भक्तपुर। चोरी मुद्दाका दुई जना फरार अभियुक्त भक्तपुरबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका-५ सुवर्णचोकका २५ वर्षीय सुजन दाहाल र सोही नगरपालिका-६ बनाचौर बस्ने ३२ वर्षीय मिलन पाण्डे रहेका छन्।

भक्तपुर जिल्ला अदालतको २०७५ असार ११ गतेको फैसलाअनुसार एक वर्ष ६ महिना कैद र दुई लाख २७ हजार १०० रूपैयाँ जरिवाना भएका उनीहरूलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। 

उनीहरूलाई भक्तपुर जिल्ला अदालत पेश गरेकोमा अदालतको आदेशले फैसला कार्यान्वयनको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

" /> भक्तपुर। चोरी मुद्दाका दुई जना फरार अभियुक्त भक्तपुरबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका-५ सुवर्णचोकका २५ वर्षीय सुजन दाहाल र सोही नगरपालिका-६ बनाचौर बस्ने ३२ वर्षीय मिलन पाण्डे रहेका छन्।

भक्तपुर जिल्ला अदालतको २०७५ असार ११ गतेको फैसलाअनुसार एक वर्ष ६ महिना कैद र दुई लाख २७ हजार १०० रूपैयाँ जरिवाना भएका उनीहरूलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। 

उनीहरूलाई भक्तपुर जिल्ला अदालत पेश गरेकोमा अदालतको आदेशले फैसला कार्यान्वयनको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

"> चोरी मुद्दाका दुई फरार अभियुक्त पक्राउ: Dekhapadhi
चोरी मुद्दाका दुई फरार अभियुक्त पक्राउ <p style="text-align: justify;">भक्तपुर। चोरी मुद्दाका दुई जना फरार अभियुक्त भक्तपुरबाट पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका-५ सुवर्णचोकका २५ वर्षीय सुजन दाहाल र सोही नगरपालिका-६ बनाचौर बस्ने ३२ वर्षीय मिलन पाण्डे रहेका छन्।</p> <p style="text-align: justify;">भक्तपुर जिल्ला अदालतको २०७५ असार ११ गतेको फैसलाअनुसार एक वर्ष ६ महिना कैद र दुई लाख २७ हजार १०० रूपैयाँ जरिवाना भएका उनीहरूलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">उनीहरूलाई भक्तपुर जिल्ला अदालत पेश गरेकोमा अदालतको आदेशले फैसला कार्यान्वयनको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्