टिस्टुङ। सडकमा खसेको पहिरो हटाएपछि गएरातिदेखि अवरुद्ध त्रिभुवन राजपथको पालुङ-नौबिसे खण्ड पुनः सञ्चालनमा आएको छ।

गएराति २ बजेतिर सातघुम्तीमा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध भएको थियो । एकतर्फी गाडी सञ्चालन हुने गरी पहिरो पन्छाएको प्रहरीले जनाएको छ।

“अहिले चार पाङ्ग्रे गाडी चल्न दिएका छौँ, यातायात सञ्चालन भइसक्यो”, इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले भने।

बाढीपहिरोका कारण अन्य राजमार्ग बन्द हुँदा हजारौं सवारीसाधन यही सडक भएर कुदिरहेका छन्। रासस

" /> टिस्टुङ। सडकमा खसेको पहिरो हटाएपछि गएरातिदेखि अवरुद्ध त्रिभुवन राजपथको पालुङ-नौबिसे खण्ड पुनः सञ्चालनमा आएको छ।

गएराति २ बजेतिर सातघुम्तीमा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध भएको थियो । एकतर्फी गाडी सञ्चालन हुने गरी पहिरो पन्छाएको प्रहरीले जनाएको छ।

“अहिले चार पाङ्ग्रे गाडी चल्न दिएका छौँ, यातायात सञ्चालन भइसक्यो”, इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले भने।

बाढीपहिरोका कारण अन्य राजमार्ग बन्द हुँदा हजारौं सवारीसाधन यही सडक भएर कुदिरहेका छन्। रासस

"> पालुङ-नौबिसे सडकखण्ड खुल्यो: Dekhapadhi
पालुङ-नौबिसे सडकखण्ड खुल्यो
टिस्टुङ। सडकमा खसेको पहिरो हटाएपछि गएरातिदेखि अवरुद्ध त्रिभुवन राजपथको पालुङ-नौबिसे खण्ड पुनः सञ्चालनमा आएको छ।

गएराति २ बजेतिर सातघुम्तीमा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध भएको थियो । एकतर्फी गाडी सञ्चालन हुने गरी पहिरो पन्छाएको प्रहरीले जनाएको छ।

“अहिले चार पाङ्ग्रे गाडी चल्न दिएका छौँ, यातायात सञ्चालन भइसक्यो”, इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले भने।

बाढीपहिरोका कारण अन्य राजमार्ग बन्द हुँदा हजारौं सवारीसाधन यही सडक भएर कुदिरहेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्