काठमाडौं। अमेजन, गुगल र वीसले नियो-नाजी र ह्वाइट-सुप्रिमेसी उत्पादनहरू हटाएका छन्।

बीबीसी क्लिकको अनुसन्धानपछि तीनवटै कम्पनीले आफ्ना प्लेटफर्ममा ती उत्पादनहरूको विज्ञापन तथा बिक्रीमा प्रतिबन्ध लगाएका हुन्।

ह्वाइट-सुप्रिमेसी झण्डा, नियो-नाजी पुस्तकहरू र कु क्लक्स क्लानका व्यापारिक वस्तुहरू बिक्रीका लागि उपलब्ध थिए।

ह्वाइट-सुप्रिमेसी झण्डालगायत सामग्री रङ्‍गभेद तथा घृणा फैलाउने अभियानमा प्रयोग भइरहेकोले ती सामग्री हटाइएको हो।

अल्गोरिदमले अमेजन र वीसलाई ह्वाइट-सुप्रिमेसी अन्य वस्तुहरूसमेत सिफारिस गरेको जनाइएको छ।

घृणाविरोधी एक संगठन एन्टी-डिफेमेसन लिग (एडीएल) का ओरेन सेगलले अल्गोरिदमका सिफारिसलाई कम्पनीहरूले उच्च प्राथमिकताका साथ लिनुपर्ने बताएका छन्।

अमेजनले आफ्ना नीति उल्लंघन गरेका खराब प्रयोगकर्ता र तिनका उत्पादनहरूमाथि कदम चालिएको उल्लेख गर्दै अहिले त्यस्ता उत्पादनहरू उपलब्ध नरहेको जनाएको छ।

गुगलले घृणालाई बढावा दिने विज्ञापन तथा उत्पादनहरू आफ्नो प्लेटफर्मममा राख्न अनुमति बन्द गरिएको जनाएको छ। त्यस्ता सामग्री राख्ने वा नीतिविपरीत कार्य गर्नेमाथि कारबाही गरिने गुगलले बताएको छ।

वीसले पनि त्यस्ता उत्पादनहरू हटाउने काम थालिएको र आफ्नो प्लेटफर्मममा पुनः देखा नपर्ने बनाउन थप कदम चालिने जानकारी दिएको छ। बीबीसी

" /> काठमाडौं। अमेजन, गुगल र वीसले नियो-नाजी र ह्वाइट-सुप्रिमेसी उत्पादनहरू हटाएका छन्।

"> अमेजन, गुगल र वीसले हटाए नियो-नाजी उत्पादन: Dekhapadhi
अमेजन, गुगल र वीसले हटाए नियो-नाजी उत्पादन

प्रतिक्रिया दिनुहोस्