काठमाडौं। संसारभर नै अहिले नस्लीय, लिङ्गीय भेदभाव तथा उपनिवेशवादबारे बहस चल्न थालेको छ। अमेरिका तथा युरोपमा मानव व्यापारका माध्यमबाट सम्पत्ति जोड्ने व्यक्तिहरूको इतिहास पुनः खोतल्न थालिएको छ। सार्वजनिक स्थानमा ठडाइएका त्यस्ता व्यक्तिका प्रतिमा ढाल्न तथा तिनका नाम राखिएका सडक वा स्थानबाट त्यो मेट्न थालिएको छ।

नाइजेरियाका पत्रकार तथा उपन्यासकार अडाओबी ट्राइसिया नुबुनीले भनेकी छन्– उनका पूर्वजमध्येका एकजना दासहरूको खरिद–बिक्री गर्थे। उनी के पनि भन्छिन् भने, अहिलेको मापदण्डअनुसार त्यसबेलाको मूल्याङ्कन गरिनु हुन्न। दासको कारोबारबारे उनी लेख्छिन्- मेरा कुप्राबुवा (हजुरबाका बाबु) नुबुनी ओगोगो ओरिआकु दक्षिणपूर्वी नाइजेरियाका व्यापारी थिए। उनी थुप्रै वस्तुको सम्झौता गर्थे। यसमा सूर्ती र पाम पनि पर्थ्यो। र, साथमा मानिसलाई बेच्ने पनि गरिन्थ्यो।

मेरा बुवाले मसँग भनेका थिए, ‘‘उनका एजेन्ट थिए, तिनले विभिन्न स्थानबाट दास समातेर ल्याउँथे।’’ नुबुनी ओगोगो आफ्ना दासहरूलाई क्यालाबार र बोनी बन्दरगाहको बाटो हुँदै बेच्थे। यसैको दक्षिणी हिस्सा अहिले नाइजेरिया भनेर चिनिन्छ। एफिक तथा इजाव जातिका मानिस प्रायः यिनै बन्दरगाह नजिक गोरा व्यापारी र मेरा कुप्राबुवाजस्ता इग्बो जातिका व्यापारीका लागि बिचौलियाको काम गर्थे। उनीहरू जहाजबाट मालसामान निकाल्ने–चढाउने र मानिस बेच्ने काम पनि गर्थे। उनीहरू दासको मोलतोल गर्थे र खरिद–बिक्री गर्ने मानिसबाट कमिसन लिन्थे।

पन्धौंदेखि उन्साइसौं शताब्दीसम्ममा १५ लाखभन्दा बढी इग्बो दास एटलान्टिक सागरको पारि पुर्‍याइएको अनुमान गरिन्छ। १५ लाखभन्दा बढी अफ्रिकी क्यालाबार बन्दरगाहको बाटोबाट अमेरिका पुर्‍याइएको थियो। अफ्रिकी दासलाई एटलान्टिक पारि पुर्‍याउने यो नै मुख्य बाटो थियो।

मेरा कुप्राबुवाले जस्तै इग्बो व्यापारीलाई कहिल्यै पनि सामाजिक स्वीकार्यता र कानूनी सङ्कट झेल्नु परेन। उनीहरूले त्यही जिन्दगी बाँचे जहाँ जसरी जन्मिए र हुर्किए। उनीहरूलाई कहिल्यै पनि आफूले गरेको काम धार्मिक या वैज्ञानिक हिसाबमा ठीक थियो कि थिएन भनी मूल्याङ्कन गर्नु पर्ने अवस्था नै आएन। उनीहरूले जानेको नै त्यही ढङ्गमा बाँच्न हो।

नुबुनी ओगोगोको समय यस्तो थियो, जो सबैभन्दा योग्य थियो उही नै राम्ररी बाँच्न र अघि बढ्न सक्थ्यो। ‘सबै मानिस समान छन्’ भन्ने धारणा परम्परागत धार्मिक समाजका लागि बिलकुलै थाहा नभएको कुरो थियो। यही कारण पनि उन्नाइसौं शताब्दीको मानिसलाई बुझ्न एक्काइसौं शताब्दीको समयको आधारमा मूल्याङ्कन गर्नु गलत हुन्छ। यस्ता मापदण्डको हिसाबमा हेर्दा अफ्रिकी इतिहासमा हामी कयौं नायकलाई खलनायक बनाइदिन सक्छौं।

मैले आफ्ना कुप्राबुवाका बारेमा रोचक कथा के सुनेको थिएँ भने, बेलायती प्रशासनले पक्रेको आफ्ना दासलाई छुटाउन उनले बदलामा फलाम दिएका थिए। एक दिन दासलाई बेच्न बिचौलियाले लिएर जाँदै थिए। साथमा, सुर्ती र पाम पनि थियो। सामान र दासलाई उमाहिया तटमा लिएर जाँदै थिए। त्यसैबखत उनलाई अङ्ग्रेज अधिकारीले पक्रिए।

समुदायमा युरोपियनहरू आउनुअघि नै मानिसको खरिद–बिक्रीमा इग्बोहरू लागिसकेका थिए। मानिसलाई सजाय दिने क्रममा, ऋण नचुकाएका खण्डमा या युद्धबन्धकका रूपमा दास बनाउने गरिन्थ्यो। सफल ढङ्गमा मानिसको किनबेच गर्नेलाई स्याबासी दिइन्थ्यो। मानौं, उसले कुनै युद्ध जितेको छ या कुस्तीमा बाजी मारेको अथवा बाघको सिकार गरेको छ।

दासहरूलाई नोकर वा मजदुर बनाएर राखिन्थ्यो। कहिलेकाहीँ धार्मिक समारोहमा तिनको बलि पनि दिने गरिन्थ्यो। त्यतिमात्र होइन, मरेको मालिकसँगै दासलाई गाड्नेसमेत गरिन्थ्यो। यस्तो  मान्यता थियो, मालिकसँगै गाड्दा उसले मालिकको सेवा गर्न पाउने छ !दासप्रथाको संस्कृति यसरी जरा गाडेर बसेको थियो कि, इग्बो जातिमा यसबारे थुप्रै लोकोक्ति समेत बनेका छन। कुनै मानिससँग यदि नोकर छैन भने ऊ स्वयम् आफ्नै नोकर हो।

युरोपियन व्यापारीले दास लिएवापत् बन्दुक, ऐना, जिन वा अन्य विदेशी सामान दिन्थे। यसले दासको माग खुबै बढ्न थाल्यो र नतिजामा तिनलाई अपहरण गरेर पनि बेच्न थालियो। अफ्रिकामा यस्तो व्यापार १८८८ सम्म चल्यो। यस्तो चलनको अन्त्य गर्ने देश ब्राजिल हुन पुग्यो। जब उन्नाइसौं शताब्दीको अन्त्य वा बीसौं शताब्दीको शुरूको समयमा बेलायतले आफ्नो शासन दक्षिण पूर्वी नाइजेरियासम्म फैलाएको थियो तब उसले सैन्य कारबाहीका माध्यमबाट दास बेचबिखन अन्त्य गर्न शुरू गर्‍यो।

बल प्रयोग गरेर उक्त चलनको अन्त्य गर्ने बेलायती प्रयत्नको स्थानीय मानिसले विरोध गरे। यो विद्रोहको कारण नै बन्यो। मेरा कुप्राबुवाले जस्तै गरी यो कदम मानवीय गरिमालाई ध्यानमा राखेर गरिएको भनेर नबुझ्ने धेरै थिए। तिनलाई आफ्नो व्यापार खोसिएको भान परेको थियो।

नुबुनी ओगोगो बेलायती प्रशासनका तर्फबाट कर पनि असुल्थे र बदलामा कमिसन पाउँथे। स्थानीय झगडा मिलाउँथे। रेल लाइन निर्माणका लागि मजदुर पनि पठाउँथे। स्कुल र चर्च बनाउन उनले जमिन दान गरेका थिए। जहाँ म हुर्कें र बढेँ, मेरा मातपिता अहिले पनि त्यहीँ बस्छन्, त्यहाँको जमिन एक शताब्दीदेखि मेरो परिवारको नाममा छ। बेलायती प्रतिनिधि आउँदा त्यहाँ स्वागत सत्कार गरिन्थ्यो र बस्न दिइन्थ्यो।

त्यसबखत बोनीस्थित एक स्थानीय राजाले भनेका थिए, ‘‘यो व्यापार चलिरहन पाउनु पर्छ। हामीलाई लाग्छ, ईश्वरद्वारा निर्देशित कुनै पनि व्यापार रोक्न सकिँदैन।’’ मेरा कुप्राबुवासँग रोयल नाइजर कम्पनीले दिएको व्यापारको लाइसेन्स पनि थियो। यो बेलायती कम्पनी थियो र उन्नाइसौं शताब्दीको अन्त्यसम्म व्यापारिक गतिविधिमा नियन्त्रण गर्थ्यो। आफ्नो कुनै पनि सामान र दास कब्जामा परे भने उनी आफूसँग भएको लाइसेन्स देखाइहाल्थे र छुटाउँथे। मेरा पिताले भनेका थिए, ‘‘गोराहरूले उनीसँग माफी नै मागेका थिए।’’

प्रतिष्ठित इग्बो इतिहासकार एडिले एफिग्बो भन्छन्, ‘‘दक्षिण पूर्वी नाइजेरियामा दासको खरिद–बिक्रीको चलन १९४० को दशकको अन्त्यसम्म वा ५० को दशकको शुरूआतसम्म चलिरह्यो। यो बेलायती उपनिवेशवादी प्रशासनको लुकाइएको एउटा सत्य हो।’’ उनी ‘दि एबोलिसन अफ दि स्लेभ ट्रेन्ड इन साउदर्न नाइजेरिया : १८८५ टु १९५०’ मा लेख्छन्, ‘‘सरकारलाई थाहा थियो, ठूला  व्यापारी तथा तटका प्रमुख दासको व्यापार देशको कतिपय हिस्सामा जारी थियो।’’

उनका अनुसार अङ्ग्रेजहरूले यो व्यापारलाई राजनीतिक तथा आर्थिक बाध्यता मानेर चलिरहन दिए। अङ्ग्रेजहरू स्थानीयस्तरमै प्रशासनमा आफ्नो प्रभाव बलियो पार्न दास खरिद–बिक्री गर्नेहरूलाई मद्दत गर्थे र आफ्ना अर्कोखाले व्यापार बढाइरहन्थे। ओगोगोलाई बेलायती उपनिवेशले आफ्नो अप्रत्यक्ष शासनको प्रतिनिधि नै नियुक्त गरेका थिए।

बीसौं शताब्दीको आरम्भमै नुबुनीको मृत्यु भयो। उनका दर्जनौं पत्नी र सन्तान थिए। उनको कुनै फोटा त छैन, तर पनि उनको रङ्ग केही हल्का रहेको मानिन्छ। मेरा कुप्राबुवा आफ्नो व्यापारिक कौशलता, उत्कृष्ट साहस, बलियो नेतृत्व क्षमता, विशाल प्रभाव, समाजमा योगदान तथा इसाई धर्मको बढोत्तरी गर्ने कामका लागि चिनिन्छन्। इग्बो समाजमा आफ्ना नायकको मूर्ति बनाउने चलन छैन। चलन थियो भने त उनको प्रतिमा उमाहियामा अहिले ठडिएको देखिन्थ्यो। मेरा पिता भन्छन्, ‘‘हरेक मानिस उनको सम्मान गर्थे, गोराहरूसमेत पनि।’’ (बीबीसी)

" /> काठमाडौं। संसारभर नै अहिले नस्लीय, लिङ्गीय भेदभाव तथा उपनिवेशवादबारे बहस चल्न थालेको छ। अमेरिका तथा युरोपमा मानव व्यापारका माध्यमबाट सम्पत्ति जोड्ने व्यक्तिहरूको इतिहास पुनः खोतल्न थालिएको छ। सार्वजनिक स्थानमा ठडाइएका त्यस्ता व्यक्तिका प्रतिमा ढाल्न तथा तिनका नाम राखिएका सडक वा स्थानबाट त्यो मेट्न थालिएको छ।

"> मान्छे बेच्ने लाइसेन्स: Dekhapadhi अमेरिका तथा युरोपमा मानव व्यापारका माध्यमबाट सम्पत्ति जोड्ने व्यक्तिहरूको इतिहास पुनः खोतल्न थालिएको छ
• १५ लाखभन्दा बढी अफ्रिकी क्यालाबार बन्दरगाहको बाटोबाट अमेरिका पुर्‍याइएको थियो
• नुबुनी ओगोगो आफ्ना दासहरूलाई क्यालाबार र बोनी बन्दरगाहको बाटो हुँदै बेच्थे
• मानिसलाई सजाय दिने क्रममा, ऋण नचुकाएका खण्डमा या युद्धबन्धकका रूपमा दास बनाउने गरिन्थ्यो।
• सफल ढङ्गमा मानिसको किनबेच गर्नेलाई स्याबासी दिइन्थ्यो। मानौं, उसले कुनै युद्ध जितेको छ या कुस्तीमा बाजी मारेको अथवा बाघको सिकार गरेको छ

मान्छे बेच्ने लाइसेन्स

प्रतिक्रिया दिनुहोस्