काठमाडौं। वर्षाका कारण आएको बाढी पहिरोले देशभरका ३२ ठाउँमा सडक अवरूद्ध भएको छ।

६ दिनदेखि अवरूद्ध भएको पृथ्वी राजमार्गमा एकतर्फीरूपमा सवारी सञ्चालनमा आएका छन्। धादिङ र चितवनको सिमानामा पर्ने मौवा खोलामा बाढीले पुलसँग जोडिएको सडक बगाउँदा राजमार्ग अवरूद्ध भएको थियो।

नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा तत्कालका लागि एकतर्फीरूपमा सवारी सञ्चालनको व्यवस्था हुने गरी डाइभर्सन बनाइएको भरतपुर सडक डिभिजन कार्यालयका प्रमुख कृष्णराज अधिकारीले देखापढीलाई जानकारी दिए।

सडक विभागका अनुसार पछिल्लो पटक वर्षाका कारण ११४ स्थानमा सडक अवरूद्ध भएकोमा ५० ठाउँको अवरोध हटाएर यातायात सञ्चालन गरिएको छ। त्यसैगरी ३२ ठाउँमा आंशिक र एकतर्फी मात्रै यातायात सञ्चालन भएका छन्।

थप अरू ३२ ठाउँमा भने अझै सडक अवरूद्ध अवस्थामा रहेको सडक विभागले बताएको छ।

विभागका अनुसार, डुम्रे बेँसीसहर चामे सडक अझै खुल्न सकेको छैन। बेँसीसहर चामे सडकमा मात्रै आठ ठाउँमा सडक अवरूद्ध भएको छ।

त्यसैगरी बेनी जोमसोम सडक पनि अवरूद्ध छ। म्याग्दीको काभ्रेभीरमा पहिराले सडक अवरूद्ध गरेको छ भने घोप्टेभीर नजिकै खोलामा बेलिब्रिज नदीले बगाएपछि यातायात सञ्चालन हुन सकेका छैनन्।

त्यसैगरी, डुम्रे बन्दीपुर सडकमा पनि पहिरोले सडक अवरूद्ध भएको छ।

उता साफेबगर-मार्तडी सडक खण्डमा पनि तीन ठाउँमा बाढी र पहिरोले सडक छेकेको छ।

भारी वर्षाका कारण कजवेमा क्षति हुँदा महाकाली राजमार्गको सतबाँझ-दार्चुला सडकमा पनि सवारी चल्न सकेका छैनन्।

त्यसबाहेक, कान्ति लोकपथ, गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक पनि बाढी र पहिरोका कारण अवरूद्ध छन्।

" /> काठमाडौं। वर्षाका कारण आएको बाढी पहिरोले देशभरका ३२ ठाउँमा सडक अवरूद्ध भएको छ।

"> देशभर ३२ ठाउँमा सडक अवरूद्ध, पृथ्वी राजमार्ग एकतर्फी खुल्याे: Dekhapadhi
फाइल तस्वीर।
देशभर ३२ ठाउँमा सडक अवरूद्ध, पृथ्वी राजमार्ग एकतर्फी खुल्याे
काठमाडौं। वर्षाका कारण आएको बाढी पहिरोले देशभरका ३२ ठाउँमा सडक अवरूद्ध भएको छ।

६ दिनदेखि अवरूद्ध भएको पृथ्वी राजमार्गमा एकतर्फीरूपमा सवारी सञ्चालनमा आएका छन्। धादिङ र चितवनको सिमानामा पर्ने मौवा खोलामा बाढीले पुलसँग जोडिएको सडक बगाउँदा राजमार्ग अवरूद्ध भएको थियो।

नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा तत्कालका लागि एकतर्फीरूपमा सवारी सञ्चालनको व्यवस्था हुने गरी डाइभर्सन बनाइएको भरतपुर सडक डिभिजन कार्यालयका प्रमुख कृष्णराज अधिकारीले देखापढीलाई जानकारी दिए।

सडक विभागका अनुसार पछिल्लो पटक वर्षाका कारण ११४ स्थानमा सडक अवरूद्ध भएकोमा ५० ठाउँको अवरोध हटाएर यातायात सञ्चालन गरिएको छ। त्यसैगरी ३२ ठाउँमा आंशिक र एकतर्फी मात्रै यातायात सञ्चालन भएका छन्।

थप अरू ३२ ठाउँमा भने अझै सडक अवरूद्ध अवस्थामा रहेको सडक विभागले बताएको छ।

विभागका अनुसार, डुम्रे बेँसीसहर चामे सडक अझै खुल्न सकेको छैन। बेँसीसहर चामे सडकमा मात्रै आठ ठाउँमा सडक अवरूद्ध भएको छ।

त्यसैगरी बेनी जोमसोम सडक पनि अवरूद्ध छ। म्याग्दीको काभ्रेभीरमा पहिराले सडक अवरूद्ध गरेको छ भने घोप्टेभीर नजिकै खोलामा बेलिब्रिज नदीले बगाएपछि यातायात सञ्चालन हुन सकेका छैनन्।

त्यसैगरी, डुम्रे बन्दीपुर सडकमा पनि पहिरोले सडक अवरूद्ध भएको छ।

उता साफेबगर-मार्तडी सडक खण्डमा पनि तीन ठाउँमा बाढी र पहिरोले सडक छेकेको छ।

भारी वर्षाका कारण कजवेमा क्षति हुँदा महाकाली राजमार्गको सतबाँझ-दार्चुला सडकमा पनि सवारी चल्न सकेका छैनन्।

त्यसबाहेक, कान्ति लोकपथ, गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक पनि बाढी र पहिरोका कारण अवरूद्ध छन्।

प्रतिक्रिया दिनुहोस्