चितवन। नारायणगढ-मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ। 

इच्छाकामना गाउँपालिका-६ स्थित चारकिलोमा आज बिहान पहिरो खसेको थियो। सो पहिरो पन्छाएर बिहान सवा ९ बजेबाट  सडक सञ्चालनमा आएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोही स्थानमा हिजो राति पौने ९ बजे पनि पहिरो खसेको थियो। राति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमै फेरि पहिरो खसेर सडक अवरुद्ध भएको थियो। 

सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीहरु गन्तव्यतर्फ लागेका छन्। रासस

" /> चितवन। नारायणगढ-मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ। 

इच्छाकामना गाउँपालिका-६ स्थित चारकिलोमा आज बिहान पहिरो खसेको थियो। सो पहिरो पन्छाएर बिहान सवा ९ बजेबाट  सडक सञ्चालनमा आएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोही स्थानमा हिजो राति पौने ९ बजे पनि पहिरो खसेको थियो। राति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमै फेरि पहिरो खसेर सडक अवरुद्ध भएको थियो। 

सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीहरु गन्तव्यतर्फ लागेका छन्। रासस

"> नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्‍चालन: Dekhapadhi
नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्‍चालन <p style="text-align: justify;">चितवन। नारायणगढ-मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ।&nbsp;</p> <p style="text-align: justify;">इच्छाकामना गाउँपालिका-६ स्थित चारकिलोमा आज बिहान पहिरो खसेको थियो। सो पहिरो पन्छाएर बिहान सवा ९ बजेबाट &nbsp;सडक सञ्चालनमा आएको हो ।&nbsp;</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोही स्थानमा हिजो राति पौने ९ बजे पनि पहिरो खसेको थियो। राति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमै फेरि पहिरो खसेर सडक अवरुद्ध भएको थियो।&nbsp;</p> <p style="text-align: justify;">सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीहरु गन्तव्यतर्फ लागेका छन्। रासस</p>
प्रतिक्रिया दिनुहोस्