काठमाडौं। विश्व हिन्दू महासङ्घले मठ-मन्दिर भौतिक दूरी कायम गरी खोल्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।

महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले आज विज्ञप्ति जारी गर्दै अन्य सबै क्षेत्र खुलेकाले पूजाआजा एवं दर्शनले अशुभ मार्गबाट शुभ मार्गमा जान प्रेरित गर्ने आस्थाको केन्द्र मठ मन्दिर पनि खोल्न माग गरेका हुन्। 

अन्य सबै क्षेत्र खुला गरिँदा पनि मठ, मन्दिर, गुम्बा, चैत्य आदि धार्मिकस्थलका मूल ढोकासमेत बन्द गर्नाले आश्चर्यमा पारेको अध्यक्ष अधिकारीले बताए। 

कोभिड-१९ महामारीको जोखिमका कारण ११ चैतदेखि लकडाउन शुरू भएसँगै भीडभाड हुने भएकोले मठमन्दिर पनि दर्शन गर्ने निर्णय गरिएको थियो। रासस

" /> काठमाडौं। विश्व हिन्दू महासङ्घले मठ-मन्दिर भौतिक दूरी कायम गरी खोल्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।

महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले आज विज्ञप्ति जारी गर्दै अन्य सबै क्षेत्र खुलेकाले पूजाआजा एवं दर्शनले अशुभ मार्गबाट शुभ मार्गमा जान प्रेरित गर्ने आस्थाको केन्द्र मठ मन्दिर पनि खोल्न माग गरेका हुन्। 

अन्य सबै क्षेत्र खुला गरिँदा पनि मठ, मन्दिर, गुम्बा, चैत्य आदि धार्मिकस्थलका मूल ढोकासमेत बन्द गर्नाले आश्चर्यमा पारेको अध्यक्ष अधिकारीले बताए। 

कोभिड-१९ महामारीको जोखिमका कारण ११ चैतदेखि लकडाउन शुरू भएसँगै भीडभाड हुने भएकोले मठमन्दिर पनि दर्शन गर्ने निर्णय गरिएको थियो। रासस

"> धार्मिक क्षेत्र खुला गर्न विश्‍व हिन्दू महासङ्घको माग: Dekhapadhi
धार्मिक क्षेत्र खुला गर्न विश्‍व हिन्दू महासङ्घको माग <p style="text-align: justify;">काठमाडौं। विश्व हिन्दू महासङ्घले मठ-मन्दिर भौतिक दूरी कायम गरी खोल्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।</p> <p style="text-align: justify;">महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले आज विज्ञप्ति जारी गर्दै अन्य सबै क्षेत्र खुलेकाले पूजाआजा एवं दर्शनले अशुभ मार्गबाट शुभ मार्गमा जान प्रेरित गर्ने आस्थाको केन्द्र मठ मन्दिर पनि खोल्न माग गरेका हुन्।&nbsp;</p> <p style="text-align: justify;">अन्य सबै क्षेत्र खुला गरिँदा पनि मठ, मन्दिर, गुम्बा, चैत्य आदि धार्मिकस्थलका मूल ढोकासमेत बन्द गर्नाले आश्चर्यमा पारेको अध्यक्ष अधिकारीले बताए।&nbsp;</p> <p style="text-align: justify;">कोभिड-१९ महामारीको जोखिमका कारण ११ चैतदेखि लकडाउन शुरू भएसँगै भीडभाड हुने भएकोले मठमन्दिर पनि दर्शन गर्ने निर्णय गरिएको थियो। रासस</p>
प्रतिक्रिया दिनुहोस्