काठमाडौं । केही समय अगाडि १३ वर्षिय रोशन थिङले डा. सन्दुक रुइतलाई अंगालो हाल्दै चुम्बन गरेको भिडियोले चर्चा कमायो । आँखा नदेख्ने रोशनलाई ज्योति दिएका डा. रुइतको चर्चा झनै चुलियो। उनै डा. रुइतको जीवन र कामबारे जान्न चाहनेका लागि यो दशैंमा फाइनप्रिन्ट पब्लिकेसनले उपहार ल्याउँदैछ।

रुइतको जीवन र उनले आँखासम्बन्धी चिकित्सा क्षेत्रमा गरेका उदाहरणीय काम र पहलहरु समेटिएको उनको जीवनी असोज ११ गते लोकार्पण हुँदैछ।
फाइन प्रिन्ट मात्र होइन नाम चलेका अन्य ठूला प्रकाशन गृहहरुले पनि दशैंको छेको पारेर किताब प्रकाशन गर्ने क्रम शुरु भइसकेको छ।

सांग्रिला पब्लिकेशनले दशैं लक्षित गरेर केही हप्ताअघि मात्रै तीन पुस्तक सार्वजनिक गरेको छ।

गोविन्द टण्डनको ‘नेपालमा गुठीव्यव्यवस्था’, दामोदर न्यौपानेको ‘सम्पदा लडाई’ र साहित्यकार गणेश रसिकका पाँच किताबको संकलन ‘पेरुङ्गो’ प्रकाशन गरेको छ। गीतकार एवं कवि, कथाकार र उपन्यासकार रसिकको पेरुङ्गोमा उनका पुराना चार किताबहरु ‘दसगजामा उभिएर’, आकाशगंगाको ओतमुनी’, मुनिया र उस्को छोरो’, ‘ताराभन्दा सपना धेरै’ र एउटा नयाँ ‘छपक्कै मनमा बसेकाहरु’ छन्।

त्यस्तै बुकहिल पब्लिकेशनले पनि चैतन्य मिश्रको ‘लोकतन्त्र र आजको माक्र्सवाद’ पुस्तक सार्वजनिक गरिसकेको छ।

बुकहिलले दशैं अघि नै अरु तीनवटा पुस्तक सार्वजनिक गर्ने क्रममा रहेको प्रकाशक भुपेन्द्र खड्काले बताएका छन्। उनका अनुसार सरुभक्तको उपन्यास ‘प्रतिबन्ध’, सञ्जिव उप्रेतीको उपन्यास ‘हंस’ र रुपेश श्रेष्ठको कविता संग्रह ‘घिन्ताङ घिसी ट्वाक्क’ विमोचन हुने क्रममा छन्। सरुभक्त १५ वर्षपछि र सञ्जिव १२ वर्षपछि उपन्यास प्रकाशन गर्दैछन्। रुपेशको भने पहिलो किताब हो।

त्यस्तै बुकहिलले पुराना पुस्तकहरुको नयाँ संस्करण बजारमा ल्याएको छ। गुरुप्रसाद मैनालीको कथासंग्रह ‘नासो’, नारायण ढकालको उपन्यास ‘प्रेतकल्प’ लगायत पुस्तकको नयाँ संस्करण बजारमा ल्याएको हो।

बिएन पुस्तकले पनि दशैं लक्षित गरेर नयाँ उपन्यास ‘अनुक्रोस’ असोज ४ गते सार्वजनिक गर्दै छ। नानी विभुले लेखेको उपन्यास सडक बालबालिकासँग सम्बन्धित छ। त्यस्तै बिएनले सेक्सपियरका ३७ वटा नाटकको कथारुप दशैं अघि नै प्रकाशन गर्दैछ। मधुसुदन पाण्डेले सेक्सपियरका नाटकलाई कथामा रुपान्तरण गरेका हुन्।

मञ्जरी पब्लिकेसनले पनि दशैं लक्षित गरेर ६ वटा किताब प्रकाशन गर्न लागेको प्रकाशक कृष्ण अविरलले बताएका छन्। जसमध्ये डा. विश्वबन्धु शर्माको ‘मान्छेको मन’ विमोचन भइसकेको छ। यी बाहेक हिमराज अधिकारीको अनुवादमा राहुल सांकृत्यायानको ‘भोल्गादेखि गंगासम्म’, दिपक सुवेदीको समालोचना ‘नेपाली डायस्पोरा र अन्य समालोचना’, रमेश समर्थनको खण्डकाव्य ‘देवरात’, विष्णु न्यौपानेको ‘शितको ऐना’ र रामप्रसाद खरेल लिखित पुष्पकमल दाहालको जीवनी ‘जनयुनायक’ प्रकाशनको तरखरमा छन्।

" /> काठमाडौं । केही समय अगाडि १३ वर्षिय रोशन थिङले डा. सन्दुक रुइतलाई अंगालो हाल्दै चुम्बन गरेको भिडियोले चर्चा कमायो । आँखा नदेख्ने रोशनलाई ज्योति दिएका डा. रुइतको चर्चा झनै चुलियो। उनै डा. रुइतको जीवन र कामबारे जान्न चाहनेका लागि यो दशैंमा फाइनप्रिन्ट पब्लिकेसनले उपहार ल्याउँदैछ।

रुइतको जीवन र उनले आँखासम्बन्धी चिकित्सा क्षेत्रमा गरेका उदाहरणीय काम र पहलहरु समेटिएको उनको जीवनी असोज ११ गते लोकार्पण हुँदैछ।
फाइन प्रिन्ट मात्र होइन नाम चलेका अन्य ठूला प्रकाशन गृहहरुले पनि दशैंको छेको पारेर किताब प्रकाशन गर्ने क्रम शुरु भइसकेको छ।

सांग्रिला पब्लिकेशनले दशैं लक्षित गरेर केही हप्ताअघि मात्रै तीन पुस्तक सार्वजनिक गरेको छ।

गोविन्द टण्डनको ‘नेपालमा गुठीव्यव्यवस्था’, दामोदर न्यौपानेको ‘सम्पदा लडाई’ र साहित्यकार गणेश रसिकका पाँच किताबको संकलन ‘पेरुङ्गो’ प्रकाशन गरेको छ। गीतकार एवं कवि, कथाकार र उपन्यासकार रसिकको पेरुङ्गोमा उनका पुराना चार किताबहरु ‘दसगजामा उभिएर’, आकाशगंगाको ओतमुनी’, मुनिया र उस्को छोरो’, ‘ताराभन्दा सपना धेरै’ र एउटा नयाँ ‘छपक्कै मनमा बसेकाहरु’ छन्।

त्यस्तै बुकहिल पब्लिकेशनले पनि चैतन्य मिश्रको ‘लोकतन्त्र र आजको माक्र्सवाद’ पुस्तक सार्वजनिक गरिसकेको छ।

बुकहिलले दशैं अघि नै अरु तीनवटा पुस्तक सार्वजनिक गर्ने क्रममा रहेको प्रकाशक भुपेन्द्र खड्काले बताएका छन्। उनका अनुसार सरुभक्तको उपन्यास ‘प्रतिबन्ध’, सञ्जिव उप्रेतीको उपन्यास ‘हंस’ र रुपेश श्रेष्ठको कविता संग्रह ‘घिन्ताङ घिसी ट्वाक्क’ विमोचन हुने क्रममा छन्। सरुभक्त १५ वर्षपछि र सञ्जिव १२ वर्षपछि उपन्यास प्रकाशन गर्दैछन्। रुपेशको भने पहिलो किताब हो।

त्यस्तै बुकहिलले पुराना पुस्तकहरुको नयाँ संस्करण बजारमा ल्याएको छ। गुरुप्रसाद मैनालीको कथासंग्रह ‘नासो’, नारायण ढकालको उपन्यास ‘प्रेतकल्प’ लगायत पुस्तकको नयाँ संस्करण बजारमा ल्याएको हो।

बिएन पुस्तकले पनि दशैं लक्षित गरेर नयाँ उपन्यास ‘अनुक्रोस’ असोज ४ गते सार्वजनिक गर्दै छ। नानी विभुले लेखेको उपन्यास सडक बालबालिकासँग सम्बन्धित छ। त्यस्तै बिएनले सेक्सपियरका ३७ वटा नाटकको कथारुप दशैं अघि नै प्रकाशन गर्दैछ। मधुसुदन पाण्डेले सेक्सपियरका नाटकलाई कथामा रुपान्तरण गरेका हुन्।

मञ्जरी पब्लिकेसनले पनि दशैं लक्षित गरेर ६ वटा किताब प्रकाशन गर्न लागेको प्रकाशक कृष्ण अविरलले बताएका छन्। जसमध्ये डा. विश्वबन्धु शर्माको ‘मान्छेको मन’ विमोचन भइसकेको छ। यी बाहेक हिमराज अधिकारीको अनुवादमा राहुल सांकृत्यायानको ‘भोल्गादेखि गंगासम्म’, दिपक सुवेदीको समालोचना ‘नेपाली डायस्पोरा र अन्य समालोचना’, रमेश समर्थनको खण्डकाव्य ‘देवरात’, विष्णु न्यौपानेको ‘शितको ऐना’ र रामप्रसाद खरेल लिखित पुष्पकमल दाहालको जीवनी ‘जनयुनायक’ प्रकाशनको तरखरमा छन्।

"> दशैं पारेर किताबै–किताब: Dekhapadhi
दशैं पारेर किताबै–किताब
काठमाडौं । केही समय अगाडि १३ वर्षिय रोशन थिङले डा. सन्दुक रुइतलाई अंगालो हाल्दै चुम्बन गरेको भिडियोले चर्चा कमायो । आँखा नदेख्ने रोशनलाई ज्योति दिएका डा. रुइतको चर्चा झनै चुलियो। उनै डा. रुइतको जीवन र कामबारे जान्न चाहनेका लागि यो दशैंमा फाइनप्रिन्ट पब्लिकेसनले उपहार ल्याउँदैछ।

रुइतको जीवन र उनले आँखासम्बन्धी चिकित्सा क्षेत्रमा गरेका उदाहरणीय काम र पहलहरु समेटिएको उनको जीवनी असोज ११ गते लोकार्पण हुँदैछ।
फाइन प्रिन्ट मात्र होइन नाम चलेका अन्य ठूला प्रकाशन गृहहरुले पनि दशैंको छेको पारेर किताब प्रकाशन गर्ने क्रम शुरु भइसकेको छ।

सांग्रिला पब्लिकेशनले दशैं लक्षित गरेर केही हप्ताअघि मात्रै तीन पुस्तक सार्वजनिक गरेको छ।

गोविन्द टण्डनको ‘नेपालमा गुठीव्यव्यवस्था’, दामोदर न्यौपानेको ‘सम्पदा लडाई’ र साहित्यकार गणेश रसिकका पाँच किताबको संकलन ‘पेरुङ्गो’ प्रकाशन गरेको छ। गीतकार एवं कवि, कथाकार र उपन्यासकार रसिकको पेरुङ्गोमा उनका पुराना चार किताबहरु ‘दसगजामा उभिएर’, आकाशगंगाको ओतमुनी’, मुनिया र उस्को छोरो’, ‘ताराभन्दा सपना धेरै’ र एउटा नयाँ ‘छपक्कै मनमा बसेकाहरु’ छन्।

त्यस्तै बुकहिल पब्लिकेशनले पनि चैतन्य मिश्रको ‘लोकतन्त्र र आजको माक्र्सवाद’ पुस्तक सार्वजनिक गरिसकेको छ।

बुकहिलले दशैं अघि नै अरु तीनवटा पुस्तक सार्वजनिक गर्ने क्रममा रहेको प्रकाशक भुपेन्द्र खड्काले बताएका छन्। उनका अनुसार सरुभक्तको उपन्यास ‘प्रतिबन्ध’, सञ्जिव उप्रेतीको उपन्यास ‘हंस’ र रुपेश श्रेष्ठको कविता संग्रह ‘घिन्ताङ घिसी ट्वाक्क’ विमोचन हुने क्रममा छन्। सरुभक्त १५ वर्षपछि र सञ्जिव १२ वर्षपछि उपन्यास प्रकाशन गर्दैछन्। रुपेशको भने पहिलो किताब हो।

त्यस्तै बुकहिलले पुराना पुस्तकहरुको नयाँ संस्करण बजारमा ल्याएको छ। गुरुप्रसाद मैनालीको कथासंग्रह ‘नासो’, नारायण ढकालको उपन्यास ‘प्रेतकल्प’ लगायत पुस्तकको नयाँ संस्करण बजारमा ल्याएको हो।

बिएन पुस्तकले पनि दशैं लक्षित गरेर नयाँ उपन्यास ‘अनुक्रोस’ असोज ४ गते सार्वजनिक गर्दै छ। नानी विभुले लेखेको उपन्यास सडक बालबालिकासँग सम्बन्धित छ। त्यस्तै बिएनले सेक्सपियरका ३७ वटा नाटकको कथारुप दशैं अघि नै प्रकाशन गर्दैछ। मधुसुदन पाण्डेले सेक्सपियरका नाटकलाई कथामा रुपान्तरण गरेका हुन्।

मञ्जरी पब्लिकेसनले पनि दशैं लक्षित गरेर ६ वटा किताब प्रकाशन गर्न लागेको प्रकाशक कृष्ण अविरलले बताएका छन्। जसमध्ये डा. विश्वबन्धु शर्माको ‘मान्छेको मन’ विमोचन भइसकेको छ। यी बाहेक हिमराज अधिकारीको अनुवादमा राहुल सांकृत्यायानको ‘भोल्गादेखि गंगासम्म’, दिपक सुवेदीको समालोचना ‘नेपाली डायस्पोरा र अन्य समालोचना’, रमेश समर्थनको खण्डकाव्य ‘देवरात’, विष्णु न्यौपानेको ‘शितको ऐना’ र रामप्रसाद खरेल लिखित पुष्पकमल दाहालको जीवनी ‘जनयुनायक’ प्रकाशनको तरखरमा छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्