काठमाडौ। काठमाडौंको दरबारमार्गमा आगलागी भएको छ।

राइजिङ मल अगाडि विद्युत् सर्ट भई आज बिहान ११ः३० बजे आगलागी भएको हो। अव्यवस्थित रूपमा रहेका विद्युत् र टेलिफोनको तारमा आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट विद्युत् पोलसँगै जोडिएको घरमासमेत क्षति पुगेको छ। उक्त घरमा भएको वृक्ष रेस्ट्रो बार, क्रिष्टल डिजाइन फर कम्फर्ट लगायतका पसल थिए।

आगलागीलगत्तै काठमाडौ महनागरपालिकाको जुद्ध बारूणयन्त्रकाे दमकल घटनास्थलमा आइपुगेको थियो। अहिले आगो पूर्णरूपमा नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।

समयमै आगलागी नियन्त्रणमा लिइएका कारण ठूलो क्षति हुन नपाएको प्रहरीको भनाइ छ। क्षतिको विवरण आइसकेको छैन।

वृक्ष रेस्ट्रोका सञ्चालक दिनेशप्रसाद घिमिरेले दुई लाख बराबरकाे क्षति भएकाे अनुमान गरे। दमकल समयमै आएकाले धेरै क्षति हुनबाट जाेगिएकाे उनले बताए।

तस्वीर/भिडिओ: विनय कुमार

" /> काठमाडौ। काठमाडौंको दरबारमार्गमा आगलागी भएको छ।

"> दरबारमार्गमा आगलागी (भिडिओ र तस्वीरसहित): Dekhapadhi
दरबारमार्गमा आगलागी (भिडिओ र तस्वीरसहित)
काठमाडौ। काठमाडौंको दरबारमार्गमा आगलागी भएको छ।

राइजिङ मल अगाडि विद्युत् सर्ट भई आज बिहान ११ः३० बजे आगलागी भएको हो। अव्यवस्थित रूपमा रहेका विद्युत् र टेलिफोनको तारमा आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट विद्युत् पोलसँगै जोडिएको घरमासमेत क्षति पुगेको छ। उक्त घरमा भएको वृक्ष रेस्ट्रो बार, क्रिष्टल डिजाइन फर कम्फर्ट लगायतका पसल थिए।

आगलागीलगत्तै काठमाडौ महनागरपालिकाको जुद्ध बारूणयन्त्रकाे दमकल घटनास्थलमा आइपुगेको थियो। अहिले आगो पूर्णरूपमा नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।

समयमै आगलागी नियन्त्रणमा लिइएका कारण ठूलो क्षति हुन नपाएको प्रहरीको भनाइ छ। क्षतिको विवरण आइसकेको छैन।

वृक्ष रेस्ट्रोका सञ्चालक दिनेशप्रसाद घिमिरेले दुई लाख बराबरकाे क्षति भएकाे अनुमान गरे। दमकल समयमै आएकाले धेरै क्षति हुनबाट जाेगिएकाे उनले बताए।

तस्वीर/भिडिओ: विनय कुमार

प्रतिक्रिया दिनुहोस्