तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत दमौली-डुम्रे सडकखण्ड पुनः अवरुद्ध भएको छ। सडक भासिए बनाइएको वैकल्पिक मार्गमा सवारी साधन फसेर राजमार्ग अवरुद्ध भएको हो। 

अविरल वर्षापछि बन्दीपुर गाउँपालिका-१ स्थित नालामा सडक नै भासिएर पहिरो गएपछि यसअघि पनि राजमार्ग अवरुद्ध भएको थियो।  पहिरोले राजमार्गको सडक नै बगाएपछि वैकल्पिक मार्ग बनाइएको थियो। 

उक्त वैकल्पिक मार्गमा ग्राबेल नगरेका कारण हिलो हुँदा सवारी साधन फसेपछि राजमार्ग अवरुद्ध भएको बन्दीपुर-१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले बताए। 

सवारीसाधन सञ्‍चालनमा ल्याउन कम्तीमा ५/६ घण्टा लाग्ने अनुमान छ। तनहुँमा हिजोदेखि अविरलरूपमा पानी परे पनि पृथ्वी राजमार्गको अन्य क्षेत्रमा अवरुद्ध नरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए। रासस

" /> तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत दमौली-डुम्रे सडकखण्ड पुनः अवरुद्ध भएको छ। सडक भासिए बनाइएको वैकल्पिक मार्गमा सवारी साधन फसेर राजमार्ग अवरुद्ध भएको हो। 

अविरल वर्षापछि बन्दीपुर गाउँपालिका-१ स्थित नालामा सडक नै भासिएर पहिरो गएपछि यसअघि पनि राजमार्ग अवरुद्ध भएको थियो।  पहिरोले राजमार्गको सडक नै बगाएपछि वैकल्पिक मार्ग बनाइएको थियो। 

उक्त वैकल्पिक मार्गमा ग्राबेल नगरेका कारण हिलो हुँदा सवारी साधन फसेपछि राजमार्ग अवरुद्ध भएको बन्दीपुर-१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले बताए। 

सवारीसाधन सञ्‍चालनमा ल्याउन कम्तीमा ५/६ घण्टा लाग्ने अनुमान छ। तनहुँमा हिजोदेखि अविरलरूपमा पानी परे पनि पृथ्वी राजमार्गको अन्य क्षेत्रमा अवरुद्ध नरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए। रासस

"> पृथ्वी राजमार्गको दमौली-डुम्रे सडकखण्ड पहिरोले अवरुद्ध: Dekhapadhi
पृथ्वी राजमार्गको दमौली-डुम्रे सडकखण्ड पहिरोले अवरुद्ध <p style="text-align: justify;">तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत दमौली-डुम्रे सडकखण्ड पुनः अवरुद्ध भएको छ। सडक भासिए बनाइएको वैकल्पिक मार्गमा सवारी साधन फसेर राजमार्ग अवरुद्ध भएको हो।&nbsp;</p> <p style="text-align: justify;">अविरल वर्षापछि बन्दीपुर गाउँपालिका-१ स्थित नालामा सडक नै भासिएर पहिरो गएपछि यसअघि पनि राजमार्ग अवरुद्ध भएको थियो। &nbsp;पहिरोले राजमार्गको सडक नै बगाएपछि वैकल्पिक मार्ग बनाइएको थियो।&nbsp;</p> <p style="text-align: justify;">उक्त वैकल्पिक मार्गमा ग्राबेल नगरेका कारण हिलो हुँदा सवारी साधन फसेपछि राजमार्ग अवरुद्ध भएको बन्दीपुर-१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले बताए।&nbsp;</p> <p style="text-align: justify;">सवारीसाधन सञ्&zwj;चालनमा ल्याउन कम्तीमा ५/६ घण्टा लाग्ने अनुमान छ। तनहुँमा हिजोदेखि अविरलरूपमा पानी परे पनि पृथ्वी राजमार्गको अन्य क्षेत्रमा अवरुद्ध नरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए। रासस</p>
प्रतिक्रिया दिनुहोस्