काठमाडौं। कास्कीको पोखरास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै विस्फोट भएको छ।

आज उपनिवार्चनका लागि उम्मेद्वार मनोनयको काम शुरू हुनै लाग्दा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै, पर्यटक बसपार्कमा विस्फोट भएको हो।

वडा प्रहरी कार्यालय वैदामको टोली र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर अहिले अनुसन्धान गरिरहेको छ ।

“के विस्फोट भएको भन्ने खुलेको छैन, हामी अनुसन्धान गर्दैछौं”, वडा प्रहरी कार्यालय वैदामका डीएसपी कोमल शाहले देखापढीसँग भने, “फोहोरको डङ्गुरबाट विस्फोटको आवाज आएको हो। बारूद–सारूद केही थियो होला। अवस्था सामान्य छ।”

१४ मंसीरमा हुने उपनिर्वाचनका लागि आजदेखि मनोनय दर्ताको काम शुरू भएको छ। कास्की निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि निर्वाचन हुँदैछ। आज दिउँसो १ बजेसम्म मनोनय दर्ताको समय तोकिएको छ।

आजै साढे एकदेखि तीन बजेसम्म मनोनय दर्ता गरेका उम्मेद्वारको सूची प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ।

" /> काठमाडौं। कास्कीको पोखरास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै विस्फोट भएको छ।

आज उपनिवार्चनका लागि उम्मेद्वार मनोनयको काम शुरू हुनै लाग्दा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै, पर्यटक बसपार्कमा विस्फोट भएको हो।

वडा प्रहरी कार्यालय वैदामको टोली र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर अहिले अनुसन्धान गरिरहेको छ ।

“के विस्फोट भएको भन्ने खुलेको छैन, हामी अनुसन्धान गर्दैछौं”, वडा प्रहरी कार्यालय वैदामका डीएसपी कोमल शाहले देखापढीसँग भने, “फोहोरको डङ्गुरबाट विस्फोटको आवाज आएको हो। बारूद–सारूद केही थियो होला। अवस्था सामान्य छ।”

१४ मंसीरमा हुने उपनिर्वाचनका लागि आजदेखि मनोनय दर्ताको काम शुरू भएको छ। कास्की निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि निर्वाचन हुँदैछ। आज दिउँसो १ बजेसम्म मनोनय दर्ताको समय तोकिएको छ।

आजै साढे एकदेखि तीन बजेसम्म मनोनय दर्ता गरेका उम्मेद्वारको सूची प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ।

"> मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै विस्फोट: Dekhapadhi
मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै विस्फोट
काठमाडौं। कास्कीको पोखरास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै विस्फोट भएको छ।

आज उपनिवार्चनका लागि उम्मेद्वार मनोनयको काम शुरू हुनै लाग्दा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै, पर्यटक बसपार्कमा विस्फोट भएको हो।

वडा प्रहरी कार्यालय वैदामको टोली र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर अहिले अनुसन्धान गरिरहेको छ ।

“के विस्फोट भएको भन्ने खुलेको छैन, हामी अनुसन्धान गर्दैछौं”, वडा प्रहरी कार्यालय वैदामका डीएसपी कोमल शाहले देखापढीसँग भने, “फोहोरको डङ्गुरबाट विस्फोटको आवाज आएको हो। बारूद–सारूद केही थियो होला। अवस्था सामान्य छ।”

१४ मंसीरमा हुने उपनिर्वाचनका लागि आजदेखि मनोनय दर्ताको काम शुरू भएको छ। कास्की निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि निर्वाचन हुँदैछ। आज दिउँसो १ बजेसम्म मनोनय दर्ताको समय तोकिएको छ।

आजै साढे एकदेखि तीन बजेसम्म मनोनय दर्ता गरेका उम्मेद्वारको सूची प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ।

प्रतिक्रिया दिनुहोस्