ललितपुर। ‘वर्षा र सहकालका’ देवता मानिने रातो मच्छिन्द्रनाथको रथारोहण आज हुने भएको छ। मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले आज नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटमा शुभसाइत रहेको ठहर गरेसँगै हाल पुल्चोकमा निर्माण भइरहेको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराउन लागिएको हो।     

रथारोहण समारोहमा २० जना मानिस मात्र सहभागी हुन पाउने निर्णय भएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले ताए। उनले भने, “विगतका हरेक वर्ष रथारोहणको चार दिनमा रातो मच्छिन्द्रनाथको रथ तानेर गाःबहाल लाने परम्परा रहेको थियो। यसवर्ष कोरोना महामारीका कारण के गर्ने भन्ने विषयमा टुङ्गो लागिसकेको छैन।” 

आज हुने रथारोहणका लागि हिजो पुल्चोकमा ३२ हात लामो धःमा, बाराहीले आवश्यक सुनको झ्याल र रथमा चाहिने तोरन राख्ने काम सम्पन्न गरेको ७० वर्षीय ञवाल सूर्यमान डङ्गोलले बताए। 

हाल करुणामयलाई पाटनको तःबहाल पाटीमा राखिएको छ। यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो। यस वर्ष कोभिड–१९ का कारण १० असारदेखि बुँगद्यःको रथ निर्माणको काम अघि बढाएको पानेजु पूर्णराज शाक्यले बताए। यो काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो। रासस

" /> ललितपुर। ‘वर्षा र सहकालका’ देवता मानिने रातो मच्छिन्द्रनाथको रथारोहण आज हुने भएको छ। मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले आज नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटमा शुभसाइत रहेको ठहर गरेसँगै हाल पुल्चोकमा निर्माण भइरहेको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराउन लागिएको हो।     

रथारोहण समारोहमा २० जना मानिस मात्र सहभागी हुन पाउने निर्णय भएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले ताए। उनले भने, “विगतका हरेक वर्ष रथारोहणको चार दिनमा रातो मच्छिन्द्रनाथको रथ तानेर गाःबहाल लाने परम्परा रहेको थियो। यसवर्ष कोरोना महामारीका कारण के गर्ने भन्ने विषयमा टुङ्गो लागिसकेको छैन।” 

आज हुने रथारोहणका लागि हिजो पुल्चोकमा ३२ हात लामो धःमा, बाराहीले आवश्यक सुनको झ्याल र रथमा चाहिने तोरन राख्ने काम सम्पन्न गरेको ७० वर्षीय ञवाल सूर्यमान डङ्गोलले बताए। 

हाल करुणामयलाई पाटनको तःबहाल पाटीमा राखिएको छ। यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो। यस वर्ष कोभिड–१९ का कारण १० असारदेखि बुँगद्यःको रथ निर्माणको काम अघि बढाएको पानेजु पूर्णराज शाक्यले बताए। यो काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो। रासस

"> आज रातो मच्छिन्द्रनाथको रथारोहण हुने    : Dekhapadhi
आज रातो मच्छिन्द्रनाथको रथारोहण हुने     <p style="text-align: justify;">ललितपुर। &lsquo;वर्षा र सहकालका&rsquo; देवता मानिने रातो मच्छिन्द्रनाथको रथारोहण आज हुने भएको छ। मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले आज नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटमा शुभसाइत रहेको ठहर गरेसँगै हाल पुल्चोकमा निर्माण भइरहेको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराउन लागिएको हो। &nbsp; &nbsp;&nbsp;</p> <p style="text-align: justify;">रथारोहण समारोहमा २० जना मानिस मात्र सहभागी हुन पाउने निर्णय भएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले ताए। उनले भने, &ldquo;विगतका हरेक वर्ष रथारोहणको चार दिनमा रातो मच्छिन्द्रनाथको रथ तानेर गाःबहाल लाने परम्परा रहेको थियो। यसवर्ष कोरोना महामारीका कारण के गर्ने भन्ने विषयमा टुङ्गो लागिसकेको छैन।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">आज हुने रथारोहणका लागि हिजो पुल्चोकमा ३२ हात लामो धःमा, बाराहीले आवश्यक सुनको झ्याल र रथमा चाहिने तोरन राख्ने काम सम्पन्न गरेको ७० वर्षीय ञवाल सूर्यमान डङ्गोलले बताए।&nbsp;</p> <p style="text-align: justify;">हाल करुणामयलाई पाटनको तःबहाल पाटीमा राखिएको छ। यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो। यस वर्ष कोभिड&ndash;१९ का कारण १० असारदेखि बुँगद्यःको रथ निर्माणको काम अघि बढाएको पानेजु पूर्णराज शाक्यले बताए। यो काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्