काठमाडौं। एउटा नयाँ अनुसन्धानले पत्ता लगाएको छ– लकडाउनका कारण पृथ्वीमा आवाज (ध्वनि) आधा घटेको छ। विभिन्न देशमा कोरोना सङ्क्रमण नियन्त्रणका लागि लकडाउन लागु गरिएको छ। केही अघिदेखि भने नेपाललगायत कतिपय देशले लकडाउन हटाएका छन्। तर पनि सडकमा सवारीसाधनको मात्रा, मानिसको आवागमन भने कम छ।

शोधले मानिसको भागदौड, सवारीसाधनको भीडजस्ता क्रियाकलापमा आएको कमीले ध्वनि ५० प्रतिशत घटेको देखाएको हो। यो शोध बेल्जियमको रोयल अब्जर्भेटरीको अगुवाइमा गरिएको थियो। यसमा ७० भन्दा बढी वैज्ञानिकको सहभागिता थियो। उनीहरुले संसारका फरकफरक तीन सय स्थानबाट उपलब्ध तथ्याङ्कका आधारमा यस्तो निष्कर्ष निकालेका हुन्।

वैज्ञानिकहरुका अनुसार लकडाउनले पर्यटनका साथै दैनिक रुपमा मानिसको क्रियाकलाप नै कम हुन गएकाले ध्वनि घटेको  हो। शोधका बारेमा गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ– ‘चीन र इटलीदेखि बाँकी देशहरुको समेत लकडाउनको असर अध्ययन गरिएको थियो।’

(बीबीसी)

" /> काठमाडौं। एउटा नयाँ अनुसन्धानले पत्ता लगाएको छ– लकडाउनका कारण पृथ्वीमा आवाज (ध्वनि) आधा घटेको छ। विभिन्न देशमा कोरोना सङ्क्रमण नियन्त्रणका लागि लकडाउन लागु गरिएको छ। केही अघिदेखि भने नेपाललगायत कतिपय देशले लकडाउन हटाएका छन्। तर पनि सडकमा सवारीसाधनको मात्रा, मानिसको आवागमन भने कम छ।

शोधले मानिसको भागदौड, सवारीसाधनको भीडजस्ता क्रियाकलापमा आएको कमीले ध्वनि ५० प्रतिशत घटेको देखाएको हो। यो शोध बेल्जियमको रोयल अब्जर्भेटरीको अगुवाइमा गरिएको थियो। यसमा ७० भन्दा बढी वैज्ञानिकको सहभागिता थियो। उनीहरुले संसारका फरकफरक तीन सय स्थानबाट उपलब्ध तथ्याङ्कका आधारमा यस्तो निष्कर्ष निकालेका हुन्।

वैज्ञानिकहरुका अनुसार लकडाउनले पर्यटनका साथै दैनिक रुपमा मानिसको क्रियाकलाप नै कम हुन गएकाले ध्वनि घटेको  हो। शोधका बारेमा गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ– ‘चीन र इटलीदेखि बाँकी देशहरुको समेत लकडाउनको असर अध्ययन गरिएको थियो।’

(बीबीसी)

"> लकडाउनले ध्वनि आधा घट्यो: Dekhapadhi
लकडाउनले ध्वनि आधा घट्यो
काठमाडौं। एउटा नयाँ अनुसन्धानले पत्ता लगाएको छ– लकडाउनका कारण पृथ्वीमा आवाज (ध्वनि) आधा घटेको छ। विभिन्न देशमा कोरोना सङ्क्रमण नियन्त्रणका लागि लकडाउन लागु गरिएको छ। केही अघिदेखि भने नेपाललगायत कतिपय देशले लकडाउन हटाएका छन्। तर पनि सडकमा सवारीसाधनको मात्रा, मानिसको आवागमन भने कम छ।

शोधले मानिसको भागदौड, सवारीसाधनको भीडजस्ता क्रियाकलापमा आएको कमीले ध्वनि ५० प्रतिशत घटेको देखाएको हो। यो शोध बेल्जियमको रोयल अब्जर्भेटरीको अगुवाइमा गरिएको थियो। यसमा ७० भन्दा बढी वैज्ञानिकको सहभागिता थियो। उनीहरुले संसारका फरकफरक तीन सय स्थानबाट उपलब्ध तथ्याङ्कका आधारमा यस्तो निष्कर्ष निकालेका हुन्।

वैज्ञानिकहरुका अनुसार लकडाउनले पर्यटनका साथै दैनिक रुपमा मानिसको क्रियाकलाप नै कम हुन गएकाले ध्वनि घटेको  हो। शोधका बारेमा गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ– ‘चीन र इटलीदेखि बाँकी देशहरुको समेत लकडाउनको असर अध्ययन गरिएको थियो।’

(बीबीसी)

प्रतिक्रिया दिनुहोस्