काठमाडौं। सङ्खुवासभाको सिलिचोङ गाउँपालिका-१ बुधबारेस्थित झाडीमा एक महिलालाई अपहरण गरेर जबरजस्ती करणी गरी शरीर बन्धकसमेत बनाएको अभियोगमा एक युवक पक्राउ परेका छन्।
भोजपुरको साल्पासिलिछो गाउँपालिका-३ बस्ने २० वर्षीय रोशन राईलाई प्रहरीले पक्राउ गरेको हो। ती महिलालाई गएको साउन १ गते अपहरण गरी अञ्जान ठाँउहरूमा पुर्‍याएर जबरजस्ती करणी गरेको अभियोग राईलाई लागेको छ।
प्रारम्भिक अनुसन्धानको क्रममा राईले गएको मङ्‍गलबार राति पनि खाँदबारी नगरपालिका-१ घिमिरे गाँउटोलस्थित एक घरमा ल्याई बन्धक बनाएर पटक-पटक जबरजस्ती करणी गरेको खुलेको प्रहरीले जनाएको छ।
उनीविरुद्ध प्रहरीले जबरजस्ती करणीसँगै शरीर बन्धक तथा अपहरण मुद्दामा अनुसन्धान थालेको छ।
यसैगरी ताप्लेजुङमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाथिभरा याङवरक गाउँपालिका-३ आरुबोटे बस्ने २० वर्षीय विमल कङलिवा लिम्बू पक्राउ परेका छन्।
ती महिलालाई प्रलोभनमा पारी सोही ठाउँको ओजिथोक चौतारामा गएको असार १३ गते जबरजस्ती करणी गरेको भन्ने अभियोग विमलमाथि लागेको छ।
उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो।
" /> काठमाडौं। सङ्खुवासभाको सिलिचोङ गाउँपालिका-१ बुधबारेस्थित झाडीमा एक महिलालाई अपहरण गरेर जबरजस्ती करणी गरी शरीर बन्धकसमेत बनाएको अभियोगमा एक युवक पक्राउ परेका छन्।
भोजपुरको साल्पासिलिछो गाउँपालिका-३ बस्ने २० वर्षीय रोशन राईलाई प्रहरीले पक्राउ गरेको हो। ती महिलालाई गएको साउन १ गते अपहरण गरी अञ्जान ठाँउहरूमा पुर्‍याएर जबरजस्ती करणी गरेको अभियोग राईलाई लागेको छ।
प्रारम्भिक अनुसन्धानको क्रममा राईले गएको मङ्‍गलबार राति पनि खाँदबारी नगरपालिका-१ घिमिरे गाँउटोलस्थित एक घरमा ल्याई बन्धक बनाएर पटक-पटक जबरजस्ती करणी गरेको खुलेको प्रहरीले जनाएको छ।
उनीविरुद्ध प्रहरीले जबरजस्ती करणीसँगै शरीर बन्धक तथा अपहरण मुद्दामा अनुसन्धान थालेको छ।
यसैगरी ताप्लेजुङमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाथिभरा याङवरक गाउँपालिका-३ आरुबोटे बस्ने २० वर्षीय विमल कङलिवा लिम्बू पक्राउ परेका छन्।
ती महिलालाई प्रलोभनमा पारी सोही ठाउँको ओजिथोक चौतारामा गएको असार १३ गते जबरजस्ती करणी गरेको भन्ने अभियोग विमलमाथि लागेको छ।
उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो।
"> जबरजस्ती करणीको अभियोगमा दुई युवक पक्राउ: Dekhapadhi
जबरजस्ती करणीको अभियोगमा दुई युवक पक्राउ
काठमाडौं। सङ्खुवासभाको सिलिचोङ गाउँपालिका-१ बुधबारेस्थित झाडीमा एक महिलालाई अपहरण गरेर जबरजस्ती करणी गरी शरीर बन्धकसमेत बनाएको अभियोगमा एक युवक पक्राउ परेका छन्।
उनीविरुद्ध प्रहरीले जबरजस्ती करणीसँगै शरीर बन्धक तथा अपहरण मुद्दामा अनुसन्धान थालेको छ।
यसैगरी ताप्लेजुङमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाथिभरा याङवरक गाउँपालिका-३ आरुबोटे बस्ने २० वर्षीय विमल कङलिवा लिम्बू पक्राउ परेका छन्।
ती महिलालाई प्रलोभनमा पारी सोही ठाउँको ओजिथोक चौतारामा गएको असार १३ गते जबरजस्ती करणी गरेको भन्ने अभियोग विमलमाथि लागेको छ।
उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस्