यु: Dekhapadhi
कोरोना संक्रमणबाट विदेशमा रहेका १६१ नेपालीको मृत्यु
काठमाडौं। कोभिड-१९ का कारण यो साता थप एक नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा एकजनाको मृत्यु भएको हो।

समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार हिजो साँझसम्म विदेशमा मात्र १६१ नेपालीको कोरोना संक्रमणका कारण ज्यान गएको छ।

३६ मुलुकमा रहेका ३१ हजार १५० कुल संक्रमितमध्ये  २९ हजार २४३ जना अर्थात ९३ प्रतिशत भन्दा बढी नेपाली कोरोना संक्रमणमुक्त भएका छन्।

अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भएपनि यो साता त्यहाँ संक्रमणदर केही बढेको छ। यस्तै यूएई, कतार, कुवेत र  साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको छ।

संघका अनुसार  नेपालमा ज्यान गुमाएका ४५ जनासहित विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २०६ जना पुगेको छ।

नेपालमा भने हिजो साँझसम्म साँझसम्म संक्रमितको संख्या १८ हजार ४८३ जना पुगेको छ।

प्रतिक्रिया दिनुहोस्