काठमाडौं। धेरैले बिर्सिसके होलान् दुई वर्षअघि आजै दिन कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। साथी रोशनी बमको घरमा १० साउन २०७५ मा ‘होमवर्क’ गर्न गएकी उनको बलात्कारपछि हत्या गरिएको अवस्थामा ११ साउनमा शव भेटिएको थियो।
यो दुई वर्षको अवधिमा महाकालीमा धेरै पानी बगिसक्यो, निर्मलाकी आमा दुर्गादेवीले पनि धेरै आँशु बगाइसकिन् तर, अपराधमा संलग्नलाई कानूनी कारबाही हुनु त परको कुरा घटनामा संलग्नको पहिचान समेत हुन सकेको छैन। निर्मलाको न्यायका लागि आन्दोलन भए, उनका बाबुआमा अनशन बसे, प्रदर्शनहरू भए। प्रदर्शनकै क्रममा १४ वर्षीय बालक शनी खुन्नाको मृत्यु भयो। केही घाइते भए। तर, न पीडित परिवारले न्याय पायो न अपराधी कानूनी कारबाहीको दायरामा आउन सके। बरु घटनालाई अनेक तवरले गिजोल्ने काम गरियो। यो क्रम अहिलेसम्म निरन्तर छ। अनुसन्धान जारी रहेको बताउने प्रहरी कुहिरोको कगजस्तै बन्न पुगेको छ।
प्रहरीले यो बिचमा कञ्चनपुरका सयौँ जनालाई शंकाको घेरामा राखेर अनुसन्धान गर्‍यो। प्रहरी नै अनुसन्धानमा तानिए। तत्कालीन जिल्ला प्रहरी प्रमुख, एसपी दिल्लीराम विष्टदेखि सीआईबीका डीएसपी अंगुर जिसीसम्म निलम्बनमा परे। प्रमाण नष्ट गरेको र यातना कसूरमा आठ जना प्रहरीविरुद्ध मुद्दा कञ्चनपुर जिल्ला अदालतमा मुद्दा विचाराधीन छ।
सिफारिस
हत्यारा भनेर सार्वजनिक गरिएका दिलीप विस्टको डीएनए नमिलेपछि छाडियो। उनले प्रहरीसँगको बयानमा कसूर स्वीकार त गरेका थिए तर, त्यो मात्र भरपर्दो प्रमाण भएन, प्रहरी नियन्त्रणबाट उनी छुटे। निर्मला प्रकरणमा अनुसन्धानका लागि थुप्रै समिति पनि बनाइए। प्रहरीका विभिन्न टोली अनुसन्धानमा खटिए। गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनायो। राष्ट्रिय मानवअधिकार आयोगले पनि छानबिन गर्‍यो। तर, समितिपिच्छे फरक फरक प्रतिवेदन सार्वजनिक भए। यसले पनि घटनालाई गिजोल्ने काम गर्‍यो।
घटना हुँदा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थिए, उनी आफैं पनि कञ्चनपुर पुगे तर, आफ्नो कार्यकालमा यो केसलाई पटाक्षेप नगरिकनै उनले अवकाश पाए। अपराध अनुसन्धानमा अब्बल मानिने ‘सेलिब्रेटी प्रहरीको छबी बनाएका’ खनालले निर्मला प्रकरण सुल्झाउनका खासै चासो नदेखाएको प्रहरीभित्रै चर्चा छ।
त्यसपछि प्रहरी प्रमुखको नेतृत्व सम्हालेका ठाकुरप्रसाद ज्ञवालीले देखापढीसँगको कुराकानीमा आफ्नो कार्यकालमा निर्मला प्रकरणलाई सल्टाउने बताएका थिए। तर, उनी पनि पाँच महीने कार्यकालमा यो घटनामा बिनाप्रगती रिटायर्ड भए। र, अहिले प्रहरी महानिरीक्षको जिम्मेवारीमा शैलेश थापा क्षेत्री छन्। उनकै काँधमा आइलागेको छ निर्मला काण्डका अनेक शंका मेटाउने र दोषीलाई पहिचान गरी कानूनी कारबाही दिलाउने।
तत्कालीन अवस्थामा सिंगो प्रहरी संगठनलाई बदनामीको दाग लगाउने र अविश्वास पैदा गराउने यो घटनाको निरूपण आईजीपी थापाले कसरी गर्छन्, धेरैको चासोको विषय बनेको छ।
" /> काठमाडौं। धेरैले बिर्सिसके होलान् दुई वर्षअघि आजै दिन कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। साथी रोशनी बमको घरमा १० साउन २०७५ मा ‘होमवर्क’ गर्न गएकी उनको बलात्कारपछि हत्या गरिएको अवस्थामा ११ साउनमा शव भेटिएको थियो।
यो दुई वर्षको अवधिमा महाकालीमा धेरै पानी बगिसक्यो, निर्मलाकी आमा दुर्गादेवीले पनि धेरै आँशु बगाइसकिन् तर, अपराधमा संलग्नलाई कानूनी कारबाही हुनु त परको कुरा घटनामा संलग्नको पहिचान समेत हुन सकेको छैन। निर्मलाको न्यायका लागि आन्दोलन भए, उनका बाबुआमा अनशन बसे, प्रदर्शनहरू भए। प्रदर्शनकै क्रममा १४ वर्षीय बालक शनी खुन्नाको मृत्यु भयो। केही घाइते भए। तर, न पीडित परिवारले न्याय पायो न अपराधी कानूनी कारबाहीको दायरामा आउन सके। बरु घटनालाई अनेक तवरले गिजोल्ने काम गरियो। यो क्रम अहिलेसम्म निरन्तर छ। अनुसन्धान जारी रहेको बताउने प्रहरी कुहिरोको कगजस्तै बन्न पुगेको छ।
प्रहरीले यो बिचमा कञ्चनपुरका सयौँ जनालाई शंकाको घेरामा राखेर अनुसन्धान गर्‍यो। प्रहरी नै अनुसन्धानमा तानिए। तत्कालीन जिल्ला प्रहरी प्रमुख, एसपी दिल्लीराम विष्टदेखि सीआईबीका डीएसपी अंगुर जिसीसम्म निलम्बनमा परे। प्रमाण नष्ट गरेको र यातना कसूरमा आठ जना प्रहरीविरुद्ध मुद्दा कञ्चनपुर जिल्ला अदालतमा मुद्दा विचाराधीन छ।
सिफारिस
हत्यारा भनेर सार्वजनिक गरिएका दिलीप विस्टको डीएनए नमिलेपछि छाडियो। उनले प्रहरीसँगको बयानमा कसूर स्वीकार त गरेका थिए तर, त्यो मात्र भरपर्दो प्रमाण भएन, प्रहरी नियन्त्रणबाट उनी छुटे। निर्मला प्रकरणमा अनुसन्धानका लागि थुप्रै समिति पनि बनाइए। प्रहरीका विभिन्न टोली अनुसन्धानमा खटिए। गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनायो। राष्ट्रिय मानवअधिकार आयोगले पनि छानबिन गर्‍यो। तर, समितिपिच्छे फरक फरक प्रतिवेदन सार्वजनिक भए। यसले पनि घटनालाई गिजोल्ने काम गर्‍यो।
घटना हुँदा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थिए, उनी आफैं पनि कञ्चनपुर पुगे तर, आफ्नो कार्यकालमा यो केसलाई पटाक्षेप नगरिकनै उनले अवकाश पाए। अपराध अनुसन्धानमा अब्बल मानिने ‘सेलिब्रेटी प्रहरीको छबी बनाएका’ खनालले निर्मला प्रकरण सुल्झाउनका खासै चासो नदेखाएको प्रहरीभित्रै चर्चा छ।
त्यसपछि प्रहरी प्रमुखको नेतृत्व सम्हालेका ठाकुरप्रसाद ज्ञवालीले देखापढीसँगको कुराकानीमा आफ्नो कार्यकालमा निर्मला प्रकरणलाई सल्टाउने बताएका थिए। तर, उनी पनि पाँच महीने कार्यकालमा यो घटनामा बिनाप्रगती रिटायर्ड भए। र, अहिले प्रहरी महानिरीक्षको जिम्मेवारीमा शैलेश थापा क्षेत्री छन्। उनकै काँधमा आइलागेको छ निर्मला काण्डका अनेक शंका मेटाउने र दोषीलाई पहिचान गरी कानूनी कारबाही दिलाउने।
तत्कालीन अवस्थामा सिंगो प्रहरी संगठनलाई बदनामीको दाग लगाउने र अविश्वास पैदा गराउने यो घटनाको निरूपण आईजीपी थापाले कसरी गर्छन्, धेरैको चासोको विषय बनेको छ।
"> दुई वर्षसम्म भेटिएनन् निर्मलाका हत्यारा: Dekhapadhi
दुई वर्षसम्म भेटिएनन् निर्मलाका हत्यारा
काठमाडौं। धेरैले बिर्सिसके होलान् दुई वर्षअघि आजै दिन कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। साथी रोशनी बमको घरमा १० साउन २०७५ मा ‘होमवर्क’ गर्न गएकी उनको बलात्कारपछि हत्या गरिएको अवस्थामा ११ साउनमा शव भेटिएको थियो।
यो दुई वर्षको अवधिमा महाकालीमा धेरै पानी बगिसक्यो, निर्मलाकी आमा दुर्गादेवीले पनि धेरै आँशु बगाइसकिन् तर, अपराधमा संलग्नलाई कानूनी कारबाही हुनु त परको कुरा घटनामा संलग्नको पहिचान समेत हुन सकेको छैन। निर्मलाको न्यायका लागि आन्दोलन भए, उनका बाबुआमा अनशन बसे, प्रदर्शनहरू भए। प्रदर्शनकै क्रममा १४ वर्षीय बालक शनी खुन्नाको मृत्यु भयो। केही घाइते भए। तर, न पीडित परिवारले न्याय पायो न अपराधी कानूनी कारबाहीको दायरामा आउन सके। बरु घटनालाई अनेक तवरले गिजोल्ने काम गरियो। यो क्रम अहिलेसम्म निरन्तर छ। अनुसन्धान जारी रहेको बताउने प्रहरी कुहिरोको कगजस्तै बन्न पुगेको छ।
सिफारिस
प्रहरी महानिरीक्षक भन्छन्- ‘निर्मला हत्या अनुसन्धान मेरो प्राथमिकता हो, फाइल हेर्दैछु’
घटना हुँदा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थिए, उनी आफैं पनि कञ्चनपुर पुगे तर, आफ्नो कार्यकालमा यो केसलाई पटाक्षेप नगरिकनै उनले अवकाश पाए। अपराध अनुसन्धानमा अब्बल मानिने ‘सेलिब्रेटी प्रहरीको छबी बनाएका’ खनालले निर्मला प्रकरण सुल्झाउनका खासै चासो नदेखाएको प्रहरीभित्रै चर्चा छ।
त्यसपछि प्रहरी प्रमुखको नेतृत्व सम्हालेका ठाकुरप्रसाद ज्ञवालीले देखापढीसँगको कुराकानीमा आफ्नो कार्यकालमा निर्मला प्रकरणलाई सल्टाउने बताएका थिए। तर, उनी पनि पाँच महीने कार्यकालमा यो घटनामा बिनाप्रगती रिटायर्ड भए। र, अहिले प्रहरी महानिरीक्षको जिम्मेवारीमा शैलेश थापा क्षेत्री छन्। उनकै काँधमा आइलागेको छ निर्मला काण्डका अनेक शंका मेटाउने र दोषीलाई पहिचान गरी कानूनी कारबाही दिलाउने।
तत्कालीन अवस्थामा सिंगो प्रहरी संगठनलाई बदनामीको दाग लगाउने र अविश्वास पैदा गराउने यो घटनाको निरूपण आईजीपी थापाले कसरी गर्छन्, धेरैको चासोको विषय बनेको छ।
प्रतिक्रिया दिनुहोस्