दार्चुला। महाकाली नगरपालिका–२ बडालीगाउँ नजिक हिजो गएको सुक्खा पहिरोमा पुरिएका बालकको खोजी जारी राखिएको छ।

नौगाड गाउँपालिका–२ तल्लो सुण्डमुण्डका ६ वर्षीय जेनिस ठगुन्ना हिजो घरबाट सदरमुकाम खलंगा आउने क्रममा पहिरोमा पुरिएका थिए। हिजो पहिरोमा पुरिएका बालकको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेका छन्।     

सडकमाथिबाट खसेको पहिरामा परि बेपत्ता बालक फेला नपरेको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक पदमबहादुर विष्टले बताए। सदरमुकाम खलंगामा विद्यालय खुलेसँगै गाउँबाट आउँदै गरेको अवस्थामा एक्कासी बालक पहिरामा पुरिएका हुन्।

“पहिरो निकै ठूलो आएको छ। कुन ठाउँमा बालक फसेको भन्ने यकिन भएको छैन”, उनले भने। हिजो अबेरसम्म खोजी कार्य गर्दा फेला नपारेको प्रहरीले जनाएको छ। आज पनि बिहानै सुरक्षाकर्मीले पहिरो पन्छ्याएर बालकको खोजी कार्य जारी राखेका छन्। रासस

" /> दार्चुला। महाकाली नगरपालिका–२ बडालीगाउँ नजिक हिजो गएको सुक्खा पहिरोमा पुरिएका बालकको खोजी जारी राखिएको छ।

नौगाड गाउँपालिका–२ तल्लो सुण्डमुण्डका ६ वर्षीय जेनिस ठगुन्ना हिजो घरबाट सदरमुकाम खलंगा आउने क्रममा पहिरोमा पुरिएका थिए। हिजो पहिरोमा पुरिएका बालकको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेका छन्।     

सडकमाथिबाट खसेको पहिरामा परि बेपत्ता बालक फेला नपरेको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक पदमबहादुर विष्टले बताए। सदरमुकाम खलंगामा विद्यालय खुलेसँगै गाउँबाट आउँदै गरेको अवस्थामा एक्कासी बालक पहिरामा पुरिएका हुन्।

“पहिरो निकै ठूलो आएको छ। कुन ठाउँमा बालक फसेको भन्ने यकिन भएको छैन”, उनले भने। हिजो अबेरसम्म खोजी कार्य गर्दा फेला नपारेको प्रहरीले जनाएको छ। आज पनि बिहानै सुरक्षाकर्मीले पहिरो पन्छ्याएर बालकको खोजी कार्य जारी राखेका छन्। रासस

"> हिजोदेखि पहिरोमा हराएका बालकको खोजी जारी    : Dekhapadhi
फाइल तस्वीर।
हिजोदेखि पहिरोमा हराएका बालकको खोजी जारी     <p style="text-align: justify;">दार्चुला। महाकाली नगरपालिका&ndash;२ बडालीगाउँ नजिक हिजो गएको सुक्खा पहिरोमा पुरिएका बालकको खोजी जारी राखिएको छ।</p> <p style="text-align: justify;">नौगाड गाउँपालिका&ndash;२ तल्लो सुण्डमुण्डका ६ वर्षीय जेनिस ठगुन्ना हिजो घरबाट सदरमुकाम खलंगा आउने क्रममा पहिरोमा पुरिएका थिए। हिजो पहिरोमा पुरिएका बालकको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेका छन्। &nbsp; &nbsp;&nbsp;</p> <p style="text-align: justify;">सडकमाथिबाट खसेको पहिरामा परि बेपत्ता बालक फेला नपरेको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक पदमबहादुर विष्टले बताए। सदरमुकाम खलंगामा विद्यालय खुलेसँगै गाउँबाट आउँदै गरेको अवस्थामा एक्कासी बालक पहिरामा पुरिएका हुन्।</p> <p style="text-align: justify;">&ldquo;पहिरो निकै ठूलो आएको छ। कुन ठाउँमा बालक फसेको भन्ने यकिन भएको छैन&rdquo;, उनले भने। हिजो अबेरसम्म खोजी कार्य गर्दा फेला नपारेको प्रहरीले जनाएको छ। आज पनि बिहानै सुरक्षाकर्मीले पहिरो पन्छ्याएर बालकको खोजी कार्य जारी राखेका छन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्