काठमाडौं। अमेरिका र चीनबीचको सम्बन्ध चिसिँदै जाने क्रममा अमेरिकाले परिचय लुकाएर भिसासम्बन्धी कसूर गरेको भन्दै तीन चिनिया नागरिकलाई पक्राउ गरेको छ। चिनिया सेनासँग आबद्ध भएको सूचना लुकाएको अभियोगमा तीन जनालाई पक्राउ गरिएको र एफबीआईले अर्का एक जनाको खोजी गरिरहेको जनाएको छ।

खोजी भइरहेका अर्का चिनिया सैनिक सान फ्रान्सिस्कोस्थित् चिनिया महावाणिज्य दूतावासमा लुकेर बसेको बताइएको छ। एफबीआईका प्रतिनिधिहरूले विभिन्न २५ शहरमा रहेका चिनिया नागरिकसँग चिनिया सेनासँग आबद्ध रहेको आशंकामा सोधपुछ गरिरहेका छन्।

अमेरिकी प्रशासनले सेनासँग सम्बद्ध वैज्ञानिकहरूलाई परिचय लुकाएर अमेरिका छिराउने योजनाअनुसार चीनले यस्तो गरेको आरोप लगाएको छ। “चीनको पिपल्स लिबरेसन आर्मी (पीएलए)का सदस्यहरूले चिनिया सेनासँगको आफ्नो परिचय लुकाएर रिसर्च भिसाका लागि आवेदन गरेका थिए,” अमेरिकाको कानून विभागका एटोर्नी जोन सि डेमेर्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ, “यो हाम्रो खुला समाजको फाइदा उठाउँदै यहाँको प्राज्ञिक संस्थाहरू ध्वस्त पार्ने चिनिया कम्युनिष्ट पार्टीको योजना हो।”

तीन चिनिया नागरिक पक्राउ गर्नुअघि अमेरिकाले सान फ्रान्सिस्कोस्थित् महावाणिज्य दूतावासमा एक चिनिया वैज्ञानिक लुकेर बसेको आरोप लगाएको थियो। यसैगरी प्राज्ञिक सम्पत्ति चोरीको आरोपमा अमेरिकाले ह्युस्टनस्थित् चीनको महावाणिज्य दूतावास बन्द गर्न आदेश दिएको थियो। 

" /> काठमाडौं। अमेरिका र चीनबीचको सम्बन्ध चिसिँदै जाने क्रममा अमेरिकाले परिचय लुकाएर भिसासम्बन्धी कसूर गरेको भन्दै तीन चिनिया नागरिकलाई पक्राउ गरेको छ। चिनिया सेनासँग आबद्ध भएको सूचना लुकाएको अभियोगमा तीन जनालाई पक्राउ गरिएको र एफबीआईले अर्का एक जनाको खोजी गरिरहेको जनाएको छ।

खोजी भइरहेका अर्का चिनिया सैनिक सान फ्रान्सिस्कोस्थित् चिनिया महावाणिज्य दूतावासमा लुकेर बसेको बताइएको छ। एफबीआईका प्रतिनिधिहरूले विभिन्न २५ शहरमा रहेका चिनिया नागरिकसँग चिनिया सेनासँग आबद्ध रहेको आशंकामा सोधपुछ गरिरहेका छन्।

अमेरिकी प्रशासनले सेनासँग सम्बद्ध वैज्ञानिकहरूलाई परिचय लुकाएर अमेरिका छिराउने योजनाअनुसार चीनले यस्तो गरेको आरोप लगाएको छ। “चीनको पिपल्स लिबरेसन आर्मी (पीएलए)का सदस्यहरूले चिनिया सेनासँगको आफ्नो परिचय लुकाएर रिसर्च भिसाका लागि आवेदन गरेका थिए,” अमेरिकाको कानून विभागका एटोर्नी जोन सि डेमेर्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ, “यो हाम्रो खुला समाजको फाइदा उठाउँदै यहाँको प्राज्ञिक संस्थाहरू ध्वस्त पार्ने चिनिया कम्युनिष्ट पार्टीको योजना हो।”

तीन चिनिया नागरिक पक्राउ गर्नुअघि अमेरिकाले सान फ्रान्सिस्कोस्थित् महावाणिज्य दूतावासमा एक चिनिया वैज्ञानिक लुकेर बसेको आरोप लगाएको थियो। यसैगरी प्राज्ञिक सम्पत्ति चोरीको आरोपमा अमेरिकाले ह्युस्टनस्थित् चीनको महावाणिज्य दूतावास बन्द गर्न आदेश दिएको थियो। 

"> अमेरिकामा तीन चिनिया नागरिक पक्राउ: Dekhapadhi
तस्वीर : गेट्टी इमेज।
अमेरिकामा तीन चिनिया नागरिक पक्राउ <p style="text-align: justify;">काठमाडौं। अमेरिका र चीनबीचको सम्बन्ध चिसिँदै जाने क्रममा अमेरिकाले परिचय लुकाएर भिसासम्बन्धी&nbsp;कसूर गरेको भन्दै तीन&nbsp;चिनिया नागरिकलाई पक्राउ गरेको छ।&nbsp;चिनिया सेनासँग आबद्ध भएको सूचना लुकाएको अभियोगमा तीन जनालाई पक्राउ गरिएको र एफबीआईले अर्का एक जनाको खोजी गरिरहेको जनाएको छ।</p> <p style="text-align: justify;">खोजी भइरहेका अर्का चिनिया सैनिक सान फ्रान्सिस्कोस्थित् चिनिया महावाणिज्य दूतावासमा लुकेर बसेको बताइएको छ। एफबीआईका प्रतिनिधिहरूले विभिन्न २५ शहरमा रहेका चिनिया नागरिकसँग चिनिया सेनासँग आबद्ध रहेको आशंकामा सोधपुछ गरिरहेका छन्।</p> <p style="text-align: justify;">अमेरिकी प्रशासनले सेनासँग सम्बद्ध वैज्ञानिकहरूलाई परिचय लुकाएर अमेरिका छिराउने योजनाअनुसार चीनले यस्तो गरेको आरोप लगाएको छ।&nbsp;&ldquo;चीनको पिपल्स लिबरेसन आर्मी (पीएलए)का सदस्यहरूले चिनिया सेनासँगको आफ्नो परिचय लुकाएर रिसर्च भिसाका लागि आवेदन गरेका थिए,&rdquo; अमेरिकाको कानून विभागका एटोर्नी जोन सि डेमेर्सलाई उदृत&nbsp;गर्दै बीबीसीले जनाएको छ, &ldquo;यो हाम्रो खुला समाजको फाइदा उठाउँदै यहाँको प्राज्ञिक संस्थाहरू ध्वस्त पार्ने चिनिया कम्युनिष्ट पार्टीको योजना हो।&rdquo;</p> <p style="text-align: justify;">तीन चिनिया नागरिक पक्राउ गर्नुअघि अमेरिकाले सान फ्रान्सिस्कोस्थित् महावाणिज्य दूतावासमा एक चिनिया वैज्ञानिक लुकेर बसेको आरोप लगाएको थियो। यसैगरी प्राज्ञिक सम्पत्ति चोरीको आरोपमा अमेरिकाले ह्युस्टनस्थित् चीनको महावाणिज्य दूतावास बन्द गर्न आदेश दिएको थियो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्