जोहानस्वर्ग। दक्षिण अफ्रिकाको सरकारले यहाँका विद्यालय तथा क्याम्पसहरु बन्द गर्ने घोषणा गरेको छ।

यहाँ कोरोना भाइरसको महामारी बढ्दै गएपछि यहाँका विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरिएको हो। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले शुक्रबार सोसम्बन्धी आदेश दिएका हुन्।

यहाँ यही जुलाई २७ तारिखदेखि अगस्ट २४ तारिखसम्म विद्यालय र विश्वविद्यालयहरु बन्द गर्ने आदेश जारी गरिएको अधिकारीहरुले समाचारमा जनाएका छन्।

दक्षिण अफ्रिकामा जुलाई १२ यता देखिको तथ्यांकमा हेर्दा कोरोना भाइरसका एक लाख ३० हजार जनामा यो संक्रमण देखिएको बताइएको छ।

यहाँ आजसम्ममा चार लाखभन्दा बढीमा यो संक्रमण फैलिएको पाइएको छ। यहाँ दिन प्रतिदिन यसका संक्रमितहरु देखिएकाले विद्यालय तथा विश्वविद्यालयहरु बन्द गराइएको जनाएकाे छ। रासस/एएनआई

" /> जोहानस्वर्ग। दक्षिण अफ्रिकाको सरकारले यहाँका विद्यालय तथा क्याम्पसहरु बन्द गर्ने घोषणा गरेको छ।

यहाँ कोरोना भाइरसको महामारी बढ्दै गएपछि यहाँका विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरिएको हो। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले शुक्रबार सोसम्बन्धी आदेश दिएका हुन्।

यहाँ यही जुलाई २७ तारिखदेखि अगस्ट २४ तारिखसम्म विद्यालय र विश्वविद्यालयहरु बन्द गर्ने आदेश जारी गरिएको अधिकारीहरुले समाचारमा जनाएका छन्।

दक्षिण अफ्रिकामा जुलाई १२ यता देखिको तथ्यांकमा हेर्दा कोरोना भाइरसका एक लाख ३० हजार जनामा यो संक्रमण देखिएको बताइएको छ।

यहाँ आजसम्ममा चार लाखभन्दा बढीमा यो संक्रमण फैलिएको पाइएको छ। यहाँ दिन प्रतिदिन यसका संक्रमितहरु देखिएकाले विद्यालय तथा विश्वविद्यालयहरु बन्द गराइएको जनाएकाे छ। रासस/एएनआई

"> दक्षिण अफ्रिकाका विद्यालय र क्याम्पसहरु बन्द गर्ने घोषणा: Dekhapadhi
दक्षिण अफ्रिकाका विद्यालय र क्याम्पसहरु बन्द गर्ने घोषणा
जोहानस्वर्ग। दक्षिण अफ्रिकाको सरकारले यहाँका विद्यालय तथा क्याम्पसहरु बन्द गर्ने घोषणा गरेको छ।

यहाँ कोरोना भाइरसको महामारी बढ्दै गएपछि यहाँका विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरिएको हो। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले शुक्रबार सोसम्बन्धी आदेश दिएका हुन्।

यहाँ यही जुलाई २७ तारिखदेखि अगस्ट २४ तारिखसम्म विद्यालय र विश्वविद्यालयहरु बन्द गर्ने आदेश जारी गरिएको अधिकारीहरुले समाचारमा जनाएका छन्।

दक्षिण अफ्रिकामा जुलाई १२ यता देखिको तथ्यांकमा हेर्दा कोरोना भाइरसका एक लाख ३० हजार जनामा यो संक्रमण देखिएको बताइएको छ।

यहाँ आजसम्ममा चार लाखभन्दा बढीमा यो संक्रमण फैलिएको पाइएको छ। यहाँ दिन प्रतिदिन यसका संक्रमितहरु देखिएकाले विद्यालय तथा विश्वविद्यालयहरु बन्द गराइएको जनाएकाे छ। रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्