काठमाडौं। बाढी/पहिरोका कारण अवरूद्ध भएको पृथ्वी राजमार्ग भोलिबाट मात्रै नियमित सञ्चालनमा आउने भएको छ। उक्त राजमार्गको मलेखु–मुग्लिङ खण्डको मौवाखोलामा पुलसँग जोडिएको सडक बाढीले बगाउँदा उक्त राजमार्ग अवरूद्ध भएको छ।

साउन ५ गते दिउँसो आएको बाढीले सडक बगाएको थियो। राजमार्ग नियमित गर्नको लागि नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय लगायतले निरन्तर काम गरिरहेको सडक डिभिजन भरतपुरका कार्यालय प्रमुख कृष्णराज अधिकारीले बताए। “सडक खुलाउनको लागि युद्धस्तरमा काम भइरहेको छ। आजबाट साना सवारी एकतर्फी रूपमा सञ्चालन गर्न सकेका छौं। भोलि साँझसम्ममा ठूला सवारी पनि चल्न सक्ने गरी राजमार्ग नियमित हुन्छ,” अधिकारीले भने।

चितवनसँग सिमाना जोडिएको धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० मा रहेको मौवाखोला पुल अस्थायी रूपमा मर्मत गरेपछि हलुका सवारी साधनहरू भने चल्न थालेका छन्। मलेखु–मुग्लिङ सडकखण्डकै जोगीमारामा पनि निरन्तर वर्षाको कारण सडकमा पहिरो र लेदो खसेर राजमार्ग अवरूद्ध भएको थियो। जोगिमाराको पहिलो भने पन्छाइसकिएको उनले बताए।

मौवाखोलामा बाढीले बढाएको सडक सञ्चालनमा आएपछि पाँच दिनदेखि राजधानी काठमाडौंसँग सम्पर्क विच्छेद भएको पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा आउने छ।

मलेखु–धादिङबेशी सडक खण्डमा पर्ने धादिङको परेवाटारमा पहिरोका कारण अवरूद्ध भएको सडक खुलाइसकिएको छ।मौवाखोलामा बाढीले बढाएको सडक सञ्चालनमा आएपछि पाँच दिनदेखि राजधानी काठमाडौंसँग सम्पर्क विच्छेद भएको पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा आउने छ।

उता नारायणगढ–मुग्लिन सडक खण्ड भने सञ्चालनमा आइसकेको छ। बाढी र पहिरोका कारण अवरूद्ध भएको सडक सञ्चालनमा ल्याएको भए पनि निरन्तर पानी परिरहेका कारण बेलाबेला सडकमा पहिरो खसेर अवरोध सिर्जना भइरहेको अधिकारीले बताए। “ठूला पहिरो पन्छाएर सडक नियमित गरेका छौं। तर, निरन्तर पानी परिरहेका कारण बेला बेलामा सडक अवरूद्ध भइरहेको छ। अवरोध हटाउन जुनसुकै बेला उपलब्ध हुने गरी तयारी अवस्थामा छौंं”, अधिकारीले भने।

त्यसैगरी, पृथ्वीराजमार्गमा मुग्लिनबाट पोखरातर्फ डुम्रेबाट तीन किलोमिटर पश्चिममा पर्ने नालाहामा आएको पहिरो र सडकको छेउ कटान भएको कारण सडक अवरूद्ध भएको छ। नालाहामा आज साँझसम्म सडक खुलाउने प्रयास भए पनि सम्भव नभएको सडक डिभिजन कार्यालय दमौलीका कार्यालय प्रमुख अमित कुमार श्रेष्ठले बताए।

राजधानी जोडिने अन्य सडक भने सडक विभागले नियमित सञ्चालनमा ।

“आजसाँझसम्म सडक खुलाउने लक्ष्य सहित काम गरेका थियौं। तर, काम नसकिएको कारण सडक नियमित हुन सकेन। साना सवारीहरू चल्न सक्ने अवस्था भए पनि लोड गाडीहरू जान सक्ने अवस्था छैन”, श्रेष्ठले भने, “भोलि साँझसम्म सडक नियमित हुन्छ।”

राजधानी जोडिने अन्य सडक भने सडक विभागले नियमित सञ्चालनमा ल्याएको छ। वर्षाका कारण हुने सडक अवरोध पन्छाउनको लागि सबै हिसाबले तयारी अवस्थामा रहेको सडक विभागमा प्रवक्ता शिवहरि सापकोटाले बताए। काठमाडौं भित्रिने र बाहिरने अरू सबै सडकको अवरोध पन्छाएर सञ्चालनमा ल्याइएको सापकोटाले बताए।

“सडकमा आपतकालिन प्रतिकार्यका लागि तयारी अवस्थामा छौं। सडक तथा पुलमा अवरोध भए तत्काल सञ्चालन ल्याउन सबै स्रोत साधन तयारी अवस्थामा राखेका छौं,” सापकोटाले भने।

" /> काठमाडौं। बाढी/पहिरोका कारण अवरूद्ध भएको पृथ्वी राजमार्ग भोलिबाट मात्रै नियमित सञ्चालनमा आउने भएको छ। उक्त राजमार्गको मलेखु–मुग्लिङ खण्डको मौवाखोलामा पुलसँग जोडिएको सडक बाढीले बगाउँदा उक्त राजमार्ग अवरूद्ध भएको छ।

"> पृथ्वी राजमार्गमा हलुका सवारीसाधन चल्न थाले, ठूला सवारी भने भोलि साँझदेखि चल्ने: Dekhapadhi मलेखु–मुग्लिङ खण्डको मौवाखोलामा पुलसँग जोडिएको सडक भोलिबाट मात्रै सञ्चालनमा आउने
•  काठमाडौंको लाइफलाइन मानिने पृथ्वी राजमार्ग पाँच दिनदेखि अवरूद्ध
• काठमाडौं भित्रिने र बाहिरिने अन्य सबै सडक सञ्चालनमा

पृथ्वी राजमार्गमा हलुका सवारीसाधन चल्न थाले, ठूला सवारी भने भोलि साँझदेखि चल्ने
काठमाडौं। बाढी/पहिरोका कारण अवरूद्ध भएको पृथ्वी राजमार्ग भोलिबाट मात्रै नियमित सञ्चालनमा आउने भएको छ। उक्त राजमार्गको मलेखु–मुग्लिङ खण्डको मौवाखोलामा पुलसँग जोडिएको सडक बाढीले बगाउँदा उक्त राजमार्ग अवरूद्ध भएको छ।

साउन ५ गते दिउँसो आएको बाढीले सडक बगाएको थियो। राजमार्ग नियमित गर्नको लागि नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय लगायतले निरन्तर काम गरिरहेको सडक डिभिजन भरतपुरका कार्यालय प्रमुख कृष्णराज अधिकारीले बताए। “सडक खुलाउनको लागि युद्धस्तरमा काम भइरहेको छ। आजबाट साना सवारी एकतर्फी रूपमा सञ्चालन गर्न सकेका छौं। भोलि साँझसम्ममा ठूला सवारी पनि चल्न सक्ने गरी राजमार्ग नियमित हुन्छ,” अधिकारीले भने।

चितवनसँग सिमाना जोडिएको धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० मा रहेको मौवाखोला पुल अस्थायी रूपमा मर्मत गरेपछि हलुका सवारी साधनहरू भने चल्न थालेका छन्। मलेखु–मुग्लिङ सडकखण्डकै जोगीमारामा पनि निरन्तर वर्षाको कारण सडकमा पहिरो र लेदो खसेर राजमार्ग अवरूद्ध भएको थियो। जोगिमाराको पहिलो भने पन्छाइसकिएको उनले बताए।

मौवाखोलामा बाढीले बढाएको सडक सञ्चालनमा आएपछि पाँच दिनदेखि राजधानी काठमाडौंसँग सम्पर्क विच्छेद भएको पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा आउने छ।

मलेखु–धादिङबेशी सडक खण्डमा पर्ने धादिङको परेवाटारमा पहिरोका कारण अवरूद्ध भएको सडक खुलाइसकिएको छ।मौवाखोलामा बाढीले बढाएको सडक सञ्चालनमा आएपछि पाँच दिनदेखि राजधानी काठमाडौंसँग सम्पर्क विच्छेद भएको पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा आउने छ।

उता नारायणगढ–मुग्लिन सडक खण्ड भने सञ्चालनमा आइसकेको छ। बाढी र पहिरोका कारण अवरूद्ध भएको सडक सञ्चालनमा ल्याएको भए पनि निरन्तर पानी परिरहेका कारण बेलाबेला सडकमा पहिरो खसेर अवरोध सिर्जना भइरहेको अधिकारीले बताए। “ठूला पहिरो पन्छाएर सडक नियमित गरेका छौं। तर, निरन्तर पानी परिरहेका कारण बेला बेलामा सडक अवरूद्ध भइरहेको छ। अवरोध हटाउन जुनसुकै बेला उपलब्ध हुने गरी तयारी अवस्थामा छौंं”, अधिकारीले भने।

त्यसैगरी, पृथ्वीराजमार्गमा मुग्लिनबाट पोखरातर्फ डुम्रेबाट तीन किलोमिटर पश्चिममा पर्ने नालाहामा आएको पहिरो र सडकको छेउ कटान भएको कारण सडक अवरूद्ध भएको छ। नालाहामा आज साँझसम्म सडक खुलाउने प्रयास भए पनि सम्भव नभएको सडक डिभिजन कार्यालय दमौलीका कार्यालय प्रमुख अमित कुमार श्रेष्ठले बताए।

राजधानी जोडिने अन्य सडक भने सडक विभागले नियमित सञ्चालनमा ।

“आजसाँझसम्म सडक खुलाउने लक्ष्य सहित काम गरेका थियौं। तर, काम नसकिएको कारण सडक नियमित हुन सकेन। साना सवारीहरू चल्न सक्ने अवस्था भए पनि लोड गाडीहरू जान सक्ने अवस्था छैन”, श्रेष्ठले भने, “भोलि साँझसम्म सडक नियमित हुन्छ।”

राजधानी जोडिने अन्य सडक भने सडक विभागले नियमित सञ्चालनमा ल्याएको छ। वर्षाका कारण हुने सडक अवरोध पन्छाउनको लागि सबै हिसाबले तयारी अवस्थामा रहेको सडक विभागमा प्रवक्ता शिवहरि सापकोटाले बताए। काठमाडौं भित्रिने र बाहिरने अरू सबै सडकको अवरोध पन्छाएर सञ्चालनमा ल्याइएको सापकोटाले बताए।

“सडकमा आपतकालिन प्रतिकार्यका लागि तयारी अवस्थामा छौं। सडक तथा पुलमा अवरोध भए तत्काल सञ्चालन ल्याउन सबै स्रोत साधन तयारी अवस्थामा राखेका छौं,” सापकोटाले भने।

प्रतिक्रिया दिनुहोस्