काठमाडौं। चीनले दक्षिण-पश्चिमी शहर छेन्दूस्थित अमेरिकी वाणिज्य दूतावास बन्द गर्न आदेश दिएको छ।

चीनले यो कदम अमेरिकालाई ‘‘आवश्यक प्रतिक्रिया’’ भएको जनाएको छ, जसले यसै हप्ताको शुरूआतमा ह्युस्टनस्थित आफ्नो वाणिज्य दूतावास बन्द गर्न चीनलाई आदेश दिएको थियो।

चीनको परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिमार्फत् वाणिज्य दूतावास बन्द ‘संयुक्त राज्य अमेरिकाले गरेका अव्यावहारिक तथा अवैधानिक कार्यप्रतिको आवश्यक प्रतिक्रिया’ भनेको छ।

‘‘चीन र अमेरिकाबीचको यो अवस्था चीनले हेर्न नचाहेको कुरा हो, र यसको सबै जिम्मेवारी अमेरिकाले वहन गर्छ,’’ विज्ञप्तिमा भनिएको छ।

छेन्दूको अमेरिकी वाणिज्य दूतावास १९८५ मा स्थापना भएको थियो, जहाँ अहिले २०० जना कर्मचारी कार्यरत रहेको जनाइएको छ। यो चीनको स्वायत्त क्षेत्र तिब्बतसँग निकट रहेका कारण रणनीतिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको आफ्ना संवाददातहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

अमेरिकाले गत मंगलबार ह्युस्टनस्थित चिनिया वाणिज्य दूतावास एक हप्ताभित्र बन्द गर्न आदेश दिएको थियो।

चीन र अमेरिकाबीच व्यापारलगायत विभिन्न विषयमा द्वन्द्व चल्दै आएको छ। पछिल्लो समय चीनले हङकङको अर्धस्वायत्तता कायम नरहने गरी नयाँ सुरक्षा कानुन लागू गरेपछि ट्रम्प प्रशासनले चीनविरूद्ध लगातार प्रतिबन्धका विभिन्न कदम चाल्दै आएको थियो। बीबीसी

याे पनि पढ्नुस्:

ह्यूस्टनस्थित चिनियाँ महावाणिज्यदूतावास बन्द गर्न अमेरिकी आदेश

" /> काठमाडौं। चीनले दक्षिण-पश्चिमी शहर छेन्दूस्थित अमेरिकी वाणिज्य दूतावास बन्द गर्न आदेश दिएको छ।

"> छेन्दूस्थित अमेरिकी वाणिज्य दूतावास बन्द गर्न चीनको आदेश: Dekhapadhi
तस्वीर: बीबीसी
छेन्दूस्थित अमेरिकी वाणिज्य दूतावास बन्द गर्न चीनको आदेश
काठमाडौं। चीनले दक्षिण-पश्चिमी शहर छेन्दूस्थित अमेरिकी वाणिज्य दूतावास बन्द गर्न आदेश दिएको छ।

चीनले यो कदम अमेरिकालाई ‘‘आवश्यक प्रतिक्रिया’’ भएको जनाएको छ, जसले यसै हप्ताको शुरूआतमा ह्युस्टनस्थित आफ्नो वाणिज्य दूतावास बन्द गर्न चीनलाई आदेश दिएको थियो।

चीनको परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिमार्फत् वाणिज्य दूतावास बन्द ‘संयुक्त राज्य अमेरिकाले गरेका अव्यावहारिक तथा अवैधानिक कार्यप्रतिको आवश्यक प्रतिक्रिया’ भनेको छ।

‘‘चीन र अमेरिकाबीचको यो अवस्था चीनले हेर्न नचाहेको कुरा हो, र यसको सबै जिम्मेवारी अमेरिकाले वहन गर्छ,’’ विज्ञप्तिमा भनिएको छ।

छेन्दूको अमेरिकी वाणिज्य दूतावास १९८५ मा स्थापना भएको थियो, जहाँ अहिले २०० जना कर्मचारी कार्यरत रहेको जनाइएको छ। यो चीनको स्वायत्त क्षेत्र तिब्बतसँग निकट रहेका कारण रणनीतिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको आफ्ना संवाददातहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

अमेरिकाले गत मंगलबार ह्युस्टनस्थित चिनिया वाणिज्य दूतावास एक हप्ताभित्र बन्द गर्न आदेश दिएको थियो।

चीन र अमेरिकाबीच व्यापारलगायत विभिन्न विषयमा द्वन्द्व चल्दै आएको छ। पछिल्लो समय चीनले हङकङको अर्धस्वायत्तता कायम नरहने गरी नयाँ सुरक्षा कानुन लागू गरेपछि ट्रम्प प्रशासनले चीनविरूद्ध लगातार प्रतिबन्धका विभिन्न कदम चाल्दै आएको थियो। बीबीसी

याे पनि पढ्नुस्:

ह्यूस्टनस्थित चिनियाँ महावाणिज्यदूतावास बन्द गर्न अमेरिकी आदेश

प्रतिक्रिया दिनुहोस्