काठमाडौं। हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२९ सामाखुसी बस्ने ढुण्डीराज न्यौपाने पक्राउ परेका छन्।
स्याङजा कालिगण्डकी गाउँपालिका-५ घर भएका ४० वर्षीय न्यौपानेलाई नगद १९ लाख ९१ हजार रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं उपत्यकाभित्र गैरकानुनीरूपमा हुण्डीको कारोवार गरी राजश्‍व छली गरेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उपत्यकाका विभिन्न स्थानहरुमा जाँच गर्ने क्रममा काठमाडौं विशाल बजारमा शंकास्पद रूपमा हिडिरहेको अवस्थामा ढुण्डीराजलाई फेला पारी तलासी लिने क्रममा उनको झोलामा हुण्डी कारोबारको लागि बोकेको उक्त नगद फेला परेको प्रहरीले बताएको छ।
उनलाई आवश्यक कारबाहीका लागि राजश्‍व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक पठाइएको छ।
" /> काठमाडौं। हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२९ सामाखुसी बस्ने ढुण्डीराज न्यौपाने पक्राउ परेका छन्।
स्याङजा कालिगण्डकी गाउँपालिका-५ घर भएका ४० वर्षीय न्यौपानेलाई नगद १९ लाख ९१ हजार रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं उपत्यकाभित्र गैरकानुनीरूपमा हुण्डीको कारोवार गरी राजश्‍व छली गरेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उपत्यकाका विभिन्न स्थानहरुमा जाँच गर्ने क्रममा काठमाडौं विशाल बजारमा शंकास्पद रूपमा हिडिरहेको अवस्थामा ढुण्डीराजलाई फेला पारी तलासी लिने क्रममा उनको झोलामा हुण्डी कारोबारको लागि बोकेको उक्त नगद फेला परेको प्रहरीले बताएको छ।
उनलाई आवश्यक कारबाहीका लागि राजश्‍व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक पठाइएको छ।
"> हुण्डी कारोबारमा संलग्न न्यौपाने करिब २० लाख नगदसहित पक्राउ: Dekhapadhi
हुण्डी कारोबारमा संलग्न न्यौपाने करिब २० लाख नगदसहित पक्राउ
काठमाडौं। हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२९ सामाखुसी बस्ने ढुण्डीराज न्यौपाने पक्राउ परेका छन्।
स्याङजा कालिगण्डकी गाउँपालिका-५ घर भएका ४० वर्षीय न्यौपानेलाई नगद १९ लाख ९१ हजार रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो।
उपत्यकाका विभिन्न स्थानहरुमा जाँच गर्ने क्रममा काठमाडौं विशाल बजारमा शंकास्पद रूपमा हिडिरहेको अवस्थामा ढुण्डीराजलाई फेला पारी तलासी लिने क्रममा उनको झोलामा हुण्डी कारोबारको लागि बोकेको उक्त नगद फेला परेको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस्