स‌ंखुवासभा। सर्वसाधारणले मास्क प्रयोग गर्न छाडेपछि संखुवासभामा ‘आफ्नै लागि मास्क’ अभियान सुरू गरिएको छ।
उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा सर्वसाधारणलाई मास्क प्रयोगको बानी बसाउन अभियान थालिएको हो।
सदरमुकाम खाँदबारीका उद्योगी व्यवसायी र प्रहरीले सचेतना फैलाउने क्रममा शनिबार खाँदबारीमा लाग्ने साप्ताहिक हाटमा मास्क प्रयोग नगर्नेहरूलाई कोरोनासँग बच्न सामाजिक तथा भौतिक दूरी कायम गर्दै नियमित मास्क प्रयोग गर्न आग्रह गरिएको थियो।
सो क्रममा स्थानीय व्यवासायी र प्रहरीहरूले मास्क प्रयोग नगर्नेलाई निःशुल्क मास्क वितरण गरेका थिए। अभियानको पहिलो दिन खाँदबारी बजारमा दुई हजारभन्दा बढी मास्क वितरण गरिएको स‌ंघका उपाध्यक्ष कृष्णभगत प्रधानले जानकारी दिए।
प्रहरी नायव उपरीक्षक नवराज मल्लका अनुसार लकडाउन खुलेसँगै जिल्लामा लापरबाही पनि बढ्दै गएकाले सम्भावित जोखिमलाई ध्यान दिँदै ‘आफ्नै लागि मास्क लगाऊ’ अभियान सञ्चालन गर्नुपरेको बताए।
उनका अनुसार पहिलो चरणमा मास्क प्रयोग नगर्नेलाई सम्झाउने र यसपछि कारबाही गर्ने योजना रहेको जानकारी दिए।
“आफ्नै लागि मास्क लगाऊ’ अभियानलाई खाँदबारी नगरपालिकाले पनि सहयोग गर्ने नगरप्रमुख मुरारीप्रसाद खतिवडाले बताए। रासस
" /> स‌ंखुवासभा। सर्वसाधारणले मास्क प्रयोग गर्न छाडेपछि संखुवासभामा ‘आफ्नै लागि मास्क’ अभियान सुरू गरिएको छ।
उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा सर्वसाधारणलाई मास्क प्रयोगको बानी बसाउन अभियान थालिएको हो।
सदरमुकाम खाँदबारीका उद्योगी व्यवसायी र प्रहरीले सचेतना फैलाउने क्रममा शनिबार खाँदबारीमा लाग्ने साप्ताहिक हाटमा मास्क प्रयोग नगर्नेहरूलाई कोरोनासँग बच्न सामाजिक तथा भौतिक दूरी कायम गर्दै नियमित मास्क प्रयोग गर्न आग्रह गरिएको थियो।
सो क्रममा स्थानीय व्यवासायी र प्रहरीहरूले मास्क प्रयोग नगर्नेलाई निःशुल्क मास्क वितरण गरेका थिए। अभियानको पहिलो दिन खाँदबारी बजारमा दुई हजारभन्दा बढी मास्क वितरण गरिएको स‌ंघका उपाध्यक्ष कृष्णभगत प्रधानले जानकारी दिए।
प्रहरी नायव उपरीक्षक नवराज मल्लका अनुसार लकडाउन खुलेसँगै जिल्लामा लापरबाही पनि बढ्दै गएकाले सम्भावित जोखिमलाई ध्यान दिँदै ‘आफ्नै लागि मास्क लगाऊ’ अभियान सञ्चालन गर्नुपरेको बताए।
उनका अनुसार पहिलो चरणमा मास्क प्रयोग नगर्नेलाई सम्झाउने र यसपछि कारबाही गर्ने योजना रहेको जानकारी दिए।
“आफ्नै लागि मास्क लगाऊ’ अभियानलाई खाँदबारी नगरपालिकाले पनि सहयोग गर्ने नगरप्रमुख मुरारीप्रसाद खतिवडाले बताए। रासस
"> संखुवासभामा ‘आफ्नै लागि मास्क’ अभियान: Dekhapadhi उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा सर्वसाधारणलाई मास्क प्रयोगको बानी बसाउन अभियान
• खाँदबारीमा लाग्ने साप्ताहिक हाटमा मास्क प्रयोग नगर्नेहरूलाई कोरोनासँग बच्न सामाजिक तथा भौतिक दूरी कायम गर्दै नियमित मास्क प्रयोग गर्न आग्रह
संखुवासभामा ‘आफ्नै लागि मास्क’ अभियान
उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा सर्वसाधारणलाई मास्क प्रयोगको बानी बसाउन अभियान थालिएको हो।
सदरमुकाम खाँदबारीका उद्योगी व्यवसायी र प्रहरीले सचेतना फैलाउने क्रममा शनिबार खाँदबारीमा लाग्ने साप्ताहिक हाटमा मास्क प्रयोग नगर्नेहरूलाई कोरोनासँग बच्न सामाजिक तथा भौतिक दूरी कायम गर्दै नियमित मास्क प्रयोग गर्न आग्रह गरिएको थियो।
प्रहरी नायव उपरीक्षक नवराज मल्लका अनुसार लकडाउन खुलेसँगै जिल्लामा लापरबाही पनि बढ्दै गएकाले सम्भावित जोखिमलाई ध्यान दिँदै ‘आफ्नै लागि मास्क लगाऊ’ अभियान सञ्चालन गर्नुपरेको बताए।
उनका अनुसार पहिलो चरणमा मास्क प्रयोग नगर्नेलाई सम्झाउने र यसपछि कारबाही गर्ने योजना रहेको जानकारी दिए।
“आफ्नै लागि मास्क लगाऊ’ अभियानलाई खाँदबारी नगरपालिकाले पनि सहयोग गर्ने नगरप्रमुख मुरारीप्रसाद खतिवडाले बताए। रासस
प्रतिक्रिया दिनुहोस्