सुर्खेत। प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको व्यवस्था अझै हुन सकेको छैन। कर्मचारी समायोजनको काम संघीय, प्रदेश र स्थानीय तीनवटै तहमा भए पनि अपुग कर्मचारीलाई पूर्णता दिन सरकारले ढिलाइ गरिरहेको छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका छन्। उनले संघीय सरकारले प्रदेश र स्थानीय तह नै नभएजस्तो व्यवहार गरिरहेको बताए। तीनवटै तहको सरकारबीचको सहकार्यले मात्रै मुलुकलाई सहज ढंगले अघि बढाउन सकिने बताएका हुन्।

कर्मचारी समायोजन भए पनि कर्मचारी अपुग हुँदा काममा सकस भइरहेको प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले गुनासो गर्ने गरेका छन्। कर्णालीमा छ सय बढी कर्मचारी अभाव छ।

" /> सुर्खेत। प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको व्यवस्था अझै हुन सकेको छैन। कर्मचारी समायोजनको काम संघीय, प्रदेश र स्थानीय तीनवटै तहमा भए पनि अपुग कर्मचारीलाई पूर्णता दिन सरकारले ढिलाइ गरिरहेको छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका छन्। उनले संघीय सरकारले प्रदेश र स्थानीय तह नै नभएजस्तो व्यवहार गरिरहेको बताए। तीनवटै तहको सरकारबीचको सहकार्यले मात्रै मुलुकलाई सहज ढंगले अघि बढाउन सकिने बताएका हुन्।

कर्मचारी समायोजन भए पनि कर्मचारी अपुग हुँदा काममा सकस भइरहेको प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले गुनासो गर्ने गरेका छन्। कर्णालीमा छ सय बढी कर्मचारी अभाव छ।

"> प्रदेशमा कर्मचारी अभाव: Dekhapadhi
प्रदेशमा कर्मचारी अभाव <p style="text-align: justify;">सुर्खेत। प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको व्यवस्था अझै हुन सकेको छैन। कर्मचारी समायोजनको काम संघीय, प्रदेश र स्थानीय तीनवटै तहमा भए पनि अपुग कर्मचारीलाई पूर्णता दिन सरकारले ढिलाइ गरिरहेको छ।</p> <p style="text-align: justify;">कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका छन्। उनले संघीय सरकारले प्रदेश र स्थानीय तह नै नभएजस्तो व्यवहार गरिरहेको बताए। तीनवटै तहको सरकारबीचको सहकार्यले मात्रै मुलुकलाई सहज ढंगले अघि बढाउन सकिने बताएका हुन्।</p> <p style="text-align: justify;">कर्मचारी समायोजन भए पनि कर्मचारी अपुग हुँदा काममा सकस भइरहेको प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले गुनासो गर्ने गरेका छन्। कर्णालीमा छ&nbsp;सय बढी कर्मचारी अभाव छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्